जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एमाले जनसांस्कृतिक महासंघको प्रशिक्षण सुरु
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासंघले पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना नेताकार्यकर्ता र शुभेच्छुक संस्कृतिकर्मीका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । राष्ट्रिय राजनीतिमा देखिएको स्थिति, सामाजिक र आर्थिक क्षेत्रका समस्या तथा विकृतिलाई...
साझा विकास रणनीति तय गर्न जरुरी छ : अर्थमन्त्री शर्मा
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले साझा विकास रणनीति तय गरेर मुलुकको विकास निर्माण प्रक्रियालाई तीव्र रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । आइतबार आयोजित कान्तिपुर इकोनोमिक समिटलाई सम्बोधन गर्दै मन्त्री शर्माले सबै पक्षबीच व्यापक बहस गरेर दशवर्षे साझा विकास रणनीति तय...
भीम रावल र ईश्वर पोखरेलबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन ३१, २०७८
नेकपा एमालेका उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । टोखास्थित पोखरेल निवासमा आइतबार भएको भेटमा १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली...
प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च झण्डै दुई करोड
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं । वाग्मती प्रदेशसभाका सदस्य, पदाधिकारीका आवास सुविधाबापत आर्थिक २०७७/७८ मा झण्डै रु एक करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष रु एक करोड ९० लाख चार हजार ७४९...
भदौ १८ मै वडा अधिवेशन गरेपछि पार्टी वैधानिकतामा समस्या आउँदैन : रामचन्द्र पौडेल
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ १८ गते वडा अधिवेशन गरेपछि पार्टी वैधानिकताबारे समस्या नआउने बताएका छन् । कांग्रेसले छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने कार्यतालिका ल्याएको छ। तर कांग्रेसको विधान र संविधानको व्यवस्थाअनुसार...
गण्डकीमा आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माओवादीको माग
नेपाल फ्ल्यास
साउन ३१, २०७८
पोखरा । गण्डकी प्रदेशका माओवादी नेताहरुले नेपाली कांग्रेससँग लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले भने, यो प्रदेशमा चुनावमा नेपाली कांग्रेससँग...
नयाँ बसपार्कको सबै ‘टिकट काउण्टर’ अब कम्युटर प्रणालीमा
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं ।हाते कागजमार्फतयात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ । काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच सार्वजनिकनिजी साझेदारीअन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्क...
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजदेखि बस्दै छ । राजधानीको एक पार्टी प्यालेसमा दिउँसो तीन बजे सुरु हुने बैठकमा पार्टी महाधिवेशन र समसामयिक बिषयमा छलफल हुने नेता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्ष कमल...
प्रचण्ड-नेपालमाथि बाँस्कोटाको व्यङ्ग : भैंसीपूजा र होलीवाइन समारोह किन गरिए ?
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्ति र धर्म संस्कृति जोडिएकै थिएन भने भैसीपूजा र होली वाइन समारोह किन आयोजना गरिए ? भन्दै प्रश्न उठाएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दैबाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष...
आज पनि माओवादीको केन्द्रको बैठक बस्दै, प्रचण्डको प्रतिवेदनमाथि छलफल
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं । आज पनि नेकपा माओवादीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । उक्त बैठक बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बैठक विहान ११ बजे बस्ने बताइएको छ । बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले हिजो शनिबार) प्रस्तुत गरेको राजनीतिक तथा...
कांग्रेसले भदौ २ गतेभित्र क्रियाशील सदस्यता विवाद समाधान गर्ने
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ २ गतेभित्र क्रियाशील सदस्यता विवाद समाधान गर्ने भएको छ । शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको हो । शनिबार सम्पन्न उक्त...
कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक (तालिकासहित)
नेपाल फ्ल्यास
साउन ३०, २०७८
नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको छ। शनिवार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४औँ महाधिवेशन ९ देखि १३ मङ्सिरमा गर्ने गरी नयाँ कार्यतालिका ल्याएको काँग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए। नयाँ कार्यतालिका अनुसार अब काँग्रेसको सबै...
ओलीको अत्याचार सहने स्थिति छैन : माधव नेपाल
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको बताएका छन् ।आफूनिकट वाग्मती प्रदेश सम्पर्क संगठन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अध्यक्ष ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको भन्दै आफूहरु...
एमाले एकता र विभाजनको दोबाटोमा : माधव नेपाल
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको बताएका छन् । शनिबार बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी गतिविधि एकता विरोधी रहेको बताए । ओलीले एकपछि...
'चुनावपछि माओवादी प्रमुख पार्टी, सरकारलाई पूर्णता दिन सोमबारदेखि सघन छलफल'
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने आधार तयार भएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटीको बैठकमा समसामयिक परिस्थितिबारे संक्षिप्त रिपोर्टिङगर्ने क्रममा प्रचण्डले आगामी निर्वाचनसम्म आउँदा माओवादी...
पार्टीको महाधिवेशन पुस ११ देखि १३ मा गर्ने प्रचण्डको प्रस्ताव
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो पुस ११, १२ र १३ मा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । शनिबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव पेश गरेका हुन् । प्रचण्डले आफनो राजनीतिक...
पार्टीभित्रको गलत प्रवृत्तिसँग सम्झौता हुँदैन : माधव नेपाल
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको गलत प्रवृत्तिको विरुद्ध निरन्तर जुधिने बताएका छन् । शनिबार काठमाडौंको अल्फा हाउस ब्याक्वेटमा 'कम्युनिस्ट आन्दोलन : अवसर र अवसरवाद' नाममा आयोजित कार्यक्रममा नेता नेपालले त्यस्तागलत प्रवृत्तिसँग सम्झौता नगर्ने प्रष्ट पारे । कम्युनिस्ट...
माओवादीको केन्द्रीय समितिको पूर्ण बैठक शुरु
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक शुरु भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् । मुलुकको पछिल्लो राजनीतिक...
माओवादीको केन्द्रीय समिति बैठक आजदेखि सुरु
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रीय समितिको बैठक शनिबार (आज) देखि सुरु हुने भएको छ । उक्त बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ । नेकपा...
प्रधानमन्त्री देउवाले आज पनि बोलाए कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि आफ्नै पार्टी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बिहीबार सभापति देउवाकै निजी निवास बूढानीलकण्ठमा बसेको बैठकले आगामी भदौमा हुने भनिएको १४औँ महाधिवेशनबारे अझै छलफल गर्न बाँकी रहेकाले आज...
«
1
...
31
...
62
63
64
65
66
67
68
69
70
...
224
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय