बैशाख १४, २०८१, शुक्रबार
               

माओवादीको केन्द्रीय समितिको पूर्ण बैठक शुरु

नेपाल फ्ल्यास
साउन ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक शुरु भएको छ ।  बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ । बैठकअघि सबै सदस्यहरुको एन्टिजेन परीक्षण पनि गरिएको थियो ।


 


 

      


कस्तो लाग्यो ?

यो पनि