जेठ ०५, २०७९, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#माओवादी
किन छोडे नेता बिष्टले माओवादी ?
नेपाल फ्ल्यास
फागुन २७, २०७८
कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सांसदसहित नेकपा माओवादी केन्द्र परित्याग गरेका छन् । पछिल्लो समयमा उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट थिए । उनी माओवादी केन्द्रको कार्यशैली र व्यवहारप्रति असन्तुष्ट रहँदै आएका थिए । कर्णालीमा माओवादी केन्द्रबाट...
अधिवेशन सकिएको साता पुग्दा पनि छैन नेतृत्व चयन
नेपाल फ्ल्यास
मंसिर २३, २०७८
नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर कमिटीको सम्मेलन सुरु भएको ६ दिनसम्म नेतृत्व चयन हुन सकेको छैन । नेतृत्वको विषयलाई लिएर दुई समूहबिच कुरा नमिलेपछि नेतृत्व चयन हुन नसकेको हो । मंसिर १८ गते माओवादी केन्द्रले बुटवल उपमहानगर कमिटीको दोस्रो सम्मेलन...
वैद्य र विप्लवसँग कुराकानी भइरहेको छ : प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अहिले पनि जनयुद्धमा जस्तै प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरु माओवादीका राजनीतिक उपलब्धि उल्ट्याउने षडयन्त्रमा लागिरहेको बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा नेत्रविक्रम चन्द विप्लव समुहका नेताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले फेरि पनि...
विधान संशोधन गर्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो । बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । पार्टी कामका सिलसिलामा केन्द्रीय...
निर्वाचनमा उम्मेदवारहरूको टुङ्गो गठबन्धनले लगाउँछ : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन अनुसार निर्वाचनमा जाने सैद्धान्तिक सहमति अनुसार अब पात्रको खोजी भइरहेको बताएका छन् । शनिबार जनकपुरधाममा प्रेस सेन्टर नेपाल धनुषाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका...
माओवादी केन्द्रले टुंग्यायो विभाग र प्रतिष्ठान प्रमुख (सूचीसहित)
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडाैं ।नेकपा (माओवादी केन्द्र)ले विभागलाई पूर्णता दिएको छ। बिहीबार बसेको स्थायी कमिटीको बैठकले विभागलाई पूर्णता दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए।माओवादीले ३३ मध्ये ३२ विभागलाई पूर्णता दिनुका साथै एक प्रतिष्ठान गठन गरेको उनले बताए। सबै विभाग ३५ सदस्यीय हुने उनको भनाइ...
माओवादीले पनि टुंग्यायो मन्त्री
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं ।सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंग्याएको छ । जसअनुसार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन् । त्यस्तै शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बन्ने...
आजै मन्त्रीको शपथ गराउने प्रयास भइरहेको छ : प्रचण्ड
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउने तयारी भएको बताए । सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । अध्यक्ष प्रण्चण्डले सकेसम्म आजै...
माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौैं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नेतृत्व छाड्नेबताएका छन् । अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताए । राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने...
वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिने
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । पूर्व अर्थमन्त्री एवंनेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ ।
राष्ट्रिय सम्मेलनको मोडल तयार गर्न माओवादी बैठक बस्दै
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा सोमबारको बैठकमा पेश भएका तीनवटा प्रस्तावमाथि छलफल हुने स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए । नेता पोखरेलका अनुसार आगामी पुसमा...
पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : अर्थमन्त्री शर्मा
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन् । समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्ने उनको...
माओवादीले वडादेखि केन्द्रसम्मै निर्वाचनबाट नेतृत्व चयन गर्ने
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो ।...
माओवादी फेरि एक नम्बरको पार्टी बन्छ : प्रचण्ड
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी फेरि पनि एक नम्बरको पार्टी बन्ने बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी माओवादी नै हो भन्ने जनताले बुझेको दाबीसमेत प्रचण्डको छ । उनले यो कुरा...
झलनाथलाई भेट्न प्रचण्ड पुगे डल्लु
नेपाल फ्ल्यास
भदौ १६, २०७८
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड एमालेबाट अलग भइ नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न निवास डल्लु पुगेका छन् । अध्यक्ष प्रचण्ड आज बिहान वरिष्ठ नेता खनालको निवास पुगेर स्वास्थ्य अवस्थाबारे...
माओवादी केन्द्रले अन्य कम्युनिष्ट पार्टीसँग एकताको पहल गर्ने
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रकाेशनिबार र आइतबार बसेको स्थायी कमिटीको बैठकले पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय...
आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बस्दै
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । उक्त बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा स्रोतले जनाएको छ । हिजो (शनिबार) बसेको बैठकमा रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने लगायतका...
गण्डकीमा आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माओवादीको माग
नेपाल फ्ल्यास
साउन ३१, २०७८
पोखरा । गण्डकी प्रदेशका माओवादी नेताहरुले नेपाली कांग्रेससँग लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले भने, यो प्रदेशमा चुनावमा नेपाली कांग्रेससँग...
आज पनि माओवादीको केन्द्रको बैठक बस्दै, प्रचण्डको प्रतिवेदनमाथि छलफल
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं । आज पनि नेकपा माओवादीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । उक्त बैठक बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बैठक विहान ११ बजे बस्ने बताइएको छ । बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले हिजो शनिबार) प्रस्तुत गरेको राजनीतिक तथा...
माओवादीको केन्द्रीय समितिको पूर्ण बैठक शुरु
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक शुरु भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् । मुलुकको पछिल्लो राजनीतिक...
«
1
2
3
»
सिफारिस
एमसीसीबारे निर्णय लिने अधिकार नेपालकै: अमेरिका
फागुन ०८, २०७८
साँचो एमालेसँग, पारित हुँदैन महाअभियोग
फागुन ०१, २०७८
महाअभियोगसँगै चुनाव हुनेमा आशंका
फागुन ०१, २०७८
लोकप्रिय