मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#माओवादी
एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि माओवादीबाट निष्कासित
नेपाल फ्ल्यास
असार ०७, २०७८
काठमाडौैैं ।नेकपा माओवादी केन्द्रले पार्टी त्यागेर एमाले प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिहरूलाई कारबाही गरेको छ । नेकपा माओवादी केन्द्रको सोमबार बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको...
स्थानीय तहका १८ सहित केन्द्रीय नेताहरुलाई पार्टी छोडेको भन्दै माओवादी केन्द्रको कारवाही
नेपाल फ्ल्यास
असार ०७, २०७८
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको आकस्मिक बैठकलेस्थानीय तहका १८ सहित केन्द्रीय नेताहरुलाई पार्टी छोडेको भन्दैकारवाहीगरेको छ । सोमबार बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् । साथै,उक्त बैठकले निर्वाचन आयोगसँग सम्बन्धित निर्णय पनि...
प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने माओवादीको निर्णय
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी, राजनीतिक उपचार खोज्ने भएको छ। शनिबार पार्टी हेडक्वाटर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भएको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध संघर्ष गर्दै कानुनी उपचार खोज्ने निर्णय गरेको हो। बैठकपछि नेकपा माओवादीद्वारा...
सीसीएमसी खारेज गर्न माओवादीको माग
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ । बिहीबार पेरिसडाँडामारहेकाे केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले काेराेना भाइरसकाे सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा...
माओवादीलाई कस्तो पार्टी बनाउन पर्छ सल्लाह दिनुस् : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई कस्तो पार्टी बनाउने भन्नेबारे सल्लाह र सुझावको अपेक्षा गरेका छन् । उनले आगामी दिनमा पार्टीको राजनीतिक एव संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको बताएका...
विश्वासको मत नदिने माओवादी संसदीय दलको बैठकको निर्णय
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्र (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको कार्यालयमा बसेको सो दलको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । सो बैठकलेविश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र...
माओवादी संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । केहीबेर अघिसिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्व बसेको सो बैठकलाई नेपाली राजनीतिमा महत्वका...
माओवादी केन्द्रको वडा कमिटी नै नेकपा एमालेमा प्रवेश
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
झापा ।झापाको मेचीनगर नगरपालिकामा माओवादी केन्द्रको एउटा सिंगो वडा कमिटी नेकपा एमालेमा प्रवेश गरेको छ । नेकपामासमाहित हुनेमा माओवादी केन्द्र मेचीनगर ८ वडा कमिटी छन् । शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै माओवादी केन्द्र वडा कमिटी र अखिल नेपाल चिया मजदुर...
सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रलेसरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेकोस्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । मंगलबारपार्टी कार्यालय पेरिसडाडाँमा स्थायी कमिटी बैठक बसेको थियो । समर्थन फिर्ताको औपचारिकता दिने निर्णय...
माओवादी स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ ।मंगलबार दिउँसो ३ बजे पेरिसडाँडामा सो बैठक बस्न लागेको हो । केही दिनदेखि स्थगित भएको सो दलको स्थायी कमिटी बैठक मंगलबार सुरु भएको हो । बैठकसमसामयिक राजनीतिक परिस्थिति रपछिल्लो राजनीतिक...
अदालतले अचम्मको फैसला गरिदियो : दाहाल
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अचम्मको फैसला गरेको बताएका छन् । शनिबार काठमाडौंमा निजामति ट्रेड युनियनको कार्यक्रमा आफ्ना धारणा राख्ने क्रममा अध्यक्ष दाहालले सो बताएका हुन् । तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउनेबित्तिकै...
गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरियो
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारमा बसेर विरोध गर्नु अनुपयुक्त हुने भन्दै बुधबार सरकारबाट बाहिरिएका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा माओवादी केन्द्रका दुई मन्त्री थिए । सरकारमा बसेर सरकारको विरोध गर्नु अनैतिक हुने...
ओलीको अभिव्यक्तिप्रति अध्यक्ष दाहालको आपत्ति
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रतिगमनको रुपमा चित्रण गर्न खोजेको बताउँदै आपत्ति जनाएका छन् ।शुक्रबार मेलम्ची खानेपानी वितरणको उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सत्तामा पुग्न नपाएपछि अर्कालाई प्रतिगमनको रुपमा चित्रण गरेको केही छिनमै अध्यक्ष...
'सत्ताको साँचो जनता समाजवादीसँग'
नेपाल फ्ल्यास
चैत ०५, २०७७
सर्वोच्च अदालतले नेकपा एकता अवैध करार गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि सरकार गठनको जोडघटाउ तीव्र रुपमा चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कुर्सी जोगाउने जोडमा छन् । सो प्रयास असफल भए अर्को सरकार गठन हुन...
जसपाको नेतृत्वमा सरकार बनाउनु हुँदैन: लक्ष्मणलाल कर्ण
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)का नेता लक्ष्मणलाल कर्णले जसपाको नेतृत्वमा सरकार गठन गर्न नहुने बताएका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइ नयाँ सरकार बनाउने खेल चलिरहँदा शुक्रबार जसपा नेता कर्णले जसपाको नेतृत्वमा सरकार गठन भए जतिबेला पनि पल्टिने...
सरकारमा सामेल मन्त्रीलाई फिर्ता हुन माओवादीको निर्देशन
नेपाल फ्ल्यास
चैत ०२, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको छ । नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकले पार्टीबाट मन्त्री भएकाहरुलाई मन्त्री पद त्याग...
मलाई बादल फकाउन मन लागेको छैन: प्रचण्ड
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसमक्षबादललगायत नेता फकाउनसल्लाह आइरहे पनि उनीहरुलाईफकाउन मन नलागेको बताएका छन् । शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा प्रचण्डलेकेही मान्छेले आफूलाई बादल फकाउन सुझाव दिए पनि मन नलागेको बताउँदैबादलहरुलाई एलेमै बस्न सुझाव...
माओवादीका सात नेता एकता भंगपछि पनि एमालेमै रहे
नेपाल फ्ल्यास
फागुन २६, २०७७
सर्वोच्च अदालतले ४१ महिनापहिले भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण अस्वीकार गरेपछि नेकपा एमाले र माओवादी दल पुन: ब्यूँतिएको छ । सर्वोच्च अदालतले गतआइतबारको फैसलामार्फत् ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिँदै साबिकका एमाले र माओवादी केन्द्र कायम रहने निर्णय...
सरकार गठनबारे कांग्रेस र जसपासँग छलफल गर्ने माओवादी स्थायी कमिटीको निर्णय
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रकोस्थायी कमिटीको बैठकलेसरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले तत्काल वार्ता अगाडि बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले सो जानकारी दिएका हुुन् । माओवादी केन्द्रका...
आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २५, २०७७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो बैठक बाेलाइएकाे हाे । सर्वोच्च अदालतको फैसलाले नेकपा एकीकरण पूर्वकै अवस्थामा पुर्याएपछिको अबको रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका नेता...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय