बैशाख १४, २०८१, शुक्रबार
               

माओवादीलाई कस्तो पार्टी बनाउन पर्छ सल्लाह दिनुस् : अध्यक्ष प्रचण्ड

नेपाल फ्ल्यास
जेठ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कस्तो पार्टी बनाउने भन्नेबारे सल्लाह र सुझावको अपेक्षा गरेका छन् ।

उनले आगामी दिनमा पार्टीको राजनीतिक एव‌ संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको बताएका हुन् ।

सामाजिक सञ्जाल आफ्नो फेसबुकमा एक सटाटस लेख्दै पार्टी कस्तो बनाउने भन्ने बारेमा इमेल मार्फत् सुझाव दिन आग्रह गर्दै उनले इमेल पनि सार्वजनिक गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि