बैशाख २०, २०८१, बिहीबार
               

माओवादी संसदीय दलको बैठक बस्दै

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । केहीबेर अघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्व बसेको सो बैठकलाई नेपाली राजनीतिमा महत्वका साथ हेरिएको छ । 

माओवादीले प्रधानमन्त्रीको विपक्षमा मत हाल्ने निर्णय गरिसकेको छ । तथापि, संसद् बैठकअघि संसदीय दलको बैठक बसेको हो ।

यो पनि