बैशाख ०७, २०८१, शुक्रबार
               

झलनाथलाई भेट्न प्रचण्ड पुगे डल्लु

नेपाल फ्ल्यास
भदौ १६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेबाट अलग भइ नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता  झलनाथ खनाललाई भेट्न निवास डल्लु पुगेका छन् । 

अध्यक्ष प्रचण्ड आज बिहान वरिष्ठ नेता खनालको निवास पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

करिव साढे दुई महिना भारतमा मिर्गौला प्रत्यारोपण गरेर यही सोमबार स्वदेश फर्किएका खनाल अहिले घरमै आराम गरिरहेका छन् । पछिल्लो समय देशभर राजनीतिक माहोल चासोको विषय बनेको छ । 


कस्तो लाग्यो ?

यो पनि