जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
माधव नेपाल र महन्थ ठाकुरको नयाँ दल दर्ता तत्काल नहुने
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहको निवेदन अनुसार दल दर्ताको लागि केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ । एमाले र जनता समाजवादी पार्टी औपचारिक रूपमा विभाजन भएपछि दिइएको निवेदनमाथि आयोगले अध्ययन गरिरहेको छ। आयोगका अनुसार...
सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने निश्चित छ : कमल थापा
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर नेतृत्वको सरकारले ल्याएको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने निश्चित भएको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले संविधानको धारा ७६ (५) प्रयोग गर्दा सांसद निर्दलीय...
पार्टीका केही व्यक्ति बाहिरिँदैमा एमाले समाप्त हुँदैन : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । प्रमुख प्रतपिक्षी नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीबाट केही व्यक्ति बाहिरिँदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने जिकिर गरेका छन् । महासचिव पोखरेलले एमालेमा आएको विभाजनलाई अदृश्य शक्तिहरुको कुत्सित चाहना पूरा गर्ने काम भनेर टिप्पणी गरेका हछन् ।...
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारले यही भदौ ४ गते अर्थात् शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिन लागेको हो । प्रदेश सरकारको विसं २०७८ वैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकको...
अष्टलक्ष्मी बनिन् पहिलो महिला मुख्यमन्त्री
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । उनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । शपथ लिएलगत्तैउनले दुईमन्त्री नियुक्त गरेकी छन् ।अष्टलक्ष्मी नेपालकोपहिलो महिला मुख्यमन्त्री समेत बन्न सफल भएकी छन् । संविधानको धारा १६८(१)...
पौडेलको राजीनामा स्वीकृत, अष्टलक्ष्मी बनिन् मुख्यमन्त्री
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । बुधबार राति सवा ९ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पौडेलले राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले तत्कालै मुख्यमन्त्री पौडेलको राजीनामा स्वीकृत गरेका छन् । मुख्यमन्त्रीमा अष्टलक्ष्मी...
म एमालेभित्रको झगडामा छैन : प्रदीप नेपाल
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं ।नेकपा एमालेका नेता प्रदीप नेपालले आफू माधवकुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीमा नरहेको बताएका छन् । उनले आफू कुनै पनि पक्षमा नरहेको पनि स्पष्ट पारेका छन् । बुधबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा निर्वाचन आयोगमा नेकपा समाजवादी पार्टी दर्ता भएको...
माधव नेपालको सुरक्षाका लागि सुरक्षाकर्मी थप
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका लागि सुरक्षाकर्मीको संख्या बढाएको छ । प्रस्तावित नेकपा एमाले (समाजवादी)का अध्यक्ष नेपालको सुरक्षा बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेपालको सुरक्षा चुनौतीलाई मध्यनगर गर्दै महानगरीय प्रहरीको तर्फबाट एउटा गाडीसहित पाँचजना सुरक्षाकर्मी...
आज दुई राजनीतिक दल दर्ता
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिकरूपमा विभाजन भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता गरेसँगै नेकपा एमालेको औपचारिकरूपमा विभाजन पुष्टि भएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले...
दर्ता भएपछि एमाले (समाजवादी) पार्टी सरकारमा जाने
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
प्रस्तावित एमाले (समाजवादी) पार्टी निर्वाचन आयोगमा दल दर्ता भएपछि सरकारमा जाने भएको छ । माधवकुमार नेपाल नेतृत्वको यो पार्टीले बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिएको छ । उक्त पार्टीका नेता राजेन्द्र पाण्डेले आयोगले दल दर्ता स्वीकृत गरेपछि पार्टी...
राष्ट्रिय दलकाे मान्यताका लागि चाहिने ३ प्रतिशत थ्रेसहोल्ड हटाइयो
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं ।सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशमा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न समानुपातिक प्रणालीमा ३ प्रतिशत मत ल्याउनु नपर्ने व्यवस्था गरिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशले राजनीतिक दल सम्बन्धी ऐनको दफा ५२ लाई संशोधन गर्दै प्रतिबन्धात्मक वाक्यांश...
यस्तो छ नेपाल नेतृत्वको पार्टीको संरचना, आएनन् वामदेव
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ । माधवकुमार नेपालको अध्यक्षतामा आज (बुधबार) नयाँ पार्टी दर्ता भएको हो । नेता राजेन्द्र पाण्डेका अनुसार नयाँ पार्टीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३१ जना सांसद रहेका छन्...
माधवको 'खुद्रा दुकान' पनि चल्दैन, माधवलाई उपयोग गरे : सूर्य थापा
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले पार्टी विभाजनमा जाने कसैलाई पनि फाइदा नहुने बताएका छन् । २००७ सालदेखिको इतिहास हेर्दा पार्टी विभाजित भइ गएका कुनै पनि पार्टीको प्रगति नभएको उनको तर्क छ । पार्टी विभाजनलाई उनले 'खुद्रा दुकान' भनेका...
निर्वाचन आयोग पुगे माधवकुमार नेपाल
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । नेकपा एमाले विभाजन गर्ने तयारीमा लागेका वरिष्ठ नेता माधव कुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । बुधबार कार्यालय समय सकिनु आधा घन्टाअघि नेता नेपाल(४:३० बजे)कान्तिपथस्थित आयोग कार्यालयमा पुगेका हुन् । नेता नेपालसँगै एमाले नेताहरू विरोध खतिवडा, रामकुमारी झाँक्री...
नेपाल समूह छलफलका लागि आउनुभयो : आयोग
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
नयाँ दल दर्ता सम्बन्धी छलफलकालागि माधवकुमार नेपाल समूहका नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । निर्वाचनआयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने-''उहाँहरू आउनुभयो तर दल दर्ताका लागि निवेदन भले ल्याउनु भएन । छलफल गरेर जानुभयो ।'' माधव निकट स्राेतकाअनुसार विभाजित पार्टीको नाम नेकपा...
एमाले संसदीय दल बागमती प्रदेशको नेतामा अष्टलक्ष्मी शाक्य चयन
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमाले बागमतीप्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी छन् । एमाले संसदीय दलको बैठकले शाक्यलाई प्रदेश संसदीय दलको नेतामा चयन गरेसँगै शाक्य मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । मुख्यमन्त्री डोरमणी पौडेलले संसदीय दलको नेताबाट राजीनामा...
कारबाही रोक्न माग गर्दै माधव समूह संसद् सचिवालयमा
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
नेकपा एमालेले गरेको १४ जना प्रतिनिधिसभा सदस्यमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै माधव नेपाल पक्षले संसद् सचिवालयलाई गुहार्ने भएको छ । बुधबार अर्याल होटेलमा बसेको सो समूहको अनौपचारिक बैठकपछि उक्त कारबाही अवैधानिक भन्दै कारबाही रोक्न...
नेपाल समूहको पार्टीकाे नाम 'एमाले समाजवादी' !
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ पार्टी दर्ताका लागि छलफलमा जुटेको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पार्टीको नाम र चुनाव चिन्हका लागि नेपाल समूहका नेताहरू छलफलमा जुटेका हुन । बैठकमा हस्ताक्षर संकलनसहित नाम र चुनाव चिन्हबारे छलफल भइरहेको केन्द्रीय...
अध्यादेश जारीसँगै 'भकाभक' दल फुट्न सक्ने
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । पूर्ववर्ती केपी शर्मा ओलीको सरकारको सिको गर्दै देउवा सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक प्रमाणीकरण गरेकी छन् । हिजो नै मन्त्रिपरिषद्को निर्णयअनुसार अध्यादेश राष्ट्रपतिकोमा पेस भए पनि उनले ढिलो गरेर अध्यादेश जारी गरेकी...
राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको उक्त अध्यादेशले राजनीतिक दललाई फुटाउन सहज हुने व्यवस्था गरिएको छ । राष्ट्रपतिका स्वकीय सचिव डा.भेषराज अधिकारीका अनुसार नेपालको संविधानको धारा ११४...
«
1
...
30
...
59
60
61
62
63
64
65
66
67
...
223
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय