बैशाख १६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रदेश–१ को नवौँ अधिवेशन आजदेखि
नेपाल फ्ल्यास
असोज २२, २०७८
विराटनगर ।प्रदेश नम्बर१ प्रदेशसभाको हिउँदे अधिवेशन आज शुरु हुँदैछ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको नवौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । नेकपा (एमाले) विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ...
स्वास्थ्यमा विरोध, पर्यटनमा झाँक्री
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं । नेकपा एकीकृत समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भएको छ । एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ किसान मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् । उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको एक नेताले जानकारी...
आज मन्त्रिपरिषद् विस्तार, आजै शपथको तयारी
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले आफ्नो पार्टी नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । सहमतिअनुसार काँग्रेसले प्रधानमन्त्रीसहित...
राजेन्द्रको नेतृत्वमा जसपा सरकारमा जाने
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । जसपाका शीर्ष नेताहरुको शुक्रबार बिहान बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए । निर्णयअनुसार जसपाबाट...
राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । मन्त्रिपरिषद विस्तार गर्ने योजनासहित राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवाशीतलनिवास पुगेको बताइएको छ । यता राष्ट्रपति कार्यालयले भने यो नियमित भेट भनेको छ । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ टीका ढकालका अनुसार...
नेपाली कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ?
नेपाल फ्ल्यास
असोज २२, २०७८
नेपाली कांग्रेसको तर्फबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम लगभग टुंगो लागेको छ। प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई समेटेर मन्त्रीको टुंगो लगाएका हुन् । कांग्रेसका एक नेताका अनुार पौडेल पक्षबाट मिनेन्द्र...
आज ११ बजे मन्त्रिपरिषद् विस्तार, ४ बजे शपथ
नेपाल फ्ल्यास
असोज २२, २०७८
झण्डै तीन महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । आज बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने र ४ बजे शपथ गराउने गरी तयारी भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बालुवाटारमा बिहीबार बसेको...
आज मन्त्रिपरिषद्ले पूर्णता पाउला त ?
नेपाल फ्ल्यास
असोज २२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको झन्डै तीन महिनापछि आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनसँग मन्त्री हुनेहरूको नाम मागिएको छ । नाम प्राप्त हुनासाथ आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । सत्तासाझेदार नेकपा माओवादी केन्द्रले...
बागमती र १ नम्बर प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई
नेपाल फ्ल्यास
असोज २१, २०७८
सत्ता गठवन्धनका दलहरूबीच नेकपा एकीकृत समाजवादीलाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने भद्र सहमति भएको छ । संघीय मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउदै आएको एकीकृत समाजवादीलाई मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा गठबन्धनका दल सो पार्टीलाई बागमती र प्रदेश १...
सत्ता गठबन्धनको बैठकबाट किन बाहिरिए माधव नेपाल ?
नेपाल फ्ल्यास
असोज २१, २०७८
सत्ता गठबन्धन आवद्ध दलहरूबीच मन्त्रालय भागबण्डाका विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार प्रक्रिया लम्बिएको छ ।बुधवार बसेको गठबन्धन दलका नेताहरूको बैठकमा दलहरूबीच मन्त्रालय भागबण्डा टुंगिएको बताइए पनि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको असन्तुष्टिका कारण मन्त्रिपरिषद् विस्तारको मिति अन्योलमा छ...
एमालेलाई सिध्याउन खोज्न शक्ति आफैँ समाप्त हुन्छन् : महेश बस्नेत
नेपाल फ्ल्यास
असोज २१, २०७८
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई समाप्त पार्न खोज्ने शक्ति आफैँ समाप्त हुने दावी गरेका छन् । उनले एमाले कमजोर छ भनेर ठाने कांग्रेस र माओवादीका लागि महाभूल हुने बताए । राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी...
मन्त्रिपरिषदको पूर्णताअघि सत्ता गठबन्धनको बैठक बस्दै
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ ।...
कांग्रेस सहमहामन्त्री महत नेतृत्वको टोली भारत प्रस्थान
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर...
आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने प्रचण्डको दाबी
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन्। पचली टिभीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने, उस्तै परे आजै मन्त्रीपरिषद्ले पूर्णता पाउँछ। आजै शपथ ग्रहण हुन्छ होला। प्रचण्डले यसअघि पनि नेपाल बुद्धिजीवी संगठनको...
मन्त्री छान्न जसपाको बैठक जारी
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौँ । सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरेपछि जसपाले आज मन्त्रीको नाम टुंग्याउन लागेको हो । सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा...
नेकपा एकीकृतको स्थायी कमिटी बैठक आज बस्दै
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौं ।नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान १० बजे डाकिएको बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजन तथा मन्त्री हुनेको नाम टुंग्याउने तयारी भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट घर फर्किएको चौथो दिनमा पार्टीको...
नेकपा एसको स्थायी कमिटी बैठक आज
नेपाल फ्ल्यास
असोज २१, २०७८
नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेलेजानकारी दिए । बैठकले पार्टीका केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ । स्थायी कमिटीलाई...
२४ असोजमा बाग्मती प्रदेशसभा अधिवेशन बोलाइँदै
नेपाल फ्ल्यास
असोज २०, २०७८
बाग्मती प्रदेशसभाको नवौँ अधिवेशन यही २४ असोजमा आह्वान गर्ने तयारी भएको छ । प्रदेश सरकारको आज बसेको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मन्त्री केशवराज पाण्डेले २४ असोज दिनको ३ बजे अधिवेशन...
'भोलि ३ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ'
नेपाल फ्ल्यास
असोज २०, २०७८
सरकारले भोलि पूर्णता पाउने भएको छ । सत्तारुढ गठबन्धन दलले भोलि दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणि चौधरीले भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका छन् । मन्त्रिपरिषद् विस्तारको सबै...
साइकल खरिदमा अनियमितता भएको छैन : मुख्यमन्त्री राउत
नेपाल फ्ल्यास
असोज २०, २०७८
जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाऊ, बेटी बचाऊ का लागि प्रदेश सरकारले खरिद गरेको साइकल सार्वजनिक खरिद ऐनअनुसार नियमसंगत रहेको दाबी गरेका छन्। प्रदेशसभाको बैठकमा विपक्षी दलका प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले इबिडिङमार्फत खरिद गरिएको साइकलमा...
«
1
...
13
...
26
27
28
29
30
31
32
33
34
...
206
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय