चैत १५, २०८०, बिहीबार
               

नेकपा एकीकृतको स्थायी कमिटी बैठक आज बस्दै

नेपाल फ्ल्यास
असोज २१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान १० बजे डाकिएको बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजन तथा मन्त्री हुनेको नाम टुंग्याउने तयारी भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट घर फर्किएको चौथो दिनमा पार्टीको बैठक बस्न लागेको हो ।


कस्तो लाग्यो ?

यो पनि