मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूतबीच शिष्टाचार भेट
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडाैं ।परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच सोमवार शिष्टाचार भेट भएको छ । भेटमा खड्काले कोरोनाविरुद्धको लडाईंमा निरन्तर सहयोग गरेको भन्दै अमेरिका र अमेरिकी नागरिकप्रति आभार व्यक्त गरे । साथै नेपालअमेरिका द्विपक्षीय सम्बन्ध तथा अन्य...
राष्ट्रियसभामा महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलको विरोधका बीच महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन्। बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक...
आफ्नो तीन बुँदे सहमति कार्यान्वयन गर्न विप्लवको माग
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव विप्लवले सरकारको पुन: ध्यानाकर्षण गराएका हुन् । विप्लवले...
नेकपा एसका अध्यक्ष नेपाल अस्पतालबाट डिस्चार्ज
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि असोज १३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनी आज घर फर्किएको स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । स्वास्थ्य संवेदनशीलताका कारण नेपालले केही दिन घरमै...
१० गुणा बढी मतान्तरले संखुवासभाको कांग्रेस सभापतिमा खड्का विजयी
नेपाल फ्ल्यास
असोज १८, २०७८
संखुवासभा । नेपाली कांग्रेस संखुवासभा सभापतिमा दीपक खड्का निर्वाचित भएका छन् । प्रतिस्पर्धी रामबहादुर राईलाई भारी मतान्तरले पराजित गर्दै खड्का सभापति पदमा निर्वािचत भएका हुन् । कुल खसेको एक हजार ३४९ मतमा खड्काले एक हजार १९८ ल्याए भने राईले ११०...
कांग्रेस रामेछाप सभापतिको लागि दोस्रो चरणको चुनाव हुने
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । नेपाली कांग्रेस रामेछापको सभापति चयनका लागि पूर्णबहादुर तामाङ (कान्छाराम) र लवश्री न्यौपानेबीच दोस्रो चरणको निर्वाचन हुने भएको छ । पहिलो चरणको निर्वाचनमा सभापतिका कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि आजै दोस्रो चरणको मतदान गर्न लागिएको हो ।...
कांग्रेस जिल्ला अधिवेशन : पौडेल पक्षका ४ र देउवा पक्षका ३ जना सभापतिमा विजयी
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सात जिल्लाको परिणाम सार्वजनिक भएको छ । सोमबार बिहानसम्मको जिल्ला अधिवेशनको नतिजा अनुसार सस्थापन अर्थात सभापति शेरबहादुर देउवानिकट तीन जना सभापति विजयी भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट चारजना जिल्ला सभापति विजयी...
कांग्रेस कालीकोटको सभापतिमा शाही चयन
नेपाल फ्ल्यास
असोज १८, २०७८
सुर्खेत । नेपाली कांग्रेस कालीकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनबाट उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही घमन तथा सचिवमा नगेन्द्र विष्ट र मात्रिका सिंह चयन भएका हुन् । अन्य पदाधिकारी र महासमिति सदस्य पनि...
कांग्रेस काठमाडौं महानगरमा शाक्य विजयी
नेपाल फ्ल्यास
असोज १७, २०७८
नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आज साँझ सम्पन्न भएको महानगर समितिको निर्वाचन परिणामअनुसार शाक्य विजय भएका हुन् । शाक्यले अर्का उम्मेदवार प्रगतिमान रन्जितलाई हराएका हुन्। शाक्यले ७८६ मत ल्याए भने रन्जितले जम्मा ३२९...
यस्तो छ विधान महाधिवेशनबाट पारित १६ बुँदे प्रस्ताव
नेपाल फ्ल्यास
असोज १७, २०७८
१. यो महाधिवेशन राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक-आर्थिक रूपान्तरणको आन्दोलन र क्रान्तिमा संलग्न हुने क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आदर्शलाई निरन्तर अनुसरण गरिरहने संकल्प गर्छ । २. यो महाधिवेशन पार्टीका संस्थापक महासचिव...
दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप : राज्यमन्त्री श्रेष्ठ
नेपाल फ्ल्यास
असोज १७, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध गराउने बताएको छ । राज्यमन्त्री श्रेष्ठले आज बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पतालमा दिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै १८ वर्षमुनिका बालबालिकाका लागि एक करोड...
एमाले प्रदेश २ कमिटीका २५ जनाले दिए सामूहिक राजीनामा
नेपाल फ्ल्यास
असोज १७, २०७८
नेकपा (एमाले) प्रदेश २ कमिटीका २५ सदस्यले सामूहिक राजीनामा दिएका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ८ बुँदे माग पेश गरेका साहको माग सम्बोधन नभएपछि उनीहरुले सामूहिक राजनीनामा दिएका हुन् । एमाले प्रदेश २ का सदस्यहरु उपेन्द्र साह, मनोज कुमार...
'प्रधानमन्त्री कार्यालयमा छापा मारेर देखाउनुहोस्, जहाँ अर्बौंको भ्रष्टाचार हुन्छ'
नेपाल फ्ल्यास
असोज १७, २०७८
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउतको बचाउमा जनता समाजवादी पार्टी (जसपा)ले जुलुस प्रदर्शन गरेको छ । अख्तियारले कुनै जानकारी नगराई प्रदेश सरकारको सर्वोच्च कार्याकारीको कार्यालयमा छापामार शैलीमा छापा मारेको भन्दै...
१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो एमाले विधान महाधिवेशन
नेपाल फ्ल्यास
असोज १७, २०७८
एमाले प्रथम विधान महाधिवेशन १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । गत शुक्रबारदेखि चलेको विधान महाधिवेशनले जारी गरेको घोषणापत्रमा लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि भोगचलनमा ल्याउने गरी कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनको तयारी...
डडेल्धुरामा कांग्रेस कार्यकर्ताबीच झडप
नेपाल फ्ल्यास
असोज १७, २०७८
डडेल्धुरामा नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस केन्द्रीय नेता अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी रहेको कार्यक्रममा कार्यकर्ताबीच झडप भएको हो । कांग्रेस डडेल्धुरामा एकलौटी गरिएको वडा अधिवेशन स्थगित गरिनुपर्ने माग राख्दै सभापति कर्ण मल्ल...
एमालेको राजनीतिक र सांगठनिक प्रस्ताव पारित
नेपाल फ्ल्यास
असोज १७, २०७८
एमालेको विधान महाधिवेशनले राजनीति प्रतिवेदन र सांगठनिक प्रस्तावलाई संशोधनसहित पारित गरेको छ । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तीन दिन चलेको प्रथम विधान महाधिवेशनले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई संशोधनसहित पारित गरेको हो । यस्तै महासचिव ईश्वर पोखरेलले...
एमालेमाथि चौतर्फी आक्रमण भयो : ओली
नेपाल फ्ल्यास
असोज १७, २०७८
एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भएको बताएका छन् । तीन दिनदेखि जारी पार्टी प्रथम विधान महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै आइतबार अध्यक्ष ओलीले एमालेमाथि चौतर्फी आक्रमण भएका बताएका हुन् । एमालेको विचार...
११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर (सूचीसहित)
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं ।सरकारले११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । गृहले २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो । टिकापुरको इलाका प्रशासन कार्यालयमा कार्यरत उपसचिव मोहनराज जोशीलाई डडेलधुरामा सीडीओ बनाइएको छ । डडेलधुराका सीडीओ रहेका...
एमालेमा पराजित नेता सोही पदमा मनोनीत हुन पाउने
नेपाल फ्ल्यास
असोज १७, २०७८
एमालेमा पराजित नेता सोही पदमा मनोनीत हुन पाउने भएका छन् । एमालेको विधान महाधिवेशनको हलले पराजित नेतालाई सोही पदमा मनोनीत हुन नपाउने गरी विधानमा राख्न माग गरेको थियो । तर, नेतृत्वले त्यसलाई अस्वीकार गरेको छ । अब एमालेमा निर्वाचनमा उठेर...
एमालेले तोक्यो अन्य कमिटीमा रहने सदस्यहरूको मापदण्ड
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीबाहेक मातहतका अन्य कमिटीमा रहने सदस्यहरूको मापदण्ड तोकेको छ । पार्टी कमिटीहरु ठूला र भद्दा भएकाले संगठन व्यवस्थापनमा समस्या हुने भएकाले विधान महाधिवेशनबाट सदस्यको मापदण्ड तोकिएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए । पौडेलले विधान महाधिवेशनको...
«
1
...
14
...
28
29
30
31
32
33
34
35
36
...
207
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय