बैशाख १५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कांग्रेसमा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिको उम्मेदवार
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापति हुनका लागि निर्वाचन क्षेत्र अनुसार फरकफरक मापदण्ड निर्धाणर गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा एकै व्यक्तिले उम्मेदवारी दिन पाउँदैनन्...
आजदेखि एमालेको विधान महाधिवेशन सुरु हुँदै
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । आजदेखि एमालेको विधान महाधिवेशन सुरु हुने भएको छ । ललितपुरस्थित गोदावरीमा सुरु हुने उक्त महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । महाधिवेशनका लागि सबै तयारी पूरा भइसकेको जनाएको एमाले...
प्रचलित कानूनमा रहेर गरिने कार्यमा बन्देज लगाइने छैन : गृह मन्त्रालय
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । सरकारले संविधान, प्रचलित कानून र कोभिड१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै, नेपालको संविधान, प्रचलित...
प्रकाश रोकायाले गरे ओवादी केन्द्र परित्याग
नेपाल फ्ल्यास
असोज १४, २०७८
नेकपा (माओवादी केन्द्र)का नेता प्रकाश रोकायाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलन गरी माओवादी केन्द्र परित्यागको घोषणा गर्दै नेकपा एमालेमा फर्किने बताएका हुन् । तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका उनले माओवादी केन्द्रले अवलम्बन गरेका...
राप्रपा सिन्धुपाल्चोक क्षेत्र नम्बर- १ को अध्यक्षमा खड्का
नेपाल फ्ल्यास
असोज १४, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकको क्षेत्र नम्बर- १ को अध्यक्षमा रामेश्वर खड्का निर्विरोध निर्वाचित भएका छन् ।बिहीबार बाह्रबिसेमा आयोजित जिल्ला अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । खड्काको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। राप्रपा केन्द्रीय अध्यक्ष पशुपतिशम्शेर जबराको...
प्रचण्डले ओलीलाई भने: झुटो कुरालाई पनि झुटो होइन भन्न सक्ने बेइमान
नेपाल फ्ल्यास
असोज १४, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बेइमान र झुट बोल्न सिपालुको संज्ञा दिएका छन् । यसअघि ओलीले झापाबाट आफूलाई धोकेबाज भनेकामा चित्त दुखाउँदै दाहालले बेइमान र झुट बोल्न सिपालु भनेर जबाफ दिएका...
एमाले विधान महाधिवेशनको जिम्मा बादललाई
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं । नेकपा एमालेलेभोलि शुक्रबारदेखि ललितपुरको गोदावरीमा हुने नेकपा एमालेको विधान महाधिवेशनको जिम्मा रामबहादुर थापाबादललाई दिएको छ । महाधिवेशनमा ६ हजारभन्दा प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशनको शुक्रबार १२ः१५ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ...
जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी : प्रचण्ड
नेपाल फ्ल्यास
असोज १४, २०७८
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने योजना अघि बढेको बताएका छन् । काठमाडौंस्थित पेरिसडाँडामा आयोजित सहिद प्रतिष्ठान नेपालको बाह्रौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन सरकारको पालमा उक्त...
सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
नेपाल फ्ल्यास
असोज १४, २०७८
सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशन भोलि अन्त्य गरिने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् । उनकाअनुसार असोज...
लोसपाका केन्द्रीय सदस्य राजकुमार लेखीले दिए राजीनामा
नेपाल फ्ल्यास
असोज १४, २०७८
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रीय सदस्य राजकुमार लेखीले पार्टीको सबै पदबाट राजीनामा दिएका छन् । बिहीबार केन्द्रीय अध्यक्ष महन्थ ठाकुरलाई बुझाएको राजीनामा पत्रमा लेखीले उल्लेख गरेका छन्-'अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा पार्टीको सबै पदबाट...
प्रतिनिधिसभा बैठकमा फेरि एमालेको अवरोध, मंगलबारसम्म बैठक स्थगित
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । सभामुख अग्नि सपाकोटाले बैठकको कारबाही अगाडि बढाएपछि एमाले सांसदहरुले नाराबाजी सुरु गरेका थिए । तर, सभामुख सापकोटाले बैठकको कार्यसूची अनुसार राष्ट्रपति कार्यालय पत्र पढेर सुनाए ।...
कूटनीतिक सम्बन्ध विस्तारमा आफू सफल भएको परराष्ट्रमन्त्री खड्काको दाबी
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं ।परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय हित र कूटनीतिक सम्बन्ध विस्तारमा आफ्नो अमेरिका भ्रमण सफल भएको बताएका छन् । अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी भइ बिहीबार स्वदेश फर्केलगतै त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले महासभामा कोभिड १९...
देउवाको सर्वदलीय बैठक ओलीद्वारा बहिस्कार
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं । संसदको गतिरोध अन्त्य गर्ने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओेलीले बहिस्कार गरेका छन् । प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको निवासमा संसदमा प्रतिनिधित्व गर्ने...
प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा ओली सहभागी नहुने
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । प्रतिनिधिसभा बैठक अवरोध हटाउने बारे छलफल गर्न देउवाले बोलाएको सर्वदलीय बैठक बोलाएका छन् ।...
आज प्रतिनिधिसभाको बैठक बस्दै
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ ।बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्र रहेको छ । यही सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।...
प्रधानमन्त्री देउवाले आज बोलाएको सर्वदलीय बैठकमा होला त सहमती ?
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन् । बैठक अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको...
प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, ओली बालुवाटार जालान् ?
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन्। देउवाले प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान १० बजे सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएकाप्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीलेजानकारी...
माधव नेपालको पार्टी निकै कमजोर हुन्छ : मुख्यमन्त्री शाक्य
नेपाल फ्ल्यास
असोज १३, २०७८
नुवाकोट । बागमती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमालेनेत्री अष्टलक्ष्मी शाक्यले पार्टीभित्र केही बेमेल भए पनि पार्टी फुटको विपक्षमा आफू रहेको बताएकी छन् । एमाले नुवाकोटको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले अब एमालेलाई गुटबन्दी मुक्त पार्टीका रुपमा अघि बढाउनुपर्ने बताइन्...
माधव नेपालको टिचिङ अस्पतालमा उपचार हुँदै
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको स्वास्थ्यमा समस्या आएको छ । नेता नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।...
आगामी बैशाखसम्म सबै नेपालीलाई कोरोनाविरुद्ध खोप : स्वास्थ्य राज्यमन्त्री
नेपाल फ्ल्यास
असोज १३, २०७८
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइ सक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइ सक्ने गरी काम गरिरहेको जानकारी दिए । विश्व मुटु दिवसको अवसर...
«
1
...
16
...
31
32
33
34
35
36
37
38
39
...
209
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय