बैशाख २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सत्तारूढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी
नेपाल फ्ल्यास
असोज १०, २०७८
काठमाडौं ।मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा गठबन्धनमा सामेल पाँचै दलका शीर्ष नेताको उपस्थिति रहेको प्रधानमन्त्री देउवाको स्वकीय भानु देउवाले जानकारी दिएका छन् । सरकार गठनको ढाई महिना पुगिसक्दासमेत मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन...
कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व
नेपाल फ्ल्यास
असोज १०, २०७८
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको नगरगाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगित भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत शनिबार सुरुवात पालिका अधिवेशन अन्तर्गत बनेपा नगरमा महेशकुमार कर्माचार्य सभापतिमा निर्वाचित भएका छन्...
कांग्रेस १४औँ महाधिवेशन : दिप्रुङ चुइचुम्माको अधिवेशन आज
नेपाल फ्ल्यास
असोज १०, २०७८
खोटाङ । नेपाली कांग्रेसको नगरगाउँपालिका अधिवेशन अन्तर्गत जिल्लाका १० पालिका मध्ये चारमा सर्वसम्मत, पाँचमा निर्वाचन मार्फत नेतृत्व चयन भएका छन् भने एक पालिकामा निर्वाचन स्थगन भएको छ । ऐसेलुखर्कमा सन्तवीर तामाङ, बराहपोखरीमा दीपक राई (खिलाराज), साकेलामा विजय गुरुङ र रावाबेसी...
कांग्रेस १४औँ महाअधिवेशन : चार पालिकामा सर्वसम्मत नेतृत्व चयन
नेपाल फ्ल्यास
असोज १०, २०७८
लमजुङ । नेपाली कांग्रेस १४ औँ महाअधिवेशनअन्तर्गत जिल्लाका चार गाउँपालिकामा सहमतिका आधारमा अध्यक्ष चयन गरिएको छ । शनिबार सम्पन्न पालिका अधिवेशनबाट दूधपोखरीमा मेघराज गुरुङ, क्व्होलासोंथरमा पसबहादुर गुरुङ, मस्र्याङ्दीमा कृष्णबहादुर गुरुङ र दोर्दी गाउँपालिकामा भिक्षा घले सभापति चयन भएका हुन् ।...
निस्वार्थ भावनाले काम गर्न नयाँ पार्टी खोलियो : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
असोज ०९, २०७८
बागमती । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ पार्टी खोलेको बताएका छन् । एकीकृत समाजवादी पार्टीको शपथ ग्रहण तथा मकवानपुर जिल्लास्तरीय कार्यकर्ता भेलाको आज हेटौँडामा...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काममा विलम्ब नगर्न आग्रह
नेपाल फ्ल्यास
असोज ०९, २०७८
सिद्धार्थनगर । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई पौडेलले आग्रह गरेका छन् । उद्योग व्यापार सङ्गठन रुपन्देहीको नवनिर्मित भवनको उद्घाटनका क्रममा उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको निर्माणको काम अविलम्ब अघि बढाउन माग...
नेकपा एकीकृत समाजवादी बागलुङको जिल्ला कमिटी गठन
नेपाल फ्ल्यास
असोज ०९, २०७८
बलेवा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन भएका छन् । बागलुङ बजारमा आज सम्पन्न भेलाले उनको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्ष केशर छन्त्याल चयन भएका छन् । महिला...
मलाई सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भयोः प्रकाशमान सिंह
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी महाधिवशेनका लागि आफुलाई पार्टी सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भइरहेको आरोप लगाएका छन् । शनिबार नेपाली कांग्रेस काठमाडौँ १७ नम्वर वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले आफुले पार्टीका लागि धेरै योगदान गरेको...
एमाले केन्द्रीय समिति बैठक : प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु हुँदैछ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको बैठकअघि समूहगत छलफल भैरहेको छ । एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल बैठक स्थलमा आइपुगेका छैनन् । शुक्रबारबाट सुरु...
भरतमोहन अधिकारीकी छोरी नेकपा एसमा
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी छोरी लीमा अधिकारी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट सक्रिय राजनीतिमा आउने भएकी छन् । एकीकृत समाजवादीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको...
शान्ति स्थापनार्थ नेपाललाई उच्चपद सुनिश्चित गर्न आह्वान : परराष्ट्रमन्त्री खड्का
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले कुवेतका विदेशमन्त्री डा.अहमद नासेर अलमोहम्मद अलअहमद अल जाबेर अलसवाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिने सिलसिलामा शनिबार न्युयोर्कमा मन्त्रीद्वयबीच भेटवार्ता भएको हो । भेटका अवसरमा उनीहरुबीच नेपालकुवेत सम्बन्धका साथै...
कांग्रेस नगर अधिवेशन : भक्तपुरका चारै नगरपालिकामा निर्वाचन हुने
नेपाल फ्ल्यास
असोज ०९, २०७८
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको चार नगरपालिकाको नगर अधिवेशनको निर्वाचन हुने भएको छ । कांग्रेसले चारवटै नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाएको छ । आकांक्षी धेरै भएपछि आज बिहान ९ बजेदेखि सुरु हुने अधिवेशनमा निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुने...
हरित, सुरक्षित र दिगो विश्व निर्माणको लागि प्रधानमन्त्री देउवाको जोड
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकोमा नेपालले जोड दिएको छ । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष परिस्थितिमा रहेका देशलाई वित्त र प्रविधिमा सहज एवं प्रत्यक्ष...
कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ हुँदै
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मिति अनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँनगर अधिवेशन प्रारम्भ हुँदै छ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई...
सरकारले तेजाव आक्रमणविरुद्ध कडा कदम चाल्दै छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तेजाब आक्रमण निरुत्साहित गर्न यससम्बन्धी कानून शीघ्र बनाएर कार्यान्वयन गर्न तथा कडा कदम चाल्न लागेको बताएका छन् । प्रधानमन्त्री देउवालाई शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेटेर तेजाब आक्रमण निरुत्साहित गर्ने...
बामदेव गौतमको राजीनामा अस्वीकृत
नेपाल फ्ल्यास
असोज ०८, २०७८
नेकपा एमालेका नेता वामदेव गौतमले आफू पार्टीमा रहन नसक्ने भन्दै दिएको राजीनामा एमालेले अस्वीकृत गरेकाे छ । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमको राजीनामा अस्वीकार गरेको हो । नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालले...
प्रदेश अन्तर्गतका निकायलाई सक्षम बनाउनुपर्दछ : प्रदेश प्रमुख गुरुङ
नेपाल फ्ल्यास
असोज ०८, २०७८
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार र यस अन्तर्गतका निकायलाई बलियो बनाउन र जनतालाई प्रभावकारी सेवा प्रवाहका लागि संविधान बमोजिमका अधिकार हस्तान्तरण हुनुपर्ने बताएका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज प्रदेश प्रमुखको कार्यालयमा...
हामीलाई आर्थिक स्रोतभन्दा समयको अधिक महत्त्व छ : ऊर्जा मन्त्री भुसाल
नेपाल फ्ल्यास
असोज ०८, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल भएको छ । सो अवसरमा मन्त्री भुसालले...
बादललाई सुदनको जवाफ-'फिस्टो मार्न किन मेसिन गन प्रयोग गर्ने'
नेपाल फ्ल्यास
असोज ०८, २०७८
भोजपुरबाट प्रतिनिधिसभा निर्वाचित सांसद सुदन किराँतीले रामबहादुर थापा (बादल) सँग चुनाव लड्नु परे आफू नै काफी भएको बताएका छन् । प्रचण्डसँग चितवनमै गएर चुनाव लड्न सक्छुभन्ने बादलको भनाइपछिकिराँतीले भने फिस्टो मार्न किन मेसिन गन प्रयोग गर्ने, गुलेली मट्याङ्ग्रा नै काफी...
भोकमरीबाट जोगाउन नेपालको गरिबमुखी नीति छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
असोज ०८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको सरकारले गरिबमुखी एवं समावेशी नीति अङ्गीकार गरेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका सन्दर्भमा महासचिव एन्टोनियो गुटरेसले आज आयोजना गरेको खाद्य व्यवस्था सम्मेलनलाई...
«
1
...
17
...
34
35
36
37
38
39
40
41
42
...
210
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय