मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नैतिकता छ भने एमालेका सांसदहरू संसद् आउन लजाउनु पर्ने : बाबुराम
नेपाल फ्ल्यास
असोज ११, २०७८
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी एमालेलाई संसद्बाट राजीनामा दिएर जनतामा जान चुनौती दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले संसदलाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गरे। प्रतिनिधिसभामा निरन्तर...
सर्वोच्चद्वारा भूमि आयोग खारेजीको मुद्दामा सरकारको निर्णय पेस गर्न आदेश
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयको फाइल पेस गर्न आदेश गरेको छ। तत्कालीन भूमि आयोगका अध्यक्ष देविप्रसाद ज्ञवालीसहितले दायर गरेको रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुङ्गानाको इजलासले शेरबहादुर देउवा सरकारले खारेज...
‘संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्छ’
नेपाल फ्ल्यास
असोज ११, २०७८
नेकपा (एमाले)का सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै बस्नेतले भने एउटै दल सधैँ प्रतिपक्षमा हुन्नन्, अहिले सत्तामा भएका दल भोलि प्रतिपक्षमा पुग्छन् भन्नेमा ध्यान जानुपर्छ ।...
एमालेको अवरोध जारी, नाराबाजीकै बीच राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइयो
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलले गरेको नाराबाजीकै बीचमा सभामुख सापकोटाले विनियोजन विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयको पत्र सुनाएका छन्। सोमबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । सभामुख अग्नि सापकोटाले बैठकको कारबाही सुरु गरेपछि एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर...
संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने सरकारको तयारी
नेपाल फ्ल्यास
असोज ११, २०७८
चालू संसद् अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने सरकारले तयारी थालेको छ । माओवादी केन्द्रको सोमबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच संसद् अधिवेशन अन्त्य गरेर दलसम्बन्धी अध्यादेश फिर्ता लिने...
प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्म स्थगित
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो । नेकपा एमालेले भदौ...
अध्यादेश छिटै फिर्ता हुन्छ : प्रचण्ड
नेपाल फ्ल्यास
असोज ११, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश छिटै फिर्ता हुने बताएका छन् । आज बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेशकै कारण मन्त्रिपरिषद बिस्तार हुन नसकेको स्वीकारेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ १ गते...
संविधान नै गलत रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो- ठाकुर
नेपाल फ्ल्यास
असोज ११, २०७८
जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् । सोमबार पार्टीका महिला नेतृहरुले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक अस्थिरता रहे पनि मधेशको...
अध्यादेश खारेज गर्न प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार सोमबार चार बजे बस्ने मन्त्रिपरिषद बैठकले अध्यादेश खारेजको निर्णय गर्ने भएको हो । मन्त्रिपरिषदको निर्णय...
कांग्रेस महाधिवेशन : भक्तपुरका चारवटै नगरमा नेतृत्व चयन
नेपाल फ्ल्यास
असोज ११, २०७८
भक्तपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भक्तपुरका चारवटै नगरपालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । यसरी निर्वाचित हुनेमा भक्तपुरमा राजेन्द्र तमखु, मध्यपुरथिमिमा हरिदास प्रजापति, चाँगुनारायणमा शिवहरि केसी र सूर्यविनायक नगरपालिका सभापतिमा निशान ढुङ्गेल रहेका छन् । भक्तपुर नगर...
पर्यटन क्षेत्र सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बद्र्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन् । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन...
बागलुङको आठ पालिकामा कांग्रेसको नेतृत्व चयन, दुईमा सहमति जुटेन
नेपाल फ्ल्यास
असोज ११, २०७८
बागलुङ । नेपाल कांग्रेसको जारी पालिकाधिवेशनअन्तर्गत यहाँका आठ स्थानीय तहमा नेतृत्वको टुङ्गो लागेको छ । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका सहित निसीखोला, तमानखोला, बडिगाड, ताराखोला र काठेखोला गाउँपालिकामा नयाँ नेतृत्व चुनिएको हो । बागलुङ नगरपालिकाको सभापतिमा उमाकान्त शर्मा बाबु निर्वाचित भएका...
ताप्लेजुङका सबै पालिकामा कांग्रेसको नेतृत्व चयन
नेपाल फ्ल्यास
असोज ११, २०७८
ताप्लेजुङ । नेपाली कांग्रेसले जिल्लाका सबै पालिकामा नेतृत्व चयन गरेको छ । एक नगरपालिकासहित नौ स्थानीय तहमा निर्वाचन र अन्यमा सहमतिमा नेतृत्व चयन गरेको हो । फुङलिङ नगरपालिकामा सुरेस सिङ्घक सभापतिमा निर्वाचित हुनुभएको कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ । यसैगरी...
कांग्रेस १४ औँ महाधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन
नेपाल फ्ल्यास
असोज ११, २०७८
गलेश्वर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत म्याग्दी र मुस्ताङ जिल्लाका सबै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । म्याग्दीको गाउँनगर अधिवेशनमा चार स्थानीय तहमा सर्वसम्मत र दुईमा निर्वाचनबाट नेतृत्व चयन भएको छ भने मुस्ताङका पाँचवटै गाउँपालिकामा सर्वसम्मतरुपमा...
एमालेमा सात उपाध्यक्ष बनाउने प्रस्ताव
नेपाल फ्ल्यास
असोज १०, २०७८
नेकपा (एमाले) को केन्दीय कमिटी बैठकले हाल कायम रहेको पदाधिकारी सङ्ख्या हेरफेरको प्रस्ताव अघि बढाएको छ । तीन दिनदेखि जारी बैठक समापनपछि बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख योगेश भट्टराईले महासचिव, उपमहासचिव र सचिवको सङ्ख्या हाल रहेको कायम गर्दै सातजना...
लमजुङको राइनासमा काग्रेस कार्यकर्ताले मतपत्र जलाए
नेपाल फ्ल्यास
असोज १०, २०७८
काग्रेसको १४ औँ महाधिवेशनको क्रममा शनिबारदेखि स्थानीय तहको निर्वाचन सुरु भएको छ । कही निर्विरोध र कहि चुनावी प्रक्रियामा अधिवेशन भएको छ । तर, लमजुङको राइनासमा भने मत्रपत्रमा विवाद आएपछि कार्यकर्ताले मतपत्र जलाएका छन् । मत्रपत्रमा त्रुटि भएकाे भन्दै मतदान...
सत्ता गठबन्धनको बैठक : सरकारलाई छिट्टै पूर्णता दिने सहमति
नेपाल फ्ल्यास
असोज १०, २०७८
सत्तारुढ दलको गठबन्धनले सरकारलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने, गठबन्धनलाई प्रदेशस्तरसम्म सुदृढ बनाउँदै लैजानेलगायत विषयमा सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता महिन्द्रराय...
केन्द्रीय कमिटी बैठकमा ओलीको जवाफ-प्रतिनिधिसभा विघटन ठीक थियो
नेपाल फ्ल्यास
असोज १०, २०७८
जारी केन्द्रीय कमिटी बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन कुनै पनि हालतमा बेठिक नरहेको पुन: जिकिर गरेका छन् । बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटनको कारणबारे स्पष्ट पार्न र प्रतिवेदनमा उल्लेख गर्न भनेपछि ओलीले जवाफ...
भीम रावलले गरे एमाले बैठक बहिस्कार
नेपाल फ्ल्यास
असोज १०, २०७८
नेकपा एमालेका उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठक बहिस्कार गरेका छन् । १० बुँदे प्रस्ताव कार्यान्वयन नभएको भन्दै रावलले बैठक छोडेका हुन् । बैठकमा पेश भएका विभिन्न दस्तावेजमा आफ्ना कुरा राखेपछि बैठक छोडेर बाहिरिएका हुन् । बैठक जारी रहेकै...
अध्यादेशबारे तत्काल निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह
नेपाल फ्ल्यास
असोज १०, २०७८
काठमाडौं । सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।...
«
1
...
17
...
33
34
35
36
37
38
39
40
41
...
210
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय