मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सरकारले राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलायो
नेपाल फ्ल्यास
असोज ०५, २०७८
सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आजको बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद्को...
हितेन्द्रको रिटमा अन्तरिम आदेश अस्वीकार, कुलमानलाई बाटो खुला
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति बदर गर्न दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाको एकल इजलासलेकार्यकारी निर्देशकबाट गैरकानुनी रूपमा हटाएको भन्दै हितेन्द्रदेव शाक्यद्वारा दायर रिट खारेज गरेको...
मन्त्रिपरिषद् विस्तार गर्न अदालतको निर्णय कुर्दै सत्तारुढ गठबन्धन
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथिको निर्णय आउनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनले तयारी थालेको छ । माधवकुमार नेपाल लगायत १४ सांसदमाथि गरिएको कारबाही कार्यान्वयन गराउने आदेश माग्दै एमाले अध्यक्ष ओलीका तर्फबाट सर्वोच्च अदालतमा...
राष्ट्रिय सभाको बैठक असोज ७ गते बस्ने
नेपाल फ्ल्यास
असोज ०५, २०७८
राष्ट्रिय सभाको अर्काे बैठक ७ असोजमा बस्ने भएको छ । मंगलबारको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको हो। एमाले सांसदले बैठक चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए । सो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन...
माओवादीले वडादेखि केन्द्रसम्मै निर्वाचनबाट नेतृत्व चयन गर्ने
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो ।...
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयका साथै...
प्रधानन्यायाधीशको इजलासमा आज सुनुवाइ हुँदै कुलमानविरुद्धको रिट
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति बदर गर्न दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज हुँदै छ । कार्यकारी निर्देशकबाट गैरकानुनी रूपमा आफूलाई हटाएको भन्दै हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए ।रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाको...
सात जिल्लामा कांग्रेसको वडा अधिवेशन आज हुँदै
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज सात जिल्लामा अधिवेशन हुँदैछ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए...
सर्वोच्चमा आज माधव नेपालसहित १४ सांसदको पद खारेजी मुद्दाको सुनुवाइ
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । सर्वोच्च अदालतमा आज माधव नेपालसहित १४ जना सांसदको पद खारेजी मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । सोमबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस नसकिएपछि आजको लागि हेर्दाहेर्दैमा राखिएको थियो ।...
एमालेको बैठकमा प्रस्ताव : सबै पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट
नेपाल फ्ल्यास
असोज ०४, २०७८
नेकपा (एमाले)ले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ । यसअघि अध्यक्ष मात्र निर्वाचित गर्ने र अरू केन्द्रीय पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने प्रस्ताव गरिएको थियो । तर, ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकले पार्टीको...
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक मंगलबार बस्ने
नेपाल फ्ल्यास
असोज ०४, २०७८
नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा...
ईश्वर पोखरेलको प्रतिवेदन : माधव नेपालले २० र गाउँमा १० प्रतिशत लगे
नेपाल फ्ल्यास
असोज ०४, २०७८
एमाले महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि पार्टीमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको दाबी गरेका छन् । एमालेको जारी स्थायी कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेस गरिने संगठनात्मक प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्दै पोखरेलले एकतापछि मात्र पार्टीमा चार लाख...
सभामुखविरूद्ध ओलीले दायर गरेको रिटमा सुनुवाइ जारी
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरूद्ध दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा जारी छ । माधवकुमार नेपालसहित १४ सांसदलाई गरिएको कारबाहीमा सभामुखको भूमिका र निर्वाचन आयोगको निष्पक्षतामा प्रश्न उठाउँदै ओलीले आयोगलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेका थिए...
एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौैं ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । करिब एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालका नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीले देशभर सङ्गठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न राजनीतिक...
प्रतिनिधिसभा बैठक ७ गतेसम्मका लागि स्थगित
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी बिहीबारसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित गर्दै बैठक स्थगित गरिएको हो । दुबै विधेयक अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका...
एमालेमा केन्द्रीय सदस्यहरूले निजी विद्यालय र अस्पताल खोल्न प्रतिबन्ध गर्ने प्रस्ताव
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं । नेकपा एमालेमा पार्टीका केन्द्रीय सदस्यहरूलाई निजी विद्यालय र अस्पताल खोल्न प्रतिबन्ध गर्ने व्यवस्था लागू गर्न प्रस्ताव अघि सारिएको छ । उपमहासचिव घनश्याम भुसालले प्रथम विधान महाधिवेशनका लागि प्रस्तुत गरिएको कार्यक्रमिक तथा सङ्गठनात्मक प्रस्तावमाथि बुँदागत टिप्पणी प्रस्तुत गर्दै कानुनीरुपमा...
विपक्षीको विरोधबीच विनियोजन विधेयक बहुमतले पारित
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बीच विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गर्नका लागि लागेको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए । अर्थमन्त्री शर्माले गत भदौ २५ गते बसेको...
सभामुखले परामर्श नगरी संसद बैठक बोलाए एमालेको अवरोध जारी रहने
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं ।सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्विकार गरेका छन् । सत्तारुढ दलले दिएको सुझाव विपरित प्रतिपक्षी एमालेसँग सम्वाद र छलफल नै अघि नबढाई आज ११ बजे...
इटहरीका मेयर चौधरीले ‘यो आइमाईलाई कसले भित्र छिरायो, बाहिर–बाहिर’ भनेपछि...
नेपाल फ्ल्यास
असोज ०४, २०७८
सुनसरी । गत ३० भदौ बुधबार दिउँसो इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीको कार्यकक्षमा बैठक बसिरहेको थियो । त्यही समयमा इटहरी ४ का दुई महिला बैठक कक्ष बाहिर पुगे । सिता शेर्पा राई र शर्मिला भट्टराई नाम गरेका उनीहरू मेयर चौधरीलाई...
कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार
नेपाल फ्ल्यास
असोज ०४, २०७८
सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार आयोजना हुने भएको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय गरेको थियो । जिल्ला सभापति विकास लामाले जिल्लाका १०३ वडामा मंगलबार...
«
1
...
19
...
37
38
39
40
41
42
43
44
45
...
212
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय