बैशाख २८, २०८१, शुक्रबार
               

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक मंगलबार बस्ने

नेपाल फ्ल्यास
असोज ०४, २०७८

ADVERTISEMENT

नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।  बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीति तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो । 


कस्तो लाग्यो ?

यो पनि