मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
जनमत पार्टीको केन्द्रीय समितिको बैठक जनकपुरधाममा शुरु
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
काठमाडौं । डा. सिके राउतले नेतृत्व गरेको पार्टी जनमत पार्टीको केन्द्रीय समितिको बैठक बुधबारदेखि दुई दिनसम्म जनकपुरधाममा शुरु भएको छ । सचिवालयका पदाधिकारी, पार्टीका केन्द्रीय सदस्यहरु, मोर्चाका प्रमुखहरुसहित २ सयभन्दा बढीको सहभागिता रहेको बैठकमा संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धमा छलफल...
पहुँचयोग्य गुणस्तरीय शिक्षा अभियानमा सबैको ध्यान केन्द्रित हुनुपर्छ : प्रम देउवा
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । ललितपुरस्थित नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा आज उनले विद्यालयको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।...
प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर बने : रायमाझी
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन् । बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले आफ्नो स्वार्थ र पदप्रतिष्ठाका लागि...
एमाले विधान महाधिवेशनको लोगो सार्वजनिक
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
काठमाडौं । असोज १५ देखि १७सम्म हुने नेकपा एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक भएको छ । बुधबार दिउँसो सामाजिक सञ्जालबाट विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो । एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार...
देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनायो : नेम्बाङ
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
नेकपा एमालेका नेतासुवास नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्बाङले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने, परामादेशबाट आएको सरकारले नबुझ्ने दाबी गरे । नेम्बाङले सभामुख...
राष्ट्रिय सभामा एमालेको फेरि अवरोध, शोक प्रस्ताव पारित गरेर रोकियो बैठक
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
काठमाडौं ।राष्ट्रिय सभाको असोज ५ बजेसम्मका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूले उठेर विरोध जनाएपछि अध्यक्ष गणेश तिमल्सिनाले धारणा राख्न समय दिएकाथिए। सांसद् भगवती न्यौपाने प्रतिनिधि सभाका सभामुखले निष्पक्ष काम नगरेको भन्दै बैठक संचालन हुन नदिने...
माओवादी फेरि एक नम्बरको पार्टी बन्छ : प्रचण्ड
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी फेरि पनि एक नम्बरको पार्टी बन्ने बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी माओवादी नै हो भन्ने जनताले बुझेको दाबीसमेत प्रचण्डको छ । उनले यो कुरा...
कार्यदललाई एक-दुई दिनभित्र प्रतिवेदन बुझाउन माओवादी केन्द्रको निर्देशन
नेपाल फ्ल्यास
भदौ २९, २०७८
नेकपा (माओवादी केन्द्र)ले पार्टी विधान पारित गरेको छ ।आज बसेको स्थायी समिति बैठकले विभिन्न नेताले दिएका सुझावअनुसार पार्टी विधान पारित गरिएको केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । विधानलाई केन्द्रीय समितिमा लगेर अनुमोदन गरिनेछ । पार्टीले विष्णुप्रसाद श्रेष्ठको संयोजकत्वमा २२...
दश बुँदेमा नेकपा बनेको कुरालाई पनि मनन गरिएको छ : भीम रावल
नेपाल फ्ल्यास
भदौ २९, २०७८
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी नफुटाऊ भन्दा नमानेर माधव नेपाल पक्ष पदका लागि बाहिर गएको बताएका छन् । मंगलबार धनगढीमा आयोजीत एमाले जिल्ला कार्यकर्तासँग भेट गर्दै नेता रावलले १० बुँदे सहमतिले पार्टीलाई एकतावद्ध गर्न मद्दत पुर्याएको बताए । 'जुनबेला...
सभामुखले बैठक आऊ भनेर औपचारिकता पूरा गरे : नेता नेम्वाङ
नेपाल फ्ल्यास
भदौ २९, २०७८
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुभास नेम्वाङले सभामुखले बैठकमा आउ भनेर औपचारिकता पूरा गरेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाप्रति आफूहरुको आशंका कायम रहेको बताएका हुन् । सभामुखले एमालेमाथि...
प्रचण्ड धोकेबाज नेता हुन्, माधव नेपाल कमरेड होइनन् : ओली
नेपाल फ्ल्यास
भदौ २९, २०७८
बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर पूर्व सहयोद्धाको चर्को आलोचना गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाईधोकेबाज नेताको संज्ञा दिएका उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमरेड नभन्न आग्रह गरे ।उनले माधव नेपाललाई...
एमालेसँगको सहमतिबाटै विधेयक पारित गर्छौं : अर्थमन्त्री शर्मा
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल एमालेको सहमतिमै संसदमा पेश भएका अर्थसम्बन्धी विधेयकहरू पारित गर्ने बताएका छन् । एमाले सांसदहरूको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयकसहित विभिन्न अर्थसम्बन्धी विधेयक पेश भएका छन् । एमालेलाई सहमतिमा ल्याएर...
४ असोजसम्मका लागि संसद् बैठक स्थगित
नेपाल फ्ल्यास
भदौ २९, २०७८
प्रतिनिधिसभाको बैठक ४ असोजसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, अब अर्काे बैठक २०७८ असोज ४ गते बिहान ११ बजे बस्नेछ । मंगलबारको बैठकले विनियोजन विधेयक २०७८माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ...
एमालेको अवरोधकाबीच अगाडि बढ्यो संसद्, अर्थमन्त्रीद्वारा विनियोजन विधेयक पेश
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभा बैठक अगाडि बढेको छ । बैठकको कारबाही सुरु हुनासाथ एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्न पुगेका छन् । उनीहरुले नाराबाजी गरिरहेका बेला सभामुख अग्नि सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई...
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने स्थायी समिति सदस्य देव गुरुङले जनाकरी दिनुभयो । माओवादी केन्द्रको प्रदेश...
पाण्डे र भट्ट समाजवादीमा जान पाउनुपर्ने मुद्दामा सर्वोच्चले छिनोफानो गर्दै
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं ।नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुन पाउनुपर्ने एमालेका दुई सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको मुद्दामा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकेको हो । प्रतिनिधिसभा सदस्य पाण्डे र...
आज प्रतिनिधिसभाको बैठक बस्दै, होला त एमाले मत्थर ?
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं । प्रतिनिधिसभाको जारी नवौँ अधिवेशनको बैठक आज (मंगलबारए दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा बजेटको प्रतिस्थापन विधेयक पास गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । । तर त्यसलाई जसरी पनि रोक्ने रणनीतिमा नेकपा (एमाले) छ...
‘बाढी प्रभावितलाई सहयोगको लागि दीर्घकालीन नीति आवश्यक’
नेपाल फ्ल्यास
भदौ २९, २०७८
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्लाका बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन् । विपद्मा कांग्रेसको भूमिका विषयमा सोमबार मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उनले बाढी प्रभावितलाई आफ्नो पार्टीले निरन्तर सहयोग जारी राखेको बताए । पूर्वमन्त्री...
राष्ट्रिय सहमति गरी एमसीसी अनुमोदन गर्नुपर्छ : डा भट्टराई
नेपाल फ्ल्यास
भदौ २८, २०७८
पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी(जसपा)का राष्ट्रिय अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्परिसट (एमसीसी)अनुमोदन गर्दा नै राष्ट्रको हित हुने बताएकाे छ। गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा भट्टराईले एमसीसीजस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक...
लोकतान्त्रिक मूल्य मान्यताका लागि मैदानबाट लडिरहन्छु : नेता पौडेल
नेपाल फ्ल्यास
भदौ २८, २०७८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आफू मैदानबाट लडिरहने बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आज चावहिलमा आयोजना गरेको १४औँ महाधिवेशनमा नीति र नेतृत्व विषयक कार्यक्रममा उनले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले पहिलो राष्ट्रपति बन्न प्रस्ताव...
«
1
...
21
...
41
42
43
44
45
46
47
48
49
...
214
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय