मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आफ्नै पार्टीभित्र आन्तरिक समस्या भयो : मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
पुस २४, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केही व्यक्तिको पद प्राप्तिको अतृप्त चाहनाका कारण आफ्नै पार्टी नेकपाभित्र समस्या उत्पन्न भएको बताएका छन् । बिहीबार हेटौँडाको पदमपोखरीमा नेकपाका अगुवा कार्यकर्ता भेलामा उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेकपा भित्रैबाट असहयोग भएको...
सुदूरपश्चिमको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जाँदै
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । अज प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिमको सभालाई सम्बोधन गर्न धनगढी जाने भएका छन् । नेकपा सुदूरपश्चिमप्रदेशले आयोजना गरेको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली त्यहाँ जाने भएपछि सुरक्षामा कडा बनाइएको छ । स्थानीय प्रशासनको निर्देशनअनुसार हाई अलर्टमा रहेका नेपाल...
एकीकरण पदयात्रालाई राप्रपा धादिङको स्वागत
नेपाल फ्ल्यास
पुस २३, २०७७
धादिङ ।नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोर्खाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले गरेको एकीकरण पदयात्रालाई धादिङमा भव्य स्वागत गरिएको छ । गोरखाबाट सुरु भएको पदयात्रा बिहीबार धादिङ हुँदै नुवाकोट पुगेको छ । धादिङ प्रवेशको क्रममा धादिङको त्रिपुरा सुन्दरी...
मिलेर चुनावमा लडेमा समस्या समाधान हुन्छ : पोखरेल
नेपाल फ्ल्यास
पुस २३, २०७७
उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी चैतमा हुने महाधिवेशन अगावैकसैको स्वार्थका लागि हठात् मनस्थितिबाट ग्रसित भई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गरेको बताए । सिन्धुपाल्चोकको खाडीचौरमा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी सचिवालय सदस्य पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल...
राप्रपा बाँकेले राष्ट्रिय एकता दिवस धूमधामसाथ मनाउने
नेपाल फ्ल्यास
पुस २३, २०७७
नेपालगन्ज । राप्रपा बाँकेले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धूमधामसाथ मनाउने भएको छ । नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९९ औँ जन्म जयन्ती भव्य रूपमा मनाउन आज बिहीबार राप्रपाले जिल्लाका नेता एवं कार्यकर्ताहरूसँग छलफल गरेको छ ।...
प्रधानमन्त्रीलाई जनताले युगौँयुग सम्झने राष्ट्रियसभा सदस्य भट्टराईको भनाइ
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालीहरूले युगौंयुगसम्म सम्झिने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपश्चात् सुरु भएको राष्ट्रियसभा बैठकलाई संबोधन गर्दैउनले ओली नेतृत्वको सरकारले गर्व गर्नलायक प्रशस्त काम गरेको भन्दैसो कुरा बताएका हुन् ।...
तीन महिनाभित्र संसद् पुनर्स्थापित हुने नेता भट्टराईको भनाइ
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।नेकपा (प्रचण्डमाधव) सूमहका नेता योगेश भट्टराईले संसद तीन महिनाभित्र पुनर्स्थापित हुने बताएका छन् । पोखरामा आयोजित कास्कीका जनवर्गीय संगठनको कार्यकर्ता भेलामा बोल्दै नेता भट्टराईले सो कुरा बताएका हुन् । संसद ब्यूँतिन पहिलेको जस्तो लामो समय हुँदैन,उनले भने, २०१७ सालको...
अमेरिकी संसद भवनमा भएको हिंसात्मक घटनाका कारण स्तब्ध छु : सभापति देउवा
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाको संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार पार्टी सभापति देउवाले एकट्विट गर्दै सो कुरा बताएका हुन् । सो ट्विटमादेउवाले युएस कंग्रेसमा भएको घटनालाई निर्लज्ज दृश्यले स्तब्ध बनाएको बताए ।...
केपी ओली नभई ओली प्रवृत्ति मन नपरेको नेता नेपालको भनाइ
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति समस्या भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तर्क्रियामा नेता नेपालले सो कुरा बताएका हुन् । सो अन्तरक्रियामाप्रधानमन्त्री केपी ओलीको तौरतरिकामा चित्त नबुझेपछि यसअघि आफूले संसदमा...
बामदेव गौतम र चिनियाँ राजदूतबीच भेटवार्ता
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतम र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । नेकपाभित्र विवाद हुँदा सक्रिय हुने चिनियाँ राजदूत यान्छीसँगको गौतमको भेटलाई महत्वका साथ हेरिएको छ । नेकपा उपाध्यक्षसमेत रहेका नेता गौतम भने नेकपाकाे...
वामदेव गौतम राष्ट्रियसभाको दिगो विकास समितिमा मनोनीत
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।राष्ट्रिय सभाको बिहीबारको बैठकलेराष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम गौतमलाई सो समितिमा मनोनयन...
प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेका छन् । बिहीबार सरकारले गरेका काम र उपलब्धि समेटिएको सो प्रतिवेदनप्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्षबुझाइएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । सो...
नारी भएकै कारण राष्ट्रपतिमाथि आक्रमण : विमला राई पौडेल
नेपाल फ्ल्यास
पुस २३, २०७७
राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले संसद विघटन भएपछि भएका आन्दोलन र प्रदर्शनमा राष्ट्रपति महिला भएकै कारण नारा लाग्नु र उनको यौनिकतामाथि प्रश्न उठ्नुले लज्जित बनाएकाे छ । उनले राष्ट्रपति पदमा महिला भएकै कारण अहिले प्र्रदर्शनहरूमा नारीमाथि आक्रमण भएको बताएकी...
राष्ट्रियसभामा बामदेवको पहिलो सम्बोधन : ‘संसद विघटनलाई असंवैधानिक भन्न मिल्दैन’
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले संसद विघटनलाईअसंवैधानिक भन्न नमिल्ने बताएका छन् । साथै उनले आफ्नै पार्टीका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव ल्याउने काम गलत भएको बताएका छन् । गौतमले प्रधानमन्त्री ओलीले...
दिउँसो १ बजे राष्ट्रियसभा बैठक बस्दै
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । आज दिउँसो १ बजे हिउँदे अधिवेशनकाे दोस्रो राष्ट्रियसभाबैठक बस्ने भएको छ ।उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले विषयगत समितिमा रहने सदस्यका नाम...
प्रतिनिधिसभा विघटन मुद्दा : बृहत पूर्ण इजलासमा सुनुवाइ गर्न माग
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनको संवैधानिक इजलासमा नभई बृहत पूर्ण इजलास सुनुवाइ गर्नुपर्ने आवाज उठेको छ । रिट निवेदक १३ मध्ये ११ जनाले बृहत पूर्ण इजलासमा उक्त विवादको सुनुवाइ गर्न माग गर्दै इजलासमा निवेदन दिएका...
संसद विघटन बेमौसमी बाजा : चित्रबहादुर केसी
नेपाल फ्ल्यास
पुस २२, २०७७
दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा(संसद) पुनर्स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय जनमोर्चा लमही नगर कमिटिले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले संसद विघटन गर्ने कार्यलाई बेमौसमी बाजाको संज्ञा दिए । अध्यक्ष केसीले सत्तारुढ...
गलत गर्नेलाई परास्त गर्नुपर्छ : मन्त्री भट्ट
नेपाल फ्ल्यास
पुस २२, २०७७
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपाका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । आज धनगढीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्नुहुँदै सो पार्टीका प्रदेश संयोजक एवंमन्त्री भट्टले...
पछिल्लो राजनीतिक परिवर्तनले व्यवसायलाई असर नपर्ने मन्त्री गुरुङको भनाइ
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क हुन आग्रह गरेका छन् । नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको अधिवेशनमा मन्त्री गुरुङले सो कुरा बताएका हुन् ।कतिपय व्यवसायीमा कतै सङ्कटकाल लाग्ने हो कि...
ओली समूहले गर्यो भीम रावललाई कारबाही
नेपाल फ्ल्यास
पुस २२, २०७७
नेकपा औपचारिक रुपमा मात्र एउटा पार्टी भए पनि भान्छा छुट्टाछुट्टै गरेकाे बेेला एकले अर्काे समूहलाई गर्ने कारवाही थपिरहेकाे छ । यसै बेलाप्रचण्डमाधव समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीनजना नेतालाई ओली समूहले कारवाही गर्दै पदबाट हटाउन सिफारिस गरेको छ ।...
«
1
...
105
...
210
211
212
213
214
215
216
217
218
...
298
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय