मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
मुलुकलाई दुर्घटनाबाट जोगाउन गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको हुँ: थापा
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा विदेशीको डिजाइनमाधार्मिक सांस्कृतिक उपनिवेश बनाउन धर्मनिरपेक्षता लादिएको बताएका छन् । बुधबारहेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् ।पूर्वउपप्रधानमन्त्री थापाले भने, ०६२/६३ को आन्दोलनमा विदेशीको प्रभाव, प्रायोजन...
माउ नेतृत्वविरुद्ध गालीगलौज नगर्न इतर पक्षलाई ओली पक्षीय अनेरास्ववियुको चेतावनी
नेपाल फ्ल्यास
पुस २२, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्ष निकट अनेरास्ववियु काठमाडौँ क्याम्पस जिल्ला कमिटीद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । बुधवार काठमाडौँको नेपाल कमर्स क्याम्पस मिनभवनमा भेला सम्पन्न भएको हो । कार्यक्रममा अनेरास्ववियुका पूर्वअध्यक्ष तथा ओली पक्षीय...
सभामुखद्वारा प्रतिनिधिसभा बैठक बोलाइयोस् : मिश्र
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटनपश्चात उत्पन्न राजनीतिक विकासक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डमाधव समूहले आयोजना गरेकोअन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा...
निरंकुश शासकमध्ये ओली पनि एक हुन्: कांग्रेस नेता रिजाल
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गर्दै ओली चाँडै बिदा हुने बताएका छन् ।नेकपा प्रचण्डमाधव समूहले बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियामा नेता रिजालले सो कुरा बताएका हुन् । आज निर्वाचनबाट सत्तामा गएका...
सेनाको गाडीले ठक्कर दिँदा १ बृद्धको मृत्यु
नेपाल फ्ल्यास
पुस २२, २०७७
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा १जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।...
संसद् विघटनविरुद्धको अर्को सुनुवाइ पुस २९मा हुने
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।संसद् विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ पुस २९मा हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासमा बुधबार सुनुवाइभएको थियो । प्रधानन्यायाधीशले गठन गरेको संयुक्त इजलासमा रहेका कार्कीमाथि...
उपलब्धि गुम्न नदिन संघर्षमा होमिएको हुँ : भट्टराई
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । जसपा नेत तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलेप्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा प्रचण्डमाधव समूहले बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियामा सो कुरा बताएका हुन् । जेलबाट निस्किएर...
नेपाल- भारतबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक माघ पहिलो साता हुने
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।नेपाल-भारतबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक माघ पहिलो साता हुने भएको छ । सो उच्च कुटनीतिक स्रोतका अनुसार सोआयोगको छैटौँ बैठक माघ १ र २ मा नयाँदिल्लीमा हुने तय भएको छ । नेपालको तर्फबाट परराष्ट्रमन्त्रीप्रदीपकुमार ज्ञवालीले सहभागिता जनाउनेछन् ।...
सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराद्वारा राजीनामा
नेपाल फ्ल्यास
पुस २२, २०७७
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । नेकपा विभाजनको विवादबीच प्रचण्डनेपाल पक्षीय नेकपाको वर्चस्व रहेको प्रदेश सरकारबाट बोहराले राजीनामा दिएका हुन् ।बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएको जानकारी दिएका हुन्...
‘दिउसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै’
नेपाल फ्ल्यास
पुस २२, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डमाधव समूहकाेविद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेकाे छ । प्रचण्डमाधव पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुस निकालेर सरकारले प्रतिनिधिसभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो । माइतीघर मण्डलाबाट विद्यार्थीहरूले बानेश्वरसम्म...
संसद् विघटनविरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा पठाउन माग
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा नभई बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग गरेका छन् । बुधबार सुरु भएको संवैधानिक इजलासमा बहस गर्दै श्रेष्ठले यस्तो माग गरेका हुन् । उनले संवैधानिक...
चुइँक्क बोल्न नसक्ने नेम्वाङको निरिहता देख्दा दया लागेको छ : गगन थापा
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।नेपाली कांग्रेसकासांसद गगन थापाले आफैले बनाएको संविधानमा कु हुँदैगर्दा पनि त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निरिहता देखेर दया लागेको बताएका छन् । प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस सुरु हुनलागेको प्रसंग उल्लेख गर्दै...
प्रतिनिधिसभा विघटन : सर्वोच्चमा अन्तिम सुनुवाइ सुरु
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्वन्धी विवादमा सर्वोच्च अदालतमा दर्ता भएका निवेदनमा अन्तिम सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधिशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका एक दर्जनभन्दा बढी रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले...
हामी राम-रामभन्दा बढी केही भन्न सक्दैनौँ : कमल थापा
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद् विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्ने भएकाले अदालतलाई दबाब वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुन नहुने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष थापाले संसद...
सर्वोच्चलाई बाबुरामको चेतावनी, ‘अरु बाटो रोज्न नपरोस्’
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सबैको आँखा सर्वोच्च अदालततर्फ सोझिएको भन्दै अदालतलाई संसद पुनःस्थापना गराउन चेतावनी दिएका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत अदालतलाई संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा साथ...
प्रचण्ड-नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले सबै दलसँग अन्तरक्रिया गर्दै
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । संसद विघटनको विरोधमा संघर्षरत नेकपाको प्रचण्डमाधव नेपाल पक्षले आज विभिन्न पार्टीहरुसँग अन्तरक्रिया गर्ने भएको छ । केन्द्रीय संघर्ष समितिकोआयोजनामा प्रमुख सवै राजनीतिक दलका शीर्ष नेताहरुसँग अन्तरक्रिया रािखएको संघर्ष समितिका सचिव डा. विजय पौडेलले जानकारी दिए । पौडेलले भने,...
सर्वोच्चले संविधानको सही व्याख्या गर्छ : नेता नेपाल
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले संविधानको मूल भावनामा टेकेर संविधानको सही व्याख्या गर्ने विश्वास व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) द्वारा मंगलबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानले...
समूह फेर्दै नेकपाका नेता कार्यकर्ता
नेपाल फ्ल्यास
पुस २२, २०७७
महोत्तरी । विगतमा १० वर्षे माओवादी जनयुद्धमा होमिएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ उभिएका छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी)...
प्रतिनिधिसभा विघटनविरुद्धको अन्तिम सुनुवाइ आजदेखि सुरु हुँदै
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आजदेखि सुनुवाई सुरु हुँदैछ । यसअघि नै सुनुवाई हुने भनी आदेश दिएअनुसार संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । पुस १० गते सर्वोच्चले सरकारसँग संसद विघटनको कारण माग गर्दै मन्त्रीपरिषदको निर्णय र राष्ट्रपतिलाई...
पार्टी एकतालाई कमजोर पार्नेलाई जनताले माफी दिँदैन : उपप्रधानमन्त्री पोखरेल
नेपाल फ्ल्यास
पुस २१, २०७७
उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकतालाई कमजोर पार्नेलाई जनताले कहिल्यै माफी नदिने बताएका छन् ।नेकपा धनुषाद्वारा आज जनकपुरधामको मिथिला भवन परिसरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य पोखरेलले पार्टी एकता कमजोर गर्ने काम स्वीकारयोग्य हुन नसक्ने...
«
1
...
106
...
211
212
213
214
215
216
217
218
219
...
299
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय