जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नवलपरासीमा नेपाल–भारत सीमा नाका खुलाउन विरोध प्रदर्शन
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।नेपालभारत सीमा नाका खुलाउन भन्दैनवलपरासीमा विरोध प्रदर्शन भएको छ। कोभिड१९को नाममा सरकारले लम्ब्याउँदै लगेको सीमा बन्दलाई तत्काल खोल्न माग गर्दै सो स्थानमा विरोध प्रदर्शन भएको हो । यसअघि पनि सो क्षेत्रका जनताले नाका खोल्न भन्दै गर्दै विरोध प्रदर्शन गर्दै...
विष्फोटक पर्दार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ परेका छन् ।कालिकोटनरहरिनाथ गाउँपालिका९, बाट विष्फोटक पदार्थसहित उनीहरु पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरूमा नरहरिनाथ गाउँपालिका९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका२, जाजरकोटका पदमबहादर पुन रहेका छन् । जिल्ला प्रहरी...
'सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन'
नेपाल फ्ल्यास
पुस २०, २०७७
नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड- माधव समूहकीनेतृ रामकुमार झाँक्रीले हास्यव्यंग्यले मुलुक नचल्ने भन्दै प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरेकी छन् । केही दिनयता भइरहेका भेला र सभामा प्रधानमन्त्री ओलीले हास्यव्यंग्यको शैली प्रचण्डनेपाल समूहका नेताहरूको टिकाटिप्पणी गरिहेका बेला झाँक्रीले कटाक्ष गरेकी हुन् । सोमबार...
पार्टी कार्यालय पेरिसडाँडामा नेकपा स्याथी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।पार्टी कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको स्याथी कमिटी बैठक बस्दैछ । पार्टीको राजनीतिक तथा सांगठनिक विषय र कार्यदल सदस्यबारेमा छलफलका लागि सो बैठक बसाइएको बताइएको छ । तर, अध्यक्ष भने सो बैठकमा सहभागी छैनन् ।पत्नी सीता...
मन्त्री तुम्बाहाङ्फे भन्छिन् : प्रदेशसभा पनि विघटन हुनसक्छ
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । मन्त्री तुम्बाहाङ्फेलेसोमबार विराटनगरमा सो कुरा बताएकी हुन् । केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुनअनुसार प्रदेशसभा विघटन...
उपचारका लागि प्रचण्डपत्नी सितालाई लगियो मुम्बई
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बईतर्फ लगिएको छ । सोमबार नेपाल एयरलाइन्सको विमानमार्फत् उनलाई सोतर्फ लगिएको हो । नेकपा अध्यक्ष प्रचण्डपत्नीदाहाल लामो समयदेखि पार्किन्सनजस्तोदेखिने एक रोगबाट पीडित छिन् । जसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर...
प्रचण्ड श्रीमती सीता दाहालको उपचार गर्न आज भारत जाँदै
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । आफ्नी श्रीमती सीता दाहालको उपचार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाने भएका छन् । उनले श्रीमती सीतालाई लिएर भारतको मुम्बइ जान लागेको बताइएको छ । बिहान ११ बजेको उडानमार्फत भारत...
गण्डकीमा कांग्रेसले अविश्वास प्रस्तावबारे छलफल नगर्ने
नेपाल फ्ल्यास
पुस २०, २०७७
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ समूहमा विभाजित भएपछि गण्डकी प्रदेशसभामा दुबै समूहको संसदीय दलको बैठकमाकांग्रेसले छलफल नगर्ने भएको छ । प्रचण्डमाधव समूहले नेपाली कांग्रेसलाई छलफल गर्न प्रस्ताव गरे पनि नेपाली कांग्रेसले प्रचण्डमाधव समूह सरकारमै रहेको अवस्थामा छलफल गर्नुको...
प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने व्यवस्था रहेको बताएका छन् । सर्वोच्च अदालतमा आइतबार आफ्नो लिखित जवाफ पठाउँदै उनले सार्वभौम जनताको प्रतिनिधिमूलक संस्थाको विघटन संसद्माथिको हस्तक्षेप भएको उल्लेख गरेका छन् । प्रतिनिधिसभाको विघटन...
गाउँपालिका उपाध्यक्ष मनिला विष्टले भनिन् ‘मैले राजीनामा दिएको छैन’
नेपाल फ्ल्यास
पुस २०, २०७७
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले हेटौँडामा आज पत्रकार सम्मेलन गरी आफूले राजीनामा नदिएको स्पष्ट पारेकी छन् । उनले पत्रकार सम्मेलनमा आफूले गाउँपालिकाको कार्यालयमा लिखित राजीनामा हुँदाहुँदै पनि राजीनामा दिएको भनी समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको र...
सार्वजनिक रुपमै फकाउनतिर लागे ओली समूह
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । नेकपाभित्रकाे आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटनपछि नेकपाभित्र समूहगत जुहारी चलिरहेकाे बेलाप्रधानमन्त्री र उनका पक्षका नेताहरूले अर्काे समूहलाई फकाउन थालेका छन् । आइतबार एकैदिन ओली समूह प्रवक्ता प्रदीपकुमार ज्ञवाली र प्रधानमन्त्रीले अझै स्थान सुरक्षित रहेकाे भन्दै फकाएका हुन् ।...
न्यायालयलाई उछिनेर फैसला सुनाउँदै नेताहरू
श्यामसुन्दर पुडासैनी
पुस १९, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरू सर्वोच्च अदालतमा विचाराधीन छ। तर न्यायालयले ती रिटका सम्बन्धमा सुनुवाइ प्रक्रिया पूरा गरी फैसला गर्नुअघि नै नेताहरूले फैसला सुनाउन थालेका छन् । प्रतिनिधिसभा विघटनका सम्बन्धमा संवैधानिक रूपमा प्रश्न उठेको छ । संवैधानिक प्रश्नकारबारे सर्वोच्च अदालतले नै...
क्यालेण्डरमै नभएको मितिमा आन्दोलन
नेपाल फ्ल्यास
पुस १९, २०७७
नेकपाका अध्यक्ष एवं काम चलाउ प्रधानमन्त्रीकाे कदमविरुद्ध अर्का समूहका नेकपाले चरणबद्ध आन्दोलनकाे कार्यक्रम घोषणा गर्दा हचुवाकाे भरमा घोषणा गरेकाे देखिएकाे छ । प्रचण्ड माधव समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले शनिबारक्यालेण्डरमै नभएको मिति राखेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन्...
माधवकुमार नेपालको संयोजकत्वमा जिम्मेवारी बाँडफाँड कार्यदल गठन
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्डनेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा जिम्मेवारी बाँडफाँड र एकता कार्यदल गठन गरेको छ । आइतबार पेरिसडाँडामा अध्यक्ष नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठक सो कार्यदल गठन गरेको हो । कार्यदलले...
'शहीद भए श्रद्धाञ्जली दिन हुन्थ्यो'
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । नेकपा ओली समूहका नेता एवंप्रधानमन्त्री केपी शर्मा ओलीले अर्को समूहका नेताहरूमाथि श्रद्धाञ्जली दिन हुन्थ्यो भन्दै टिप्पणी गरेका छन् । काठमाडौंको कार्की बैंक्वेटमा आइतबार आयोजित आफूनिकट अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दैभने, 'तपाईंहरू शहीद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो ।अब...
कर्णालीमा ओलीलाई धक्का, यी मन्त्री र सांसद लागे प्रचण्ड-नेपाल समूहमा
नेपाल फ्ल्यास
पुस १९, २०७७
सुर्खेत ।कर्णाली प्रदेशका दुई मन्त्री र एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा छाडेका छन् । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश सांसद पदमबहादुर रोकाय ओली समूह...
पार्टी फुटाउन खुमलटारमा मात्रै २८० पटक बैठक बस्यो : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटाउनका लागि खुमलटारमा वैशाख यता २८० वटा वैठक बसेको बताएका छन् । आइतबार अनेरास्ववियू केन्द्रीय समितिले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी फुटाउन प्रचण्डमाधव नेपाल समूहका ३१५...
अब युवाले नेतृत्व लिने हो : प्रदीप ज्ञवाली
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । नेकपाको ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्ने र अब देश युवाको हातमा आउने बताएका छन् । ओली निकट विद्यार्थी संगठनले आज काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले प्रधानमन्त्रीले ओलीले नेतृत्व...
कांग्रेसले ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडाैं ।नेपाली कांग्रेसले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमकाे विरोधमा २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । ओलीको कदमको विरुद्धमा आन्दोलन गर्ने...
प्रचण्ड-नेपाल पक्ष कार्यकर्ता बिनाको नेताको मात्र झुण्ड : शंकर पोखरेल
नेपाल फ्ल्यास
पुस १९, २०७७
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड-नेपाल पक्षलाई कार्यकर्ता बिनाको नेताहरुको झुण्ड भएको आरोप लगाएका छन् । रुपन्देही जिल्लाका अगुवा कार्यकर्तालाई बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पार्टी निर्माण गर्ने कार्यकर्ता आफुहरु तीर रहेको दाबी गर्दै नेताहरुको झुण्डमात्र बोकेर पार्टी...
«
1
...
107
...
213
214
215
216
217
218
219
220
221
...
300
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय