जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
शेरधन राईले गरे १५ सांसदलाई निलम्बन
नेपाल फ्ल्यास
पुस १६, २०७७
नेकपा विवादको असर प्रदेश तहसम्म पुगेको छ ।एकले अर्को पक्षलाई कारबाही गरिरहेका छन् । आजप्रदेश १ कामुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गरेका छन् । यसअघि दाहालनेपाल समूहले राईलाई संसदीय दलको नेताबाट हटाउँदै भीम आचार्यलाई दलको नयाँ नेता चुनेका...
अदालतमा सभामुखले दिँदैछन् यस्तो जवाफ
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनसम्बन्धी अदालतमा विचाराधीन रहेको मुद्दामा आफ्नो जवाफ पठाउने तयारी गरेका छन् । अहिलेको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको जवाफ पठाउन लागेको उनले बताएका छन् । बिहीबार प्रतिनिधि सभा विघटनविरुद्ध उनको...
संसदीय दलको नेताबाट राईलाई हटाइयो, आचार्य चयन
नेपाल फ्ल्यास
पुस १६, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । आज (बिहीबार) बसेको बहुमत सांसदको बैठकले...
राष्ट्रियसभाको पहिलो बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने, आज निःशुल्क कोभिड परीक्षण
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।राष्ट्रियसभाकोहिउँदे अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । भाेलि (शुक्रबार) देखि सुरु हुने राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो दिन सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गर्ने भएका हुन् । गत पुस १२ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी...
यसकारण विद्यमान समस्या उत्पन्न भएको हो : पशुपति शमशेर जबरा
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले मुलकमा विद्यमान समस्याको प्रमुख कारण दलीय प्रतिनिधि राष्ट्रपति हुने व्यवस्था भएको टिप्पणी गरेका छन् । उनले राष्ट्रप्रमुखको व्यवस्था फेरि उक्त पदमा राजसंस्थालाई आलंकारकि रुपमा पुनस्र्थापना गर्नु पर्ने धारणा अघि...
कांग्रेस चुप लागेर बस्दैन : सभापति देउवा
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । नेपालीकांग्रेसकासभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमाथि नै खतरा उत्पन्न भए पार्टी चुप लागेर नबस्ने बताएका छन् । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद् विघटन गरेर असंवैधानिक कदम चालेको बताए । ओलीको कदम अलोकतान्त्रिक हो भनेर भनिराखेका...
प्रचण्डलाई धुन डल्लाका डल्ला साबुन खर्च भयो तर जस्ताको त्यस्तै : प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस १६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई षड्यन्त्रकारी प्रवृत्ति छोड्ननमानेको बताएका छन् ।प्रचण्डको ध्यान सत्ता कब्जा गर्नेमा मात्रै केन्द्रित रहेको ओलीले बताए । काठमाडौंमा सुदूरपश्चिमका कार्यकर्ताको भेलामा बुधबार सम्बोधन गर्ने क्रममाप्रधानमन्त्री ओलीले मित्रताको अंगालो हाले पनि प्रचण्डले धृतराष्ट्रजस्तो अंगालो हालेको...
निर्मला हत्या प्रकरणमा बर्खास्त गरिएका एसपीलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषदको निर्णय
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । सरकारले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्ष अघि गरिएको कारबाही बदर गर्दै पुनर्बहाली गर्ने निर्णय गरेको हो...
म निरन्तर विकासकाे पक्षमा छु : मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
पुस १६, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू विकासका पक्षमा निरन्तर रहने बताएका छन् । हेटौँडामा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत जयन्तीका अवसरमा बुधबार आयोजित समाहरोमा उनले पद अस्थायी हुने र आफू पदमा हुँदा या नहुँदा विकासका पक्षमा लागिरहने...
संसद् पुनःस्थापना हुँदैन : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापना नहुँने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौंमा उपलब्ध नेताकार्यकर्ताको भेलालाई बुधबार सम्बोधनका क्रममा नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना...
प्रदेश सभा विघटनका पक्षमा छैनौँ : मन्त्री कार्की
नेपाल फ्ल्यास
पुस १५, २०७७
विराटनगर । प्रदेश नं १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रदेश सभा विघटनका पक्षमा नभएको बताएका छन् । आज आयोजित पत्रकार भेटघाटमा उनले मुख्यमन्त्रीले प्रदेश सभा विघटन गर्न सक्ने अवस्था भए पनि त्यसो नगरी प्रदेश सभामा दर्ता भएको अविश्वास...
संसद विघटनकाे १० दिनपछि प्रचण्ड र ओलीबीच फोन संवाद
नेपाल फ्ल्यास
पुस १५, २०७७
संसद विघटनपछि पहिलो पटक आज प्रधानमन्त्री केपी शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्डबीच फोन संवाद भएकाे छ । आज भएकाे फोन संवादमा कुनै राजनीतिक कुराकानी भने भएन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसारप्रधानमन्त्री केपी शर्मा ओलीले...
प्रधानमन्त्री ओलीको शैली : गम्भीर विषयमा हल्का टिप्पणी
श्यामसुन्दर पुडासैनी
पुस १५, २०७७
आफ्नो भाषणमा आफूले गरेको संसद विघटन र नयाँ चुनाव घोषणाबारे स्पष्ट तर्क भने राख्न सकेनन् ।आफूले लोकतन्त्रप्रति प्रहार गरेको भन्ने प्रचण्डनेपाल पक्षको आरोपको पनि ओलीको भाषणमा हल्काफुल्का टिप्पणीबाहेक खास केही भेटिएन । समकालीन राजनीतिज्ञमा सबैभन्दा वाकपटु नेता हुन्, प्रधानमन्त्री केपी...
राष्ट्रिय सभाका सबै सदस्यको कोभिड परीक्षण भोलि
नेपाल फ्ल्यास
पुस १५, २०७७
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन अपिल गरेका छन् । अध्यक्ष तिमिल्सिनाले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने र त्यसको निम्ति बिहीबार राष्ट्रिय सभा सदस्यको...
संविधानमा संसद् पुनःस्थापनाको व्यवस्था छैन : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौंमा उपलब्ध नेताकार्यकर्ताको भेलालाई आज सम्बोधनका क्रममा नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै...
'केपी ओली मुलुकलाई लुटेर खाने मान्छेहरूको नायक हो'
नेपाल फ्ल्यास
पुस १५, २०७७
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले संविधान निर्माणका लागि आफैले हस्ताक्षर गरे पनि अहिले आएरआफैले बलात्कार गरेकाे बताएका छन् ।अखिल नेपाल महिला संघद्वारा बुधबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...
राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारी अस्पताल भर्ना
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारी अस्पताल भर्ना भएका छन् । उनीनेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका अधिकारीलाई स्वास्थ्यमा समस्या आएसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको स्राेतले जनाएकाे छ...
बैंक खाता रोक्का गर्न नेकपा प्रचण्ड-नेपाल समूहको पत्राचार
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।नेकपाको प्रचण्ड माधव नेपाल समूहले पार्टीको नाममा रहेको बैंक खाता रोक्का गर्न सम्बन्धित बैंकलाई पत्राचार गरेको छ । पार्टी विभाजनमा गएपछि उक्त समूहले बैंक खाता रोक्का गर्न खोजेको हो । पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले स्थायी कमिटी बैठकबाट...
'प्रचण्डसँगका सम्झौताले मेरो ब्रिफकेस भरिएको छ'
नेपाल फ्ल्यास
पुस १५, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्झौता गर्दा गर्दा हैरान भएको बताए । आफू पक्षका सुदूरपश्चिमका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, कति सम्झौता गर्ने ? मेरो एउटा ब्रिफकेस नै प्रचण्डसँगका सम्झौताले भरिएको छ । निरन्तर असहयोग...
ओलीले पर्खनुस् दुवै पद छाड्छु भन्दा प्रचण्ड-माधवले केटाकाटीपन देखाए : भट्ट
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।नेकपा ओली समूहका नेता लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले राति सुत्दा पनिप्रधानमन्त्री देख्ने गरेकोबताएका छन् । ओली समूहले बुधबार आयोजना गरेको भेलालाई सम्बोधनका लागि सुदूरपश्चिम प्रदेश पुगेका उनले सो कुरा बताएका हुन् । यसका अलवा उनले कार्यकारी अध्यक्ष प्रचण्डलेअहिल्यै...
«
1
...
109
...
217
218
219
220
221
222
223
224
225
...
302
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय