मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
चिनियाँ राजदूत सक्रिय, माधव नेपालसँग भेट
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं ।सत्तारुढ दल नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन् । राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपाललाई आइतबार बेलुकी उनकै निवास कोटेश्वरमा पुगेर भेटेकी थिइन् । भेटबारे नेपालको सचिवालयले पुष्टि...
रिमोट कन्ट्रोलबाट चल्ने गणतन्त्रले नेपालको हित गर्दैन : कमल थापा
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडाैं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रिमोट कन्ट्रोलबाट चल्ने गणतन्त्रले नेपालको हित नगर्ने बताएका छन् । ओलीले आफ्नो सरकार ढाल्न भारत खुलेर लागिपरेको बताइरहेका बेला माधवकुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भएको भेटलाई लक्षित गर्दै उनले यस्तो बताएका...
मैले हारे पनि मुस्ताङको विकासबाट कहिल्यै पछि हट्दिन : पूर्वमन्त्री थकाली
नेपाल फ्ल्यास
असार २२, २०७७
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीले कांग्रेस हार्दैमा मुस्ताङको विकासमा पछाडि नहट्ने दृढता व्यक्त गरेका छन् । सामाजिक दूरी कायम राखेर भेटवार्ता गरेका नेता थकालीलेभने, म पराजित भएँ हुँला । त्यहाँको विकासबाट म हारेको छैन । मेरो पालामा...
ओली–प्रचण्डको ‘वान टु वान’ वार्ता सकियो
नेपाल फ्ल्यास
असार २२, २०७७
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच एक घण्टा बढी भएकोछलफलपछि भएको हो । छलफलपछि अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । दुई अध्यक्षको छलफलमा कुनै...
नेकपाको स्थायी कमिटी बैठक २४ गतेसम्मको लागि स्थगित
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । आज बस्नभनिएको सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) को स्थायी कमिटी बैठक २४ गतेसम्मको लागि स्थगित भएको छ । यसबारे वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्यबहादुर थापाले जानकारी दिए । केही दिन अघिबाट नेकपा पार्टीभित्रै राजनैतीक...
६३ जना सहसचिवको सरुवा
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । ६३ जना सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जना वरिष्ठ सहसचिवहरूलाई प्रदेश कार्यालयमा सरुवा गरेको जनाएको छ । वरिष्ठ सहसचिवहरुलाई प्रदेशमा पठाएको मन्त्रालयले जनाएको छ । राजपत्रांकित प्रथम श्रेणीका ६३ जना सहसचिवहरूलाई...
माधव कुमार नेपाल र राजदूत यान्छीबीच भेटवार्ता
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीबीच हिँजो भेटवार्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टीभित्रै राजनैतीक विवाद चुलिएर सतहमा गइरहेको समयमा वरिष्ठ नेता नेपाल र राजदूत यान्छीबीच भेटवार्ता भएको हो । नेता...
‘तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू’
नेपाल फ्ल्यास
असार २२, २०७७
मेलम्ची । मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ । आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण सुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको...
'नेकपा विवादकाे सम्बन्धमा काँग्रेस निरपेक्ष'
नेपाल फ्ल्यास
असार २१, २०७७
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा बैठकमा कोभिड१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिका बारेमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी...
नेकपा विवाद : शीर्ष नेताका मध्यस्थता दोस्रो तहका नेताहरू
नेपाल फ्ल्यास
असार २१, २०७७
प्रायः सबै राजनीतिक दलमा शीर्षनेताहरूबीच देखिने असमझदारी हटाउने भूमिकामा केही नेता अघि सरिरहेका हुन्छन् । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा पनि त्यस्तै देखिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झनलाथ खनाल, उपाध्यक्ष बामदेव...
प्रधानमन्त्री ओलीले भेटे प्रधानसेनापति थापालाई
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच वालुवाटारमा भेटघाट भएकाे छ । सत्तारुढ दलबाटै राजिनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति पूर्ण चन्द्र थापालाई भेटेका हुन्। फुटको संघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का...
नेकपामा केन्द्रीय कमिटी बैठक बोलाउन हस्ताक्षर संकलन सुरु
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटी बैठक बोलाउन हस्ताक्षर सुरु भएको छ । शक्ति र सत्ताका नेकपामा आन्तरिक संघर्षका कारण नेकपा स्थायी कमिटीको टुंगिनसकेकै अवस्थामासो बैठक बोलाउन हस्ताक्षर सुरु भएको हो । विवाद बढ्दै गएपछि स्थायी कमिटी...
कांग्रेसलाई गृहसहित अर्थमन्त्रालय दिने प्रस्ताव
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । नेकपामा शक्तिका लागि संघर्ष भइरहेका बेला केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई गृहसहित अर्थमन्त्रालय दिने प्रस्ताव गरेको खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति देउवाबीच १७ गते भएको भेटलाई लिएर नेकपा शंका उपशंका...
सत्ता सहकार्यमा ओलीले मागे काँग्रेसको साथ
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले विभाजन उन्मुख देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको साथ मागेका छन् । सत्ता बचाउनका लागी ओलिले काँग्रेसलाई साथ दिन प्रस्ताव गरेका छन् । असार १७ गते आफैले र...
निणार्यक भनिएको छलफल विना निष्कर्ष
नेपाल फ्ल्यास
असार २१, २०७७
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको निणार्यक भनिएको छलफल विना निस्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा कुनै सहमति जुट्न सकेन ।आफूनिकट नेताहरूसहित छलफलमा बसेका ओली र दाहालले सोमबार पुन:छलफल...
ओलीले राजीनामा देलान् कि पार्टी फुटाउलान् ?
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । केही दिनदेखि स्थायी कमिटी बैठक रोकेर निकास खोज्ने प्रयास भए पनि सत्तारुढ नेकपाभित्रको विवाद झनै चुलिएको छ । चुलिएको विवादले पार्टी विभाजनको रुप लिन्छ कि युद्धविराम हुन्छ, आइतबार हुने वार्ताहरूमा भर पर्ने छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी...
ओली-दाहालबीच निर्णायक भनिएको वार्ता सुरु
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं पार्टी फुटको संघारबाट गुज्रिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा निर्णायक मानिएको वार्ता सुरु भएको छ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्केपछि प्रचण्ड सोझै बालुवाटार हानिएका हुन् ।...
राष्ट्रपतिलाई भेट्न प्रचण्ड, नेपाल र खनाल शीतल निवासमा
नेपाल फ्ल्यास
असार २१, २०७७
नेपाल कम्युनिस्ट पार्टी विभाजनको संघारमा पुगेको बेलामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले राष्ट्रपतिविरुद्ध षड्यन्त्र गरेको आरोप लागिरहेका बेला नेताहरू राष्ट्रपतिलाई भेट्न गएका छन् । अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास...
आज कांग्रेसको केन्द्रीय बैठक, १४ औँ महाधिवेशनबारे छलफल
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय बैठक आज बस्ने भएको छ । कांग्रेसको उक्त बैठकमा पार्टीकै अबको १४ औँ महाधिवेशनको कार्यतालिका लगायत विभिन्न विषयमा छलफल हुने कांग्रेस स्रोतले जनाएको छ । गत मंगलबारदेखि सुरु भएको सो बैठकमा पार्टीको महाधिवेशन पहिले तोकिएको...
बाँदर लखेट्न बन्दुक चाहियो भन्दै गाउँपालिकाले गर्यो बन्दुक वितरण
नेपाल फ्ल्यास
असार २१, २०७७
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले बाँदर पीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो । पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको छ । वालिङ...
«
1
...
149
...
298
299
300
301
302
303
304
305
306
...
342
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय