मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रधानमन्त्रीले मन्त्रीहरूलाई भने - 'पार्टी एक नरहन पनि सक्छ, कता लाग्ने हो कित्ता क्लियर गर्नू'
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बाुलाटारमा बाेलाएरपार्टी फुटको संघारमा पुगेको बताएका छन् । एक मन्त्रीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमामन्त्रीहरुसँगको भेटवार्तामा भने -पार्टी विभाजन होला जस्तो छ । तपाईंहरूकसको पक्षमा लाग्ने हो, स्पष्ट हुनुहोस्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...
बालुवाटारमा प्रधानमन्त्री र मन्त्रीहरुबीच छलफल चल्दै
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडाैं ।बालुवाटारमा प्रधानमन्त्री र मन्त्रीबीच छलफल सुरु भएको छ । मन्त्रीहरुलाई बालुवाटार बोलाएर शीतल निवास गएका प्रधानमन्त्री बालुवाटार फर्किएसँगै छलफल सुरु भएको थियो। पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेर मन्त्री र राज्यमन्त्रीसँग छलफलमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।...
प्रधानमन्त्री शीतल निवासबाट फर्किए बालुवाटार
नेपाल फ्ल्यास
असार २०, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छन् । मन्त्री तथा राज्यमन्त्रीलाई बालुवाटार बोलाएर राष्ट्रपति निवास पुगेका प्रधानमन्त्री राष्ट्रपति विद्या भण्डारीसँग करिब सवा घन्टा कुराकानी गरेर उनी केही बेरअघिबालुवाटार फर्किएका हुन् । उनी मन्त्रीलाई बालुवाटार बोलाएर त्यसभन्दा अघि शीतल निवास पुगेका...
मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री शीतल निवासतिर
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । मन्त्रीहरुलाई भेट्नुअघि उनीराष्ट्रपतिशीतलनिवास पुगेका हुन् । उच्च स्रोतका अनुसार साझ सात बजे मन्त्रीहरुलाई उनले बालुवाटार बोलाएका छन् । मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री शीतलनिवास जानुलाई निकै महत्वका साथ...
संसद रत्यौली खेल्न चलाइरहने संस्था नभएकाले अन्त्य गरियो : मन्त्री अर्याल
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले संसद रत्यौली खेल्न चलाइरहने संस्था नभएको बताएकी छन् । सहकारी दिवसको अवसरमा भएको एक कार्यक्रममा मन्त्री अर्यालले शनिबार यस्तो बताएकी हुन् । साथै, उनले बिजनेश नभएकाले सरकारले संसद अधिवेशन अन्त्य...
स्थिर सरकारको माग गर्दै तनहुँमा प्रदर्शन
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडाैं । तनहुँको दमाैलीमा स्थिर सरकारको माग गर्दै प्रदर्शन भएको छ । अहिले सरकार परिवर्तन गर्ने समय नभएकाले वर्तमान सरकारलाई नै कार्यकाल पूरा गर्न दिनुपर्ने मागसहित युवाहरुले सो प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको समूह दमौली...
नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, ओलीले मागे समय
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज (शनिबार) का लागि तय भएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने...
कांग्रेसको तर्फबाट बन्दाबन्दीमा यातायात खर्च नलिइने
नेपाल फ्ल्यास
असार २०, २०७७
पोखरा । नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यले बन्दाबन्दी अवधिको यातायात खर्च नलिने भएका छन् । प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७४ को दफा ७ को उपदफा ५ र अनुसूची १ ले सवारी सुविधा...
स्नातक तहमा अध्ययनरत बुहारी र छोरीलाई निःशुल्क शिक्षा
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत ४२ छात्रालाई सहयोगस्वरुप शैक्षिक सामग्री वितरण गरिएको छ । महाविद्यालय गोकर्णेश्वर४ मा रहेको स्नातक तहसम्म अध्यापन हुने बहुमुखी सामुदायिक क्याम्पस हो । गोकर्णेश्वर नगरपालिकाको महिलासँग...
कांग्रेसले दियो कोभिड-१९ अनुगमन समितिलाई पूर्णता
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसअघि गठन गरेको कोभिड१९ अनुगमन समितिलाई पूर्णता दिएको छ । कांग्रेसका सहमहामन्त्री डा प्रकाशरण महतको संयोजकत्वमा ३५ सदस्यीय समिति गठन गरी कांग्रेसले सो समितिलाई पूर्णता दिएको हो । समितिमा पार्टीका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय...
ओलीको पक्षमा एकैदिन चार सहरमा प्रदर्शन
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा एकैदिन चार सहरमा प्रदर्शन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा अध्यक्ष दाहालसहित अन्य शीर्षस्थ नेता एकजुट भइरहेको अवस्थामा सो प्रदर्शन भएको हो । सो प्रदर्शन युवा तथा विद्यार्थीहरुले गरेका हुन् ।...
प्रदेश १ सरकारद्वारा कोरोना संक्रमण नियन्त्रणका लागि भएको खर्च सार्वजनिक
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडाैं । प्रदेश १ सरकारले काेरोना राेकथाम तथा नियन्त्रणमा भएको खर्चको विवरण सार्वजनिक गरेको छ । प्रदेश १ सरकारले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो विवरण सार्वजनिक गरेको हो । प्रदेश १ सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि २७ करोड...
पार्टी अध्यक्षहरुबीच भएको छलफल सकारात्मक रहेको सहभागी नेताद्वयको भनाइ
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । नेकपा अध्यक्षद्वयबीच भएको छलफल सकारात्मक भएको छलफलमा सहभागी नेकपा महासचिव विष्णु पौडेल र जनार्दन शर्माले बताएका छन् । उनीहरुले दुई अध्यक्षबीच भएको सो छलफलमाएकताको मर्मअनुरुप अघि बढ्ने समझदारीअनुरुप सहमति पनि भएको बताए । छलफल सौहार्दपूर्ण र खुलेर, भयो,...
प्रधानमन्त्रीले आफ्नो पक्षमा प्रदर्शन गर्न निर्देशन दिएको खुलासा
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः आफूलाई हटाउन विदेशी शक्ति लागिपरेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले युवा नेता तथाकार्यकर्ता र विद्यार्थीलाई बालुवाटारमै बोलाएर उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री पदबाट मलाई स्वदेशीले होइन, विदेशीले हटाउन खोजेका...
नेकपा कार्यालयमा धर्ना
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । नेकपाका केन्द्रीय सदस्य धर्नामा बसेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित शीर्षस्थ नेता एकातर्फ र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री एकातर्फ भई ध्रुवीकरण बढिरहेका बेला नेकपाका केही केन्द्रीय सदस्य पार्टी कार्यालय धुम्बारहीमा धर्नामा बसेका हुन् । २० भन्दा बढी...
बालुवाटारमा दुई अध्यक्षबीच तीन घण्टा छलफल
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच तीनघण्टा छलफल भएको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली रपुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा तीनघण्टा छलफल भएको हो । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका...
सूर्यविनायकमा प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन
नेपाल फ्ल्यास
असार १९, २०७७
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीयले सूर्यविनायकमा शुक्रबारजनप्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका सयौँ नागरिकले अहिलेको समय प्रधानमन्त्री फेर्ने समय नभएको जनाउँदै...
बालुवाटारमा ओली-प्रचण्डबीच छलफल सुरु
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । पार्टीभित्र देखिएको विवाद समधानका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच निर्णायक वार्ता सुरु भएको छ । आज (शुक्रबार) स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षबीच कुराकानी गर्ने निर्णय हिजोको स्थायी कमिटी बैठकले गरेको थियो । पार्टीभित्रको...
पक्षधरता देखिने गरी प्रस्तुत नहुन दाहालको अनुरोध
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडाैं ।नेकपा अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी मण्डारीसँग पक्षधरता देखिने गरी प्रस्तुत नहुन अनुरोध गरेका छन् । मन्त्रिपरिषद बैठकले गरेको निर्णयलाई स्वीकृति र विगतमा राजनीतिक दलसम्बन्धी स्वीकृत गरिएको विधेयकप्रति लक्षित हुँदै उनले राष्ट्रपतिसमक्ष यस्तो अनुरोध गरेका हुन् । भेटमा प्रचण्डले...
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
नेपाल फ्ल्यास
असार १८, २०७७
१. विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले प्रदान गर्ने ३ सय मिलियन (करिब ३० करोड ८० लाख रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने । २.बोराङ-नौविसे २२० के.भी. प्रसारण लाइन आयोजना र कुशाहा-विराटनगर १३२ के.भी. प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न...
«
1
...
150
...
299
300
301
302
303
304
305
306
307
...
343
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय