जेठ ०५, २०८१, शनिबार
               

कांग्रेसले दियो कोभिड-१९ अनुगमन समितिलाई पूर्णता

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसअघि गठन गरेको कोभिड—१९ अनुगमन समितिलाई पूर्णता दिएको छ । 

कांग्रेसका सहमहामन्त्री डा प्रकाशरण महतको संयोजकत्वमा ३५ सदस्यीय समिति गठन गरी कांग्रेसले सो समितिलाई पूर्णता दिएको हो । 

समितिमा पार्टीका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रका विज्ञ मनोनयन गरिएको छ । 

कांग्रेसले यसअघि कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न पार्टीका तर्फबाट गठित ‘कोभिड—१९ अनुगमन समिति गठन गरेको थियो ।

यो पनि