असोज २६, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कांग्रेस
सुरु भयो कांग्रेस संसदीय दलको बैठक
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बसेको हो । बैठक १ बजेबाट संघीय संसद भवनको ल्होत्से हलमा बसिरहेको छ । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।...
गगनले पार लाउँलान् त दलको नेता?
नेपाल फ्ल्यास
पुस ०५, २०७९
लामो छलफलपछि कांग्रेसको संस्थापन इतर समूहले संसदीय दलको नेतामा उम्मेदवारी तय गरेको छ। नेता शेखर कोइरालाको दाबेदारीलाई पन्छाउँदै गगन थापा सो समूहबाट संसदीय दलको नेता उठ्ने भएका छन्। कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने...
को बन्ला कांग्रेस संसदीय दलको नेता?
नेपाल फ्ल्यास
पुस ०५, २०७९
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि उम्मेदवारी दर्ता आज मंगलबार हुँदै छ। संसदीय दलको नेताको निर्वाचन भने भोलि हुनेछ। दलको नेताको लागि सभापति शेरबहादुर देउवा ढुक्क छन्। तर उनका विरोधी समूहमा भने नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच...
के माधव नेपालको दल राष्ट्रिय पार्टी बन्ला ? समानुपातिकमा यस्तो हुँदै छ प्रतिनिधित्व
नेपाल फ्ल्यास
मंसिर १४, २०७९
एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी (जसलाई धेरैले नेकपा एस नामले चिन्दछन्) राष्ट्रिय पार्टी बन्ला ?यो प्रश्न यतिबेला सर्वाधिक चासो विषय बनेको छ । कारण हो राष्ट्रिय पार्टी बन्नासाथ उसले प्रतिनिधिसभामा समानुपातिक सिट पाउँछ । ११० सदस्य हुने प्रतिनिधिसभाको समानुपातिकमा...
यी हुन् कांग्रेसका ९० उम्मेदवार
नेपाल फ्ल्यास
असोज २५, २०७९
कांग्रेसले देशभरमा प्रतिनिधिसभातर्फ ९० उम्मेदवार उठाएको छ । हेर्नुस् सूची १.भीष्मराज आङ्दम्बे(पाँचथर) २.डम्बर खड्का (इलाम २) ३. दीपक खड्का (संखुवासभा) ४.सीता गुरुङ (तेह्रथुम) ५.सुनिलबहादुर थापा (धनकुटा) ६. बलबहादुर केसी (सोलुखुम्बु) ७. रामहरि खतिवडा (ओखलढुङ्गा) ८. नारायण खड्का (उदयपुर १) ९....
आज बीपीलाई सम्झँदै कांग्रेस
नेपाल फ्ल्यास
साउन ०६, २०७९
नेपाली कांग्रेसले आज आफ्ना संस्थापक नेता बीपी कोइरालाको स्मरण गर्दै छ।प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४० औँ स्मृति दिवसका अवसरमाकांग्रेस र उसका भ्रातृ संगठनले शुक्रवार विभिन्न कार्यक्रम गर्दै छन्। १९७१ भदौ २४ गते भारतको बनारसमा जन्मिएका उनले आफ्नो जीवनकालमा लामो...
नगरसभापति वडामै पराजित
नेपाल फ्ल्यास
भदौ २२, २०७८
नेपाली कांग्रेस दशरथचन्द नगरपालिका सभापति लालबहादुर चन्द वडामै पराजित हुनुभएको छ । १४औँं महाधिवेशन अन्तर्गत वडा तहमा सम्पन्न अधिवेशनमा उहाँ आफ्ना निकटतम प्रतिद्वन्द्वी चन्द्रसिंह थापासँग ४ मतले पराजित भएका हुन् । विजयी भएका थापाले ५७ मत प्राप्त गरे भने चन्दले...
कांग्रेस अधिवेशनका विषयमा शीर्ष नेताबीच सहमति
नेपाल फ्ल्यास
भदौ १२, २०७८
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यताका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापतिका माग सम्बोधन...
कांग्रेसको तल्लो तहका अधिवेशन स्थगित
नेपाल फ्ल्यास
साउन ०९, २०७८
नेपाली कांग्रेसलेतल्लाे तहका सबै अधिवेशनहरू स्थगित गरेका छन् । शनिबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन स्थगनको निर्णय गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुननरसिंह केसीले जानकारी...
कांग्रेसको ७५ जिल्लाको क्रियाशील सदस्यताको काम टुङ्गियो
नेपाल फ्ल्यास
साउन ०१, २०७८
नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशीय सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी गराएको हो ।...
सरकार बनाउने मात्र हाेइन, कांग्रेसको लागि इतिहास रच्ने अवसर : प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
असार २८, २०७८
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच् अदालतकाे फैसलाकाे स्वाग गरेका छन् । साथै आजकाे फैसलालेकांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने मात्र नभई संविधान कै रक्षा भएको पनि बताएका छन्। उनका अनुसारनेपाली कांग्रेसले सर्वोच्च अदालतले विवेकपूर्ण फैसला गरेको छ। अब कांग्रेसले सरकार...
सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिन्छ : प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
असार २०, २०७८
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने बताएका छन् । आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै कांग्रेस प्रवक्ता शर्माले सर्वोच्च अदालतले संविधानको पुनर्जीवन दिने...
प्रधानमन्त्रीज्यु, मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ? : कांग्रेस प्रवक्ता
नेपाल फ्ल्यास
असार ०९, २०७८
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन् । प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै रूपा सुनारलाई दलित भएकै कारण कोठा नदिएकी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको गाडीमा चढाइएपछि...
दुई मन्त्रालयसहित कांग्रेस कर्णाली प्रेदश सरकारमा सहभागी हुँदै
नेपाल फ्ल्यास
जेठ २०, २०७८
सुर्खेत । कर्णाली प्रदेशकांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताएका छन्। उनका अनुसार कांग्रेस दुई मन्त्रालयसहित सरकारमा जाने तयारीमा जुटेको हो । तर, उनले सरकारमा को-को जाने भनी टुंगो भने नलागेपनि सामाजिक विकास मन्त्रालय र...
चार बजे कांग्रेस पदाधिकारी बैठक बस्ने
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोसँगको भेटपश्चात् देउवाले दिउँसो चार बजेका लागि सो बैठक बोलाएका हुन् । बैठक देउवा निवासमै बस्ने बताइएको छ । यस्तै, देउवासँगको भेटपश्चात्ठाकुर र...
कांग्रेसकै नेतृत्वमा सरकार बनाउने तयारी भइरहेको छ : महत
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले आफ्नै नेतृत्वमासरकार निर्माणका गृहकार्य भइरहेको बताएका छन् । आइतबार आफ्नै निवासमा सञ्चारकर्मीसग कुरा गर्दै नेता महतले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले सो बताएका हुन् नेकपा माओवादी केन्द्रले...
ओलीको बहिर्गमन आजको आवश्यकता : देउवा
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली बहिर्गमनआज आवश्यकता भएको बताएका छन् । शनिबार कांग्रेसको संसदीय दलको बैठकका क्रममा सभापति देउवाले सो बताएका हुन् ।केपी ओलीको बहिर्गमन आजको आवश्यकता हो । विश्वासको मतमा ओलीजीलाई वैशाख २७...
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठकलेप्रधानमन्त्री केपी शर्मा ओलीविश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । शनिबार बसेको नेपाली कांग्रेसको बैठकलेप्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको हो...
कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीले २७ गते विश्वासको मत लिने घोषणासँगै बदलिँदो परिस्थितिमा कसरी अघि बढ्ने भनी छलफलका लागि कांग्रेसले सो बैठक बोलाएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडका...
ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा असफल गराउने निर्णय गरेको छ । मंगलबार कांग्रेस पदाधिकारीको बैठकले नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिन विशेष अधिवेशन बोलाएकोमा असन्तुष्टि जनाउँदै सो निर्णय गरेको...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय