मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कांग्रेस
आइसियु तथा भेन्टिलेटरसहित बेड व्यवस्था गर्न कांग्रेसको माग
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
काठमाडौं । कांग्रेससभापति शेरबहादुर देउवाले पिसिआर परीक्षण बढाउन र आइसियुतथा भेन्टिलेटरसहित बेड व्यवस्था गर्न माग गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी देउवाले सरकारसामू ११ बुँदे माग अघि सार्दै सो माग गरेका हुन् । पत्रकार सम्मेलनका क्रममा सभापति देउवालेमहामारीको प्रकोप...
गण्डकी प्रदेश सांसद अस्पताल भर्नाप्रति कांग्रेसको आपत्ति
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं ।गण्डकी प्रदेश सभामा जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई अस्पतालको 'आइसियु'मा भर्ना गरिएको विषयलाई लिएरप्रमुख प्रतिपक्षी कांग्रेस आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएको अवस्थामा एकदिन अघिसम्म स्वस्थ रहेका सांसद कसरी अस्पताल भर्ना भए भन्दै आपत्ति...
ओली नेतृत्व सरकारको विकल्प खोज्ने कांग्रेसको निर्णय
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं ।नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको विकल्पमा अन्य अवसर खोज्ने भएको छ । आइतबारकांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले ओली सरकारको विकल्प खोज्न पार्टीले गर्दै आएको प्रयासलाई जारी राख्ने निर्णय गरेसँगै ओलीको विकल्प खोज्न...
कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्मेवारी यादवले पाउने
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । महादेवप्रसाद यादवले नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्म्वारी पाउने भएका छन् । बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले कानुन व्यवसायी यादवलाई समिति संयोजंक तोक्ने निर्णय गरेसँगै उनले सो...
देशलाई निकास दिन कांग्रेस अग्रसर रहेको नेता सिंहको दाबी
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा सिर्जित राजनितिक निकासका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् । मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानीगर्ने क्रममा नेता सिंहले सो बताएका हुन् । सरकारले मुलुकलाई अस्थिरतातर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसम्मत चल्न...
आमनागरिकलाई सचेत रहन कांग्रेसको आग्रह
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं नेपाली कांग्रेसले सरकारालाईकोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउनबाहेकका अन्यविकल्प खोज्न आग्रह गरेको छ । मंगलबारकांग्रेसको कोभिड-१९ अनुगमन समिति एक विज्ञप्ति जारी गर्दै सरकारलाई सो आग्रह गरेको हो । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ मा बस्ने
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५मा बस्ने भएको छ । सोमबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत् सो जानकारी दिएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलका माईला भाई गोविन्दराज पौडेलको निधन भएका कारण कांग्रेसले सोमबारको बैठक स्थगित...
नयाँ सरकार गठनबारे कांग्रेसमा विवाद छैन : शर्मा
नेपाल फ्ल्यास
चैत २८, २०७७
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन् । नेपाली कांग्रेस तथा नेविसंघ लमजुङकाठमाडौं सम्पर्क समितिले आज राजधानीमा आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा शर्माले सो बताएका हुन् । कांग्रेसभित्र वर्तमान सरकारको...
शुक्रबारका लागि देउवाले बोलाए तीन दलको बैठक
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । नेपालको राजनीति पोखरीमा जमेको पानी जमे झै जमिरहेका बेला सभापति देउवाले माओवादीले सत्तामा रहेका आफ्ना नेतालाई कारबाही गरेकै दिन सो बैठक बोलाएका हुन् । शुक्रबार ३ बजे कांग्रेस,...
कांग्रेसको निर्यण स्वागतयोग्य : प्रचण्ड
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।कपिलवस्तु जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष दाहालले कांग्रेसको निर्यणसँगैदेशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको बताएका छन् । शुक्रबार बसेको कांग्रेसको...
सुनील थापा समूहले पायो १० हजार पाँच सय १८ क्रियाशील सदस्यता
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका सहमहामन्त्री सुनील थापा समूहले १० हजारपाँच सय १८ क्रियाशीलसदस्यता पाउने भएको छ । थापाले४८ जिल्लामा गरी उल्लेखित संख्यामा क्रियाशील सदस्यता प्राप्त गरेका हुन् ।कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र...
मेलम्चीको पानी काठमाडौं ल्याउने कांग्रेसको ३० वर्षअघिको सपना हो : केसी
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना कांग्रेसले ३० वर्षअघि नै देखेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा नेता केसीले कांग्रेसका तत्कालीन नेता कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना देखेर काम हुन...
कांग्रेस सरकारको नेतृत्व लिन परिपक्व भएको छैन : लेखक
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेस तत्कालसरकारको नेतृत्व लिन तयार नभएको बताएका छन् । सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकपश्चात् सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा नेता लेखकले नेतृत्व लिनपरिपक्क अवस्था भइनसकेको बताउँदै सो बताएका हुन् । आवश्यक पर्यो भने कांग्रेसले...
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं ।नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा करिबचारबजेबाट सो बैठक सुरु भएको हो । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल गर्न लागिएको हो । बैठकमातहतका समितिबाट क्रियाशील सदस्यता वितरण र नवीकरणको सूची...
कांग्रेस सरकारको नेतृत्व गर्न तयार छ : रमेश लेखक
नेपाल फ्ल्यास
चैत ०४, २०७७
नेपाली कांग्रेसका नेता रमेश लेखकले आवश्यकता परे नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेता लेखकले परिस्थिति सही र सुनिश्चित भयो भने सरकारको नेतृत्व लिने बताए । काँग्रेसले प्रतिपक्षीको भूमिका पाएकाले सरकार बनाउने...
कांग्रेसको काँधमा जिम्मेवारी आएको छ : देउवा
नेपाल फ्ल्यास
चैत ०१, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको बताएका छन् । बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख) को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काका स्मृतिमा आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको बेलदारीमा आज उद्घाटन गर्दै सभापति देउवाले सहमति,...
प्रजातन्त्र रक्षाका लागि लड्ने कांग्रेस मात्रै हो : देउवा
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला आएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागद्वारा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्ने क्रममा सभापति देउवाल सो बताएका हुन् । कम्युनिस्टहरुलेएकदलीय सर्वसत्तावाद लागू गर्न चाहँदाप्रजातन्त्रलाई...
पार्टीमा अन्तर्घात गर्नेलाई छाडिँदैन: केसी
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका-४ पार्टी कार्यलय उद्घाटन गर्ने क्रममाकेसीलेपार्टीमा घात तथा अन्तरघात गर्नेलाई कसैले नछाड्ने बताउँदै सो बताएका हुन् । संविधान च्यातेर बाघ...
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेसले दर्ता गर्ने महामन्त्री कोइरालाको दाबी
नेपाल फ्ल्यास
फागुन १९, २०७७
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहालनेपाल समूहसँग मिलेर जानुपर्ने बताएका छन् । उनले आज यहाँ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहालनेपाल समूहले दर्ता गर्ने जानकारी दिए । उनले कांग्रेस सरकारमा...
गैरकांग्रेसले जिम्मेवारी पूरा गर्न नसक्ने कुरा प्रमाणित भयो : सिंह
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकताकाे 'न' पनि नभएकाे बताएका छन् ।शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता सिंहले सो बताएका हुन् । प्रधानमन्त्री ओलीसँग लाज सरम नभएकाे बताउँदै उनले केपीबाट नैतिकताकाे...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय