मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कांग्रेस
अब हुने आमनिर्वाचन निष्पक्ष हुनेमा शंका छ : गगन थापा
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं ।कांग्रेस केन्द्रीय सदस्य तथा सांसद गगन थापाले अब हुने आमनिर्वाचन निष्पक्ष हुनेमा शंका व्यक्त गरेका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले गरेको बागमती प्रदेशको भर्चुवल बैठकमा बोल्ने क्रममा उनले यस्तो शंका व्यक्त गरेका हुन् । यो सरकारले २०७९ मा...
कांग्रेसले सातै प्रदेशमा भर्चुवल कार्यक्रम गर्ने
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातै प्रदेशमाकार्यक्रम गर्ने भएको छ। कांग्रेसले बिपी कोइरालाको १०७ औँ जन्मजयन्तीको अवसरमा सातै प्रदेशमा भर्चुवल एकहप्ते कार्यक्रम गर्ने भएको हो । सो कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठन नेता रामचन्द्र पौडेललगायत नेताले संबोधन गर्ने...
कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागमा दुई सदस्य मनोनीत
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभेच्छुक संस्था समन्वय विभागमा सदस्य मनोनीत गरेका छन् । उनले पिछल्लो सयम सो विभागमा मुकेश काफ्ले र विष्णु धिताललाई मनोनीत गरेका हुन्। देउवाले सो विभागको प्रमुखको जिम्मेवारी काफ्लेलाई दिएका छन् भने उपप्रमुखको भूमिकाधिताललाई दिएका...
नेपालीको उद्धारमा सरकारको मानवीय भावना देखिएन : कांग्रेस
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदाता विदेशिएका नेपालीलाई प्रतिकुल अवस्थामासरकारले वर्ग शत्रुको व्यवहार गरेको भन्दै असन्तुष्टि जनाएको छ । शनिबार एक वक्तव्य जारी गर्दै६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर...
नेपाली कांग्रेस कास्कीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
गण्डकी । देशको विद्यमान समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस (बिपी०, कास्कीले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रमा कोरोना भाइरसको संक्रमण वृद्धि तथा बाढी र पहिरोको विपत्तिबाट भौतिक तथा मानवीय क्षति भइरहेका अवस्थामा भ्रष्टाचारलगायतका विकृति विसङ्गति...
पूर्वसहमहामन्त्री जोशीसहित तीन नेतालाई कांग्रेसले गर्याे निष्काशन
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई पार्टीबाट निस्काशन गरेको छ । पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई निष्काशन गरेकाे हाे ।...
परीक्षणको दायरा घटाएर सरकारले कोरोना संक्रमित लुकाएको कांग्रेसको आरोप
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलेसरकारले परीक्षणको दायरा घटाएरकोरोना संक्रमित घटेको भ्रम छरेको आरोप लगाएको छ । कोभिड १९ अनुगमन समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै शुक्रबार सरकारमाथि कांग्रेसले यस्तो आरोप लगाएको हो । साथै, पटकपटक सरकारकोध्यानाकर्षण गराउँदा सरकारले परीक्षणको...
ठेक्का टेण्डरको अनियमितताप्रति कांग्रेसको ध्यानाकर्षण
नेपाल फ्ल्यास
साउन ०४, २०७७
गण्डकी । नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीको शनिबार बसेको बैठकमा विभिन्न सञ्चार माध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितता बारे उल्लेख भएको भन्दै यसप्रति ध्यानाकर्षण भएको प्रवक्ता नवीन सिग्देलले बताए ।...
कांग्रेस प्रशिक्षण प्रतिष्ठानमा तीन निर्देशक नियुक्त
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीयउपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानमातीन सदस्य निर्देशकमा नियुक्त गरेका छन् । कांग्रेसको विधानबमोजिम नीति निर्देशकमा डा जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा सूर्य ढुङ्गेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ...
यो कार्यकाल कांग्रेस माग राख्नबाहेक मन्त्रालय टेक्दैन : प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस यो कार्यकाल माग राख्नबाहेकमन्त्रालय नपस्ने बताएका छन् । नेकपा विवाद चर्कीगृह र अर्थ मन्त्रालयको विशेष अफर कांग्रेसलाई गएको भन्ने हल्ला चलिरहेका बेला शर्माले यस्तो बताएका हुन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाईपाँच...
कांग्रेसले दियो कोभिड-१९ अनुगमन समितिलाई पूर्णता
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसअघि गठन गरेको कोभिड१९ अनुगमन समितिलाई पूर्णता दिएको छ । कांग्रेसका सहमहामन्त्री डा प्रकाशरण महतको संयोजकत्वमा ३५ सदस्यीय समिति गठन गरी कांग्रेसले सो समितिलाई पूर्णता दिएको हो । समितिमा पार्टीका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय...
संसद अधिवेशन हठात अन्त्य गर्नु आपत्तिजनक : कांग्रेस
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अधिवेशन हठात अन्त्य गर्नु आपत्तिजनक भएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक राखी बिहीबार ५ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य भएको निर्णयगरेकैदिन कांग्रेसले विज्ञप्ति निकालेर आपत्ति जनाएको हो...
नागिरकता विधेयकलाई लिएर सत्तारुढ र प्रतिपक्षीबीच आरोपप्रत्यारोप
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच नागरिकताको विषयमा मत विभाजन हुँदा विवाद उत्पन्न भएको छ । पछिल्लोसमय नेकपाका नेता तथा सांसदहरु नेपाली कांग्रेसविरुद्धमा एकपछि अर्कोपछि उत्रिएका छन् । यसैक्रममा राष्ट्रिय सभा सदस्य तथा नेकपाका नेता वेदुराम...
कांग्रेस र जसपाको असहमतिमै नागिरकता विधेयक पास
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडाैं ।नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक राज्य तथा सुशासन समितिबाटबहुमतले पास गरेको छ । समितिले दुई वर्षदेखि अड्किएको नागरिकता विधेयक आइतबार पारित गरेकोहो । पारित भएको नागरिकतासम्बन्धी विधेयक अब प्रतिनिधि...
कांग्रेसले बुझायो सरकारलाई सुझावसहितको १३ बुँदे ज्ञापनपत्र
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार ७७ वटै जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको हो । कांग्रेसले सरकारलाई बुझाएको ज्ञापन पत्रमा सरकारको अक्षमताका कारण मुलुकमा कोरोना महामारी भयावह बनेको...
प्रदर्शनकारीलाई दिए कांग्रेस नेताले साथ
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । प्रदर्शनकारीलाईकांग्रेस एक जना ठूलै नेताले साथ दिएका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा भएका प्रदर्शनको साथ र समर्थन गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वटीटरमार्फत सरकारले आरडीटी र पीसीआरमा भ्रष्टाचार गरेको, राहत वितरणमा...
चक्रव्यूहमा परेकालाई सुरक्षित फर्किन गिरिको शुभकामना
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडाैं ।नेपाली कांग्रेसका नेता प्रदीप गिरिले कृषिमा बजेट एथेष्ट गर्नुको सट्टा कनिका छरेझै छरेको बताउँदै चक्रव्यूहमा परेकाहरुलाई सुरक्षितसँग फर्किनका लागि शुभकामना दिएका छन् । कांग्रेस सांसद प्रदीप गिरिले पूर्वमन्त्री सैलजा आचार्यलाई स्मरण गर्दै चक्रव्यूहमा परेकाहरलाई सुरक्षित फर्किन शुभकामना दिएका हुन्...
स्वदेश फर्कन चाहनेहरुलाई सरकारले फिर्ता ल्याउनुपर्ने कांग्रेसकाे भनाइ
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडौं । कांग्रेसको नेपाली कांग्रेसका जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले विज्ञप्ति जारी गर्दै स्वदेश फर्कन चाहनेहरुलाई फिर्ताल्याउन आग्रह गरेका छन् । उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, विदेशका जुकसुकै कुनामा रहेका नेपालीलाई आफ्नो घर र्फकन पाउने अधिकार भएकाले...
कांग्रेस सभापति देउवाले गरे भद्र अवज्ञाको आह्वान
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडाैं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भद्र अवज्ञाका लागि आग्रह गरेका छन् । सरकारले जेठ २५ भित्र कर तिर्न भनेपछि प्रतिपक्षी नेपाली कांग्रेस सभापति देउवाले व्यापारीसँग यस्तो आग्रह गरेका हुन् । लकडाउनका बेला सरकारले व्यापारीलाई राहतको व्यवस्था...
कांग्रेसद्वारा शोक व्यक्त
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं ।कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । उनले पार्टीका महाधिवेशन प्रतिनिधि, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य रामसमझ चौधरीको निधनप्रति दुःख व्यक्त गरेका हुन् । सभापति देउवाले आइतबार एक शोक विज्ञप्तिमार्फत चौधरीको असामयिक निधनले...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय