मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कांग्रेस
‘संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक’
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकामा पार्टीको विमति रहेको जनाएका छन् । सरकारले आज संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)अध्यादेश २०७७ जारी गरेपछि उgले सामाजिक सञ्जालमार्फत सो टिप्पणी...
सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ अगाडि बढेको पुष्टि भयो : रामचन्द्र पौडेल
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेरसरकार सर्वसत्तावाद र निरंकुशतातर्फअगाडि बढेको आरोप लगाएका छन् । वरिष्ठ नेता पौडेलले संवैधानिक परिषदको मूल मर्मविपरित संवैधानिक निकायमा आफ्नो अनुकूलका मानिसहरूभर्ति गर्ने नियतका साथ अध्यादेश आएको भन्दै विरोध गरेका हुन्...
कांग्रेसलाई सत्ताको मोह छैन : डा. रिजाल
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।कांग्रेसकेन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसलाई सत्ता प्यारो नभएको बताएका छन् । कांग्रेस तनहुँलेदमौलीमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री डा रिजालले जनताले कांग्रेसलाई आफ्नो माझ खोजेको र अबको चुनावपछि कांग्रेस पहिलो शक्ति बन्ने जिकिर गरेका छन् ।...
संसद् अधिवेशन बोलाउन काँग्रेस उपसभापति निधिको माग
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद्को अधिवेशन छिटोभन्दा छिटो बोलाउन सरकारसँग माग गरेका छन् । काँग्रेस जिल्ला समिति भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको विरोध कार्यक्रममा उनले देशमा भएका समस्याको समाधान संसद्बाटै खोज्नुपर्ने भएकाले तत्काल संसद् बैठक बोलाउन माग गरे ।...
सरकारलाई सडकदेखि संसदसम्म तीव्र दबाब दिन्छौँ : देउवा
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारलाई सडकदेखि संसदसम्म तीव्र दबाब दिने बताएका छन् । सोमबार २९ गते देशभर हुने प्रदर्शनको अघिल्लो दिन देउवाले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । सो विज्ञप्तिमा भनिएको छ,नेपाली कांग्रेसले सडकदेखि संसदसम्म...
सरकारविरोधी प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।सरकारविरोधी प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवाले अपील गरेका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गरेर देउवाले सोमबार ७७ वटै जिल्लामा हुन लागेको प्रदर्शनमा आफ्ना सदस्य, समर्थक, शुभचिन्तकहरुलाई सो अपिल गरेका हुन् । नेपाली कांग्रेसले देशभर सोमबारसरकारविरुद्ध...
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य श्रेष्ठको निधन
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको शुक्रबार निधन भएको छ । उनको मस्तिष्कमा रक्तश्राव भई काठमाडौं मोडेल अस्पतालमा उपचारका क्रममा ८० वर्षको उमेरमा निधन भएको पार्टी कार्यालयले जनाएको छ । लोकतन्त्रका लागि...
काँग्रेसद्वारा महाधिवेशनको मिति सार्ने तयारी
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड१९ को सङ्क्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ । काँग्रेसले गत असार २२ गते केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो ।...
कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैन : महामन्त्री डा. कोइराला
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताएका छन् । पत्रकारसँग यहाँ आज कुरा गर्दै डा कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावीविरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट गरे । यी सबै काम...
प्रतिपक्षी कांग्रेस राष्ट्रपति र प्रधानमन्त्रीप्रति रुष्ट
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं ।सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्र नै कमजोर बन्दै गएका प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबारको सर्वदलीय बैठककमा आक्रामक भूमिका खेल्ने भएको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको केन्द्रीय पदाधिकारी बैठकले विद्यमान संकट निम्त्याउनुमा प्रधानमन्त्री ओलीको...
मंसिर २९ गते कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडाैं ।नेपाली कांग्रेसले मंसिर २९ गते देशैभर प्रदर्शन गर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधवार प्रशासनले गरेको दुर्व्यवहारका बारेमा छलफल गर्न बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध आन्दोलन गर्ने...
‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको स्पष्ट गरेका छन् । नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले काँग्रेस सत्ता साझेदारी...
पार्टी महाधिवेशन सर्न सक्छ : सहमहामन्त्री महत
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको फागुनमा गर्ने भनिएको महाधिवेशन केही समय सर्न सक्ने बताएका छन् । काँग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई संम्बोधन गर्दै उनले कोरोना भाइरसको जोखिमका कारण बन्दाबन्दी हुँदा चारपाँच महिना पार्टीले तयारी...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । सोमबारका लागि बोलाइएको नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिबैठक फेरिस्थगित भएकाे छ । पार्टीभित्रको विवादको समाधान र कोरोना संक्रमणका कारण केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २७ गते बिहीबारसम्मका लागिस्थगित भएको हो । आइतबारको पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठकले केन्द्रीय कार्यसमितिको बैठक...
आज दिउँसो १ बजे बोलायो कांग्रेसले पदाधिकारी बैठक
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस...
सरकारले आफ्नो भूमिका निर्वाह गर्न नसकेको कांग्रेस नेता सिंहको भनाइ
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्रमन्त्रीले नेपालकोभूमि मिचिएकोछैन भनीअपरिपक्व अभिव्यक्ति दिएको बताएका छन्। काठमाडौंमा भएको एक कार्यक्रमा सहभागी हुँदै उनलेशनिबार नेता सिंहले यस्तो बताएका हुन् ।आफ्नो राष्ट्रको भूभाग...
दसैँलगत्तै देशभर सशक्त आन्दोलन गर्ने कांग्रेसको उद्घोष
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौैं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड- १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको आरोप लगाउँदै दसैपछि आन्दोलन गर्ने चेतावनी दिएको छ । कांग्रेसले गठन गरेको कोभिड- १९ सम्बन्धी अनुगमन टोलीले तयार पारेको प्रतिवेदन बुझेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालेसरकारलाई यस्तो...
गरीब घरपरिवारका लागि सरकारले चाडपर्व खर्च दिनुपर्ने कांग्रेस नेताको माग
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताले सभापति शेरबहादुर देउवासँग सरकारले गरीब घरपरिवारका लागि चाडपर्व खर्च दिनुपर्ने माग राखेका छन् । नेपाली कांग्रेसलेगठन गरेको कोरोनाबारे अध्ययन तथा अनुगमन समितिका संयोजक सहमहामन्त्री प्रकाशशरण महत संयोजकत्वको समितिले सभापति शेरबहादुर देउवासँग सरकारले गरीबका लागि...
पौडेल पक्षले तयार पारेको विरोध पत्रमा सिटौला पक्षले हस्ताक्षर नगर्ने
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं ।पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलेतयार पारेको विरोध पत्रमा कृष्ण सिटौला पक्षलेहस्ताक्षर गर्न अस्विकार गरेकोछ। महामन्त्री शशांक कोइराला र कोषध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेको विरोध पत्रमा सो पक्षले हस्ताक्षर गर्न अस्विकार गरेको...
काँग्रेसकाे बैठक असोज १९ गते बस्ने
नेपाल फ्ल्यास
असोज ०५, २०७७
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय