जेठ ०३, २०८१, बिहीबार
               

सरकारविरोधी प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारविरोधी प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवाले अपील गरेका छन् । 

आइतबार एक प्रेस विज्ञप्ति जारी गरेर देउवाले सोमबार ७७ वटै जिल्लामा हुन लागेको प्रदर्शनमा आफ्ना सदस्य, समर्थक, शुभचिन्तकहरुलाई सो अपिल गरेका हुन् । 

नेपाली कांग्रेसले देशभर सोमबार सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । विज्ञप्तिमा देउवाले कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीव्र दबाब दिन र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुपर्ने सो विज्ञप्तिमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि