जेठ ०२, २०८१, बुधबार
               

‘संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक’

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकामा’ पार्टीको विमति रहेको जनाएका छन् ।

सरकारले आज संवैधानिक परिषद्  (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेपछि उgले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन् । 

सभापति देउवाले लेखेका छन्- ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक ।’ 


कस्तो लाग्यो ?

यो पनि