मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कांग्रेस
कांग्रेससँग मिलेर जान दाहाल-नेपाल स्थायी कमिटी बैठकमा प्रस्ताव
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं ।दाहाल- नेपाल समूह (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलेस्थायी कमिटी बैठकमा कांग्रेससँग मिलेर जान प्रस्ताव गरिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बुधवार बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक स्थिरताका लागि कांग्रेसलगायत दलसँग मिलेर अगाडि बढ्नका लागि सोप्रस्ताव...
आन्दोलन गर्न कांग्रेससँग पैसा छैन :सभापति देउवा
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं ।नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको बताएका छन् ।बिहीबार नेपाल मगर संघ गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा देउवाले सो बताएका हुन् । अदालतले पुनर्स्थापना गर् भन्यो भने स्वीकार गर्छौं ।चुनाव गर् भन्यो भने पनि...
संसद् विघटनविरुद्ध ऐक्यबद्धता जनाउँदै भोलिकाे प्रदर्शनमा सहभागी हुन देउवाको अपिल
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि गर्ने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । देउवालेवक्तव्य जारी गर्दै संसद् विघटनको कदमविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेका हुन्, केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन...
मुलुकमा ठुलो विश्वासको संकट पैदा भयो : नेता पौडेल
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा विश्वासको संकट देखा परेको बताएका छन् । नेता पौडेललेप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणका बेला गरेको सम्झौतामाविश्वासघात गर्दामुलुकमा विश्वासको संकट देखा परेको बताएका हुन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...
'निर्वाचनका लागि तयार रहन जनतालाई अपिल गर्दछु'
नेपाल फ्ल्यास
माघ २८, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लामो समयदेखि साथ र समर्थन गर्दै आएका उपसभापति विमलेन्द्र निधि यतिबेला चर्चामा छन् । उनी चर्चामा आउनुको प्रमुख कारण कांग्रेसको आगामी महाधिवेशनमा देउवाविरुद्धमा दाबेदारी प्रस्तुत गर्नु मुख्य हो । यसबाहेक पनि उनी राष्ट्रिय राजनीतिका कतिपय...
प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध उत्रिन कांग्रेसको आह्वान
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं ।नेपाली कांग्रेसले सबैलाईप्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध उत्रिन आह्वान गरेको छ । शुक्रबारकांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्तिजारी गर्दै उनले सो आग्रह गरेका हुन् ।प्रतिनिधिसभा विघटनअसंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदम भएको कांग्रेसको ठहर छ । विधि र श्रृंखलावद्ध...
रुकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूहबीच झडप
नेपाल फ्ल्यास
माघ ०६, २०७७
रुकुम पश्चिम ।नेपाली कांग्रेस र नेकपा प्रचण्डमाधव समूहबीच झडप भएको छ ।रुकुम पश्चिमको आठबीसकोट नगरपालिका९को राडीबजारमा दुई पक्षबीच भएकोसामान्य कुरा बढ्दैझडपमा परिणत भएको हो । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले१७ राउण्ड हवाई फायरिङ गरेको थियो । नेकपा प्रचण्डमाधव समूह निकट...
कांग्रेस बैठक माघ १३ गते
नेपाल फ्ल्यास
माघ ०५, २०७७
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ । यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण सो दिन अपराह्न १ बजे तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मख्य सचिव कृष्णप्रसाद पौडेलले...
संसद विघटन संविधानविरोधी कदम हो: सभापति देउवा
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन संविधानविरोधी कदम भएको बताएका छन् । संसद विघटनको विरोधमा काठमाडौं-५ मा आयोजित प्रदर्शन कार्यक्रमलाईसम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।अवसरमाअदालतमामुद्दा विचाराधीन रहेकाले जुलुस निकालेर यसो गर र उसो गर भन्न...
अमेरिकी संसद भवनमा भएको हिंसात्मक घटनाका कारण स्तब्ध छु : सभापति देउवा
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाको संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार पार्टी सभापति देउवाले एकट्विट गर्दै सो कुरा बताएका हुन् । सो ट्विटमादेउवाले युएस कंग्रेसमा भएको घटनालाई निर्लज्ज दृश्यले स्तब्ध बनाएको बताए ।...
संसद् विघटनको विशेषाधिकार प्रधानमन्त्रीमा छैन : कांग्रेस नेता पौडेल
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको विशेषाधिकार प्रधानमन्त्रीमा नभएको विषयमा आफू अदालतमा गएर बहस गर्न आफूतयार रहेको बताएका छन् । राजधानीमा जनता समाजवादी पार्टीद्वारा आयोजित अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् । कसैको महत्वाकांक्षामा ठेस लाग्यो भने...
महेश बस्नेतलाई गाली गरेकै अभियोगमा पक्राउ गरेकालाई छाड : कांग्रेस
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।सांसद महेश बस्नेतलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पूर्वप्रहरी डिल्लीबहादुर चन्द पक्राउप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस कार्यकर्तासमेत रहेका पूर्वप्रहरी सहायक निरीक्षक (असई) चन्दले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर प्रहरीले प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरेको कांग्रेसको निष्कर्ष छ...
'मेलमिलापको नीति के र किन थियो ? अब कांग्रेसले सोच्नैपर्छ'
नेपाल फ्ल्यास
पुस १६, २०७७
राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनमा होमिएको छ । देशभर अहिलेको संविधानको विरोधमा आवाजहरू उठ्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश सम्हाल्न नसकी प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली जनताले खोजेको बलियो र स्थिर सरकारको...
‘प्रधानमन्त्रीसँग संसद् विघटन गर्ने हैसियत छैन’
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ओली सरकारले नैतिक, राजनीतिक र वैधानिक हैसियत गुमाएपछि संसद् नै विघटन गरेर आफू शासनमा बस्न खोजेको बताए ।काठमाडौं क्षेत्र नम्बर१ को सभालाई सम्बोधन गर्दैसिंहले भने, जनप्रतिनिधिको विश्वास लिन नसक्ने, संसद् र पार्टीका कमिटीको...
कांग्रेसलाई भट्टराईको सुझाव : चुनाव हुन्छ र कांग्रेस पहिलो पार्टी हुन्छ भनी नसोच्दा हुन्छ
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई ओलीले चुनाव गराउँछन् भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । संसद विघटनको विरोधमा जसपाले गरेको प्रदर्शनको क्रममा पूर्वप्रधानमन्त्री तथा जसपा नेता बाबुराम भट्टराईले सो कुरा बताएका हुन्...
कांग्रेसमा दुईथरी विचार : देउवा–ओलीसँगै मिल्ने मुडमा, पौडेलको झुकाव दाहाल–नेपालतिर
नेपाल फ्ल्यास
पुस ०८, २०७७
संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष कांग्रेसभित्र दुई थरी विचार प्रकट भएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार सुरु बैठकमा संसद् पुनः स्थापनातिर कि निर्वाचिततिर केन्द्रीत हुने...
कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । कांग्रेसको पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको छ । आइतबार बसेको सो दलको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेपाली कांग्रेसले सो निर्णय गरेको हो । सरकारलेगैरसंवैधानिक र अलोकतान्त्रिक तरिकाबाट संसद्...
कांग्रेस-जसपा बैठक : संसद् अधिवेशन बोलाउन दबाब दिने
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) का नेताहरू रप्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच देउवाकाे नपवासबूढानीलकण्ठमा छलफल सम्पन्न भएकाे छ । विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।ओलीले संसद...
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताको बैठक
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको छ । बैठकमा सरकारले हिजो ल्याएको संवैधानिक परिषद् अध्यादेश र पार्टीले २९ मंसिरमा देशभर गरेको विराेध प्रदर्शनको समीक्षा हुने बताइएको छ । बैठकमा सरकारले...
देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक आज दिउँसो बस्दै
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो । सरकारले संवैधानिक परिषदको ऐन संशोधन सम्बन्धी विधेयक ल्याएपछि विरोधमा रहेको कांग्रेसले रणनीति तय गर्नका लागि पदाधिकारी...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय