जेठ ०२, २०८१, बुधबार
               

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक आज दिउँसो बस्दै

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो ।

सरकारले संवैधानिक परिषदको ऐन संशोधन सम्बन्धी विधेयक ल्याएपछि विरोधमा रहेको कांग्रेसले रणनीति तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको हो ।

बैठकले पार्टीको औपचारिक धारणा स्पष्ट गर्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थप अध्यादेश ल्याउने तयारी गरेको अवस्थामा त्यस विरुद्ध कसरी उत्रिने भन्ने रणनीति पनि कांग्रेस बैठकले तय गर्ने छ ।


कस्तो लाग्यो ?

यो पनि