बैशाख २२, २०८१, शनिबार
               

सरकार बनाउने मात्र हाेइन, कांग्रेसको लागि इतिहास रच्ने अवसर : प्रवक्ता शर्मा

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच् अदालतकाे फैसलाकाे स्वाग गरेका छन् । साथै आजकाे फैसलाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने मात्र नभई संविधान कै रक्षा भएको पनि बताएका छन्।

उनका अनुसार नेपाली कांग्रेसले सर्वोच्च अदालतले विवेकपूर्ण फैसला गरेको छ । अब कांग्रेसले सरकार गठन मात्र नभई कांग्रेसको लागि इतिहास रच्ने अवसर आएकाे उनले बताए । कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन सर्वोच्चले आज परमादेश दिएको छ।


कस्तो लाग्यो ?

यो पनि