बैशाख १२, २०८१, बुधबार
               

ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा असफल गराउने निर्णय गरेको छ ।

मंगलबार कांग्रेस पदाधिकारीको बैठकले नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिन विशेष अधिवेशन बोलाएकोमा असन्तुष्टि जनाउँदै सो निर्णय गरेको हो। 

बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महत विश्वासको मत प्रयोजनका लागि संसद बोलाएको बताउँदै यसमा ओलीलाई फेल गराउने निर्णय भएको बताए ।

यो पनि