मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रदेश-१ मुख्यमन्त्री राईंले विस्तार गरे मन्त्रिपरिषद्
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं । प्रदेश-१का मुख्यमन्त्री शेरधन राईंले आफ्नो मन्त्रिपरिषद बैठक विस्तार गरेका छन् । मुख्यमन्त्री राईंले शुक्रबारमाओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टंक आङबुहाङलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाएका हुन् । शुक्रबार मन्त्री बनेका आङबुहाङप्रचण्डमाधव समूहले ल्याएको अविश्वासको प्रस्तावमाहस्ताक्षरकर्ता पनि हुन्...
नेपाल रावल अझै कारबाहीयोग्य छन् : अध्यक्ष ओली
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला निर्णय फिर्ता नलिने बताएका छन् । शुक्रबार संसदीय दलको बैठकमासहभागी भएका खनालले यसअघि गरेका बैठकका निर्णय फिर्ता गरी जेठ २ मा फर्कियौँ भनेपछि प्रधानमन्त्री ओलीले सो बताएका हुन् । शुकबार बसेको संसदीय दलको बैठकमा...
भारतीय प्रदूषित वायुले धुम्मियो नेपाली आकाश, उडान प्रभावित
नेपाल फ्ल्यास
चैत १३, २०७७
शुक्रबारदिउँसोबाट काठमाडौं उपत्यकासँगै देशका अधिकांश स्थानको मौसम धुम्मिएको छ । पछिल्लो समय देशका अधिकांश स्थानमा तुवाँलो लागेको छ । प्रदूषण बढ्दा काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । मौसम नखुलेको कारण पानी पर्ने हो कि...
एमाले संसदीय दलको बैठक सुरु, नेपाल र रावल सहभागी भएनन्
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि मात्रै सो बैठक सुरु भएको हो । आजको बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा उक्त पक्षका सांसदहरु सहभागी भएका छन् । तर,...
भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
नेपाल फ्ल्यास
चैत १३, २०७७
उडानयोग्य भिजिबिलिटी नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका अनुसार विमानस्थलमा उडानका आवश्यक भिजिबिलिटी नभएपछि उडान बन्द गरिएको हो । विमानस्थल प्रमुख प्रताप तिवारीका अनुसार तीन बजेदेखि उडान बन्द रहेको छ । उडानका...
संसदीय दलको बैठकमा खनाल-नेपाल समूह पनि सहभागी
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा खनाल-नेपाल समूह सहभागी भएका छन् । शुक्रबार बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेसँगै उनीहरु सो बैठकमा सहभागी भएका हुन् । बैठकमानेकपा...
ओलीलाई तत्काल पदबाट हटाउनुपर्छ : यादव
नेपाल फ्ल्यास
चैत १३, २०७७
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने बताएका छन् । प्रेस मञ्च नेपालले आज बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष यादवले केपी ओली नेतृत्वको सरकारको विकल्प दिन ढिलो भइसकेको उनकाे भनाइ छ । उनले वैकल्पिक...
माओवादी केन्द्र आज सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाँदै
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सर्वोच्चको फैसलाविरुद्ध आज पुनरावलोकनमा जाने भएको छ । गत माघ २३ गते सर्वोच्च अदालतको फैसलाविरुद्ध आज दिउँसो १ बजेभित्र माओवादी केन्द्र पुनरावलोकनमा जाने बताइएको छ । पुनरावलोकनका लागि जाने गरी तयारी भएको माआवादी...
विभाजन हुनबाट एमालेलाई जोगाऔँ : योगेश भट्टराई
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता योगेश भट्टराईले पार्टी विभाजन हुनबाट जोगाउन जोड दिएका छन् । उनले पछिल्लो राजनीतिक विवादले पार्टी विभाजन हुन लागेको भन्दै सम्बन्धित सबैले प्रयास गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री...
नेपाल–खनाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं । आज बिहान ११ बजे नेपाल कम्युनिष्ट पार्टी एमाले नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । उक्त समूहले अहिले बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने गरी बैठक बोलाइएकोजनाएको छ ।...
प्रधानमन्त्रीलाई प्रतिप्रश्न गर्दै नेपालले बुझाए स्पष्टीकरण
नेपाल फ्ल्यास
चैत १२, २०७७
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिप्रश्न गर्दै स्पष्टीकरणको जवाफ बुझाएका छन्। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालसहित चारजना नेकपा एमालेका नेताले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ बिहीबार बुझाउँदै प्रधानमन्त्री केपी ओलीलाई...
प्रधानमन्त्री ओलीले १८ करोड हिनामिना गरेको आरोपसहित रावलको स्पष्टीकरण
नेपाल फ्ल्यास
चैत १२, २०७७
नेकपा एमालेका नेता भीम रावलले पनि अध्यक्ष केपी शर्मा ओलीमाथि आरोप लगाउँदै स्पष्टीकरण पठाएका छन् । पार्टीलाई १४ बुँदै स्पष्टीकरण पठाउँदै अध्यक्ष केपी ओलीमाथि उनले संगीन आरोप लगाएका छन् । रावलले ओलीमाथि विदेशीसामु लम्पसार परेको, भ्रष्टाचार गरेकोदेखि पार्टीले अनुशासनको कारवाही...
प्रचण्ड-नेपाल यसकारण चाहन्छन् सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन
श्यामसुन्दर पुडासैनी
चैत १२, २०७७
सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने विषयमामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ। बिहीबार दिउँसो उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित कोटेश्वर पुगेर अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपालसँग छलफल गरेका हुन् । दुईबीचको छलफलबाट...
आतंककारीको आक्रमण परी जम्मु-कास्मिरमा एक जवानकाे मृत्यु
नेपाल फ्ल्यास
चैत १२, २०७७
जम्मु-कास्मिर राज्यमा पर्नेश्रीनगरमा आतंककारीको आक्रमण परी एक जवानकाे मृत्यु भएकाे छ। बिहीबार साँझ लावेपोरा इलाकामा गस्तीमा गइरहेका केन्द्रीय रिजर्व पुलिस बल (सिआरपिएफ)का जवानहरुमाथि गाेली प्रहार हुँदा अन्य तीन जनापनि घाइते भएका छन् । सिआरपिएफका प्रवक्ता ओपी तिवारीका अनुसार मंगाराम देव...
नेपालमै मल कारखाना खोल्ने प्रधानमन्त्री ओलीको उद्घोष
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमैरासायनिक मल कारखाना खोल्ने बताएका छन् । बिहीबार पशुपक्षीउत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो बताएका हुन् ।कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानहरुलाई तालिम दिन जरुरी रहेको बताउँदै उनलेविद्युतबाट सञ्चालन हुने मल कारखाना...
ओली नै प्रचण्डका मतियार हुन् : नेपाल
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं ।नेकपा(एमाले) का नेता माधवकुमार नेपाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डको मतियारको आरोप लगाएका छन् । नेकपा एमालेले माधवकुमार नेपालसहित चारजनालाई सोधेकोस्पष्टीकरणको जवाफ दिने क्रममा नेता नेपालले ओलीले ओलीप्रति सो आरोप लगाएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को...
माओवादीले समर्थन फिर्ता नलिएसम्म सरकार गठन प्रक्रिया अघि बढ्दैन : नेता सिंह
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन् ।नेपाली राजनीति गतिहीन भइरहेका बेला नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलेविराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो बताएका हुन् । सिंहले माओवादीले...
नेपालसहित चार नेताले स्पष्टीकरण बुझाउने
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने भएका छन् । चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेकाे केन्द्रीय कमिटी बैठकले नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य...
रेशम चौधरी रिहाइ धर्नास्थलमै पुगे गृहमन्त्री थापा
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं । निलम्वित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै धर्नामा बसेका थारु अगुवासँग भेटका लागिगृहमन्त्री रामबहादुर थापा धर्नास्थलमै पुगेका छन् । निलम्वित सांसदको रिहाइको माग गर्दै धर्नामा बसेका थारु कल्याणकारीसभामा पुगेका गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनालाई लिएर सरकारले वार्ता...
राप्रपा लुम्बिनी प्रदेशको उद्घोष : समानुपातिकतर्फ कम्तीमा १५ प्रतिशत मत
नेपाल फ्ल्यास
चैत १२, २०७७
बुटवल । राप्रपालाई आगामी निर्वाचनमा कम्तीमा १५ प्रतिशत समानुपातिक मत दिलाउने महत्त्वाकांक्षी लक्ष्यसहितको रणनीति राप्रपा लुम्बिनी प्रदेशले बनाएको छ । बुटवलमा हिजो बुधबार राति अबेर सकिएको प्रदेश समितिको बैठकले ढिलोचाँडो अहिले निर्वाचन भए पनि त्यसमा कम्तीमा १५ प्रतिशत समानुपातिक मत...
«
1
...
73
...
146
147
148
149
150
151
152
153
154
...
266
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय