मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आज पनि सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, लाग्ला त टुंगो ?
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । आज पनि सत्ता गठबन्धनको कार्यदल बैठक बस्ने भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने प्रयासमा जुटेको सत्ता गठबन्धनको कार्यदलको बैठक बस्न लागेको हो । उक्त बैठक आज बिहान बालुवाटारमा बस्ने र न्यूनतम साझा कार्यक्रमलाई अन्तिम...
महामारी नियन्त्रणमा इयूको सहयोग हुन्छ : राजदूत डिप्रेज
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले शिष्टाचार भेट गरेकीछन् । उपसभापति निधिको निवास नयाँ बानेश्वरमा मंगलबार भएको भेटमा राजदूत डिप्रेजले नेपालमा कोरोना महामारी नियन्त्रणमा इयूको तर्फबाट आवश्यक सहयोग गर्ने बताएकी थिइन्। उनले...
दार्चुला घटनाबारे संसदीय छानबिन समिति गठन गर्न माग
नेपाल फ्ल्यास
साउन १९, २०७८
प्रतिनिधिसभाका सांसदहरूले दार्चुला जिल्लाको व्यास गाउँपालिका२ मालघाटमा भएको घटनाबारे छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले दार्चुला घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने र पीडितका आफन्तलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।...
कांग्रेस नेतृत्वमा सुजाताको दाबी, भन्छिन्- परिवारमा सबैको साथ छ
नेपाल फ्ल्यास
साउन १९, २०७८
काठमाडौं । नेपाली कांग्रेस नेतृ सुजाता आसन्न महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहेको बताएकी छन् । नेपाल फ्ल्याससँग विशेष कुराकानी गर्दै नेतृ कोइरालाले ठूलोबुबा (बिपी) र बुबा (गिरिजाप्रसाद) को सपना साकार पार्न आफू नेतृत्वमा आउनु पर्ने बताइन् । कांग्रेस महाधिवेशन भदौको...
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
नेपाल फ्ल्यास
साउन १९, २०७८
बुटवल ।लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । अविश्वास...
रविन्द्र मिश्रको विपक्षमा मिलन पाण्डेसहित ४ नेताले ल्याए अर्को प्रस्ताव (पूर्णपाठ)
नेपाल फ्ल्यास
साउन १९, २०७८
विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले ल्याएको दस्तावेजको विपक्षमा संयोजक मिलन पाण्डेसहितका नेताहरुले अर्काे दस्तावेजल्याएका छन् ।पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनालेनयाँ दस्तावेज ल्याएका हुन् । अध्यक्ष मिश्रले पार्टीमा छलफल नगरी संघीयता खारेजी र...
आयोगद्वारा ४१ वटा राजनीतिक पार्टीको दर्ता खारेज (सूचीसहित)
नेपाल फ्ल्यास
साउन १९, २०७८
काठमाडौं।निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मंगलबार बसेको आयोगको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ताखारेज गरेको हो । आयोगका अनुसार साउन २०...
सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै, सरकारको साझा कार्यक्रम टुंगो लगाउने
नेपाल फ्ल्यास
साउन १९, २०७८
सरकारको न्यूनतम साझा कार्यक्रम टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक आज (मंगलबार) पनि बस्दै छ । बालुवाटारमा बस्ने बैठकले सरकार संचालन कार्यविधि र मन्त्रीहरुको आचारसंहिता पनि टुङ्गो लगाउने नेताहरुले बताएका छन् । सरकारको साझा कार्यक्रममा हिजो नै सहमति जुटाउने प्रयास...
बालुवाटारमा मन्त्रिपरिषद् बैठक ४ बजे बस्दै
नेपाल फ्ल्यास
साउन १९, २०७८
प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री बनेको २२ दिनसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले आज आफ्नै निवासमा बैठक राखेका छन् । बैठकका प्रधानमन्त्री र चार...
एमाले अध्यक्ष ओलीलाई भेट्नुभन्दा अघि नै किन भेटे प्रचण्डले नेता नेपाललाई
नेपाल फ्ल्यास
साउन १९, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबिच (आज) मङ्गलवार बिहान पनि भेटघाट भएको छ । यसअघि नेपाल निवास कोटेश्वरमा दुई नेताबिच भेट हुने गरेकोमा मङ्गलवार कोटेश्वरकै एक व्यवसायीको घरमा माधव नेपाललाई भेट्न प्रचण्ड पुगेका...
युथ फोर्स र साइबर सेनाको एमालेभित्रैबाट विरोध सुरु
नेपाल फ्ल्यास
साउन १९, २०७८
काठमाडाैं । नेकपा एमाले नेता महेश बस्नेतको नेतृत्वका गठन भएको युथ फोर्स र साइबर सेनालाई पार्टीको विधानले नचिन्ने भन्दै एमालेभित्रैबाट विरोध सुरु भएको छ । केकस्ता जनवर्गीय सङ्गठन र भ्रातृसंस्था बनाउने भन्ने निर्णय कुनै व्यक्तिको लहडमा नभएर पार्टीको विधानअनुसार हुनुपर्ने...
ओली र नेपालबीच वार्ता गराउने तयारी
नेपाल फ्ल्यास
साउन १९, २०७८
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी भएको छ । मंगलबार दुई नेताहरूको भेटवार्ता हुने तय भएको एमाले नेताहरूले बताएका छन् । भेटवार्ताको स्थान र समय भने तय भइनसकेको बताइएको छ ।...
एमालेले गठन गर्याे ९ वटा विभाग
नेपाल फ्ल्यास
साउन १८, २०७८
नेकपा एमालेले केन्द्रीय निकाय र विभागहरू गठन गरी सदस्यहरूको मनोनयन गरेको छ । एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकले विभिन्न विभागका प्रमुख र सदस्यहरूको नाम तय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टी एकताको प्रयास चलिरहेका बेला एमालेले अब...
बालुवाटारमा देउवा, प्रचण्ड र यादवबीच छलफल शुरु
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक बालुवाटारमा शुरु भएको छ । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्नबैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र...
एमालेमै फर्किइन् सांसद वली
नेपाल फ्ल्यास
साउन १८, २०७८
बुटवल । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वली नेकपा एमालेमै फर्किएकी छन् । सांसदवलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी हुन् । सोमबार विज्ञप्ति प्रकाशित गरी उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छन्...
स्थायी कमिटी बैठकमा गएनन् वामदेव गौतम
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम फेरि अनुपस्थित भएका छन् । सामेबार दिउँसो तीन बजेपछि सुरु भएको बैठकमा गौतम अनुपस्थित भएका हुन् । यसअघि आइतबारकोस्थायी कमिटी बैठकमा भनेगौतमउपस्थित भएका...
दार्चुला घटनाबारे बोले गृहमन्त्री खाँण
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानविन समितिको प्रतिवेदन अनुसार सरकारले आवश्यक निर्णय लिने बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाँणले यस घटनाको सम्बन्धमा छानविन समिति गठन गरिसकिएको...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
साउन १८, २०७८
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । माओवादीबाट सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन सोमबार दिउँसो ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको थियो । तर, अध्यक्ष पुष्पकमल दाहालप्रचण्डको कार्यव्यस्तताको कारण देखाउदै बैठक स्थगित गरिएको...
प्रचण्ड र नेपालबीच कोटेश्वरमा छलफल जारी
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास पुगेका छन् । कोटेश्वरस्थित नेता नेपालको निवासमा अहिले दुई नेताबीच छलफल जारी छ । सरकारमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष दाहालले नेता नेपाललाई बारम्बार...
एमालेको माधव समूह आन्तरिक छलफलमा
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडाैं । नेकपा एमालेको माधव नेपाल समूह आफ्नो कित्ता क्लियर पार्न आन्तरिक छलफलमा जुटेको छ । पछिल्लो राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको यो समुह संसद पुनःस्थापना र देउवा नेतृत्वको सरकार गठनपछि मझधारमा रहेको छ । पार्टीभित्रको विवाद कायमै रहेका बेला...
«
1
...
35
...
69
70
71
72
73
74
75
76
77
...
228
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय