जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
बहुमतको सरकार गठन गर्न ४१ सांसदले प्रदेश प्रमुखलाई बुझाए हस्ताक्षर
नेपाल फ्ल्यास
साउन १८, २०७८
बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसँग माग गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले संयुक्त रुपमा प्रदेश प्रमुख अमिक शेरचनलाई सोमबार निवेदन...
राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मीबाहेक सरकारी सुविधा नलिने
नेपाल फ्ल्यास
साउन १८, २०७८
कोभिड१९ महामारीविरुद्ध खोप व्यवस्थापन गर्नुपर्ने चर्को दबाब रहँदा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्। राज्यमन्त्री पदमा नियुक्तिसँगै भएको आलोचनाको प्रतिरक्षास्वरूप श्रेष्ठले यस्तो घोषणा गरेका हुन् । उनले सवारी साधनदेखि तलब, आवास केही पनि...
माओवादीले सांसदबाट पदमुक्त गराएका नेताको रिटमा आज पेशी
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं। नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसद पदबाट पदमुक्त भएका चारजना नेताको रिटमाथिको सुनुवाइका लागि आज पुनः पेशी तोकिएको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासमा चार नेताको मुद्दामाथि सुनुवाइको पेशी तोकिएको हो । नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह...
आज पनि एमालेको स्थायी कमिटी बस्दै
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं । आज पनि नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने बैठकमा विधान महाधिवेशन, पार्टीभित्रको विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी...
आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । उक्त बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने सोही पार्टी स्रोतले जनाएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा...
सरकारले दमन सुरु गरिसक्यो : ओली
नेपाल फ्ल्यास
साउन १७, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमन गर्न सुरु गरिसकेको बताएका छन् । तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू सरकारबाट हटेसँगै दमन सुरु भएको बताएका हुन् । यो देशमा विकास र सुशासनका लागि कम्युनिस्ट नै...
साउन २४ मा एमाले केन्द्रीय कमिटीको बैठक बस्ने
नेपाल फ्ल्यास
साउन १७, २०७८
नेकपा एमालेले साउन २४ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । भदौमा आयोजना गरिएको विधान अधिवेशन बारेमा छलफल गर्नका निम्ति केन्द्रीय कमिटीको बैठक...
एमाले बैठकमा वामदेव गौतम सहभागी
नेपाल फ्ल्यास
साउन १७, २०७८
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासल ललितपुरमा जारी बैठकमा उपाध्यक्ष वामदेव गाैतम पनि सहभागी भएका छन् । हिजो (शनिबार) को बैठकमा पनि पुगेका गाैतम एकैछिन बसेर निस्किएका थिए । पार्टी...
प्रचण्डको ब्रिफिङ : माधवजी अप्ठ्यारोमा हुनुहुन्छ, एमाले एकतामै जाने सम्भावना छ
नेपाल फ्ल्यास
साउन १७, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा नआउने बताएका छन् । आइतबारबसेकोपार्टीको स्थायी कमिटी बैठकमा प्रचण्डले 'माधव नेपाल समूह सरकारमा नआउने' सुनाएका हुन् । माधव समूह सरकारमा नआउने भएपछि अब...
केन्द्रीय कमिटी बैठक सार्ने माओवादीको निर्णय
नेपाल फ्ल्यास
साउन १७, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिन पछि सरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको हो । बैठकले वर्तमान राजनीतिक गतिविधि...
राप्रपा केन्द्रीय सदस्य थापाको निधन
नेपाल फ्ल्यास
साउन १७, २०७८
काठमाडौं । राप्रपाका केन्द्रीय सदस्यसदस्य बलराम थापाको काठमाडौंमा उपचारका क्रममा आज निधन भएको छ । तीन साताअघि कोरोना संक्रमण भई श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । ५५ वर्षीय थापाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा...
महाकालीमा युवा बेपत्ता घटनाबारे सरकार मौन, भारतलाई ध्यानाकर्षण गर्न सकेन
श्यामसुन्दर पुडासैनी
साउन १७, २०७८
भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा दार्चुलामा एक व्यक्ति महाकाली नदीमा बेपत्ता भएको घटना बारेमा परराष्ट्र मन्त्रालयले जानकारी नभएको बताएको छ । न्यूनतम मानवीय संवेदना पनि नराखी गराएको यो घटना लुकाउन प्रयास भएको भन्दै स्थानीय आक्रोशित भइरहँदा घटनाको विषयमा आधिकारिक...
मन्त्री टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
नेपाल फ्ल्यास
साउन १७, २०७८
काठमाडाैं।सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाउन नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको २० दिन पुग्दा पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै आलोचना भएपछि छिटो मन्त्रीको नाम टुङ्ग्याउन दबाब छ । बैठक आज...
एमाले स्थायी कमिटी बैठक आज पनि, यी हुन् एजेन्डा
नेपाल फ्ल्यास
साउन १७, २०७८
शनिवारदेखि जारी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज (आइतबार) पनि बस्दै छ। पार्टी एकताको पहल गर्न भन्दै शनिवार केही बेर बसेर स्थगित भएको बैठक आज दिउँसो ३ बजे बस्ने तुलसीलाल स्मृति प्रतिष्ठानमा गरी बोलाइएको छ । बैठकमा पार्टीको विधान अधिवेशनको...
दार्चुला घटनाबारे बोले कमल थापा
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालेभारतीय सीमा सुरक्षा बलले तुइनकाटेको घटनामा भारत सरकारले नेपालसँग सार्वजनिक माफी माग्नु पर्ने बताएका छन् । दार्चुलाको व्यास गाउँपालिका-२ का ३५ वर्षीय जयसिंह धामी चढेको तुइन भारतीय सीमा सुरक्षा बलले काटिदिँदा महाकालीमा खसेर उनी...
महाकाली घटनाको सत्यतथ्य छानबिन छिटो होस् : बाबुराम भट्टराई
नेपाल फ्ल्यास
साउन १६, २०७८
जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले महाकाली घटनाको छिटो छानबिन गर्न माग गरेका छन्। सामाजिक संजाल ट्वीटरमा आज एक सन्देश लेख्दै उनले दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् । अहिलेको समयमा पनि तुइन तर्नु...
राजतन्त्र फर्केर आउँदैन, कुनै जालझेल नहोस् : माधव नेपाल
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फेरि फर्केर नआउने बताएका छन् ।राजतन्त्र ल्याउन कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिने नेता नेपालले बताए । शनिबार काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले रगत र पसिना बगाएर ल्याएको...
नेपालबारे मोदीको ट्विट : हामी सुख-दुःखका साथी हौं
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकहरु सुख-दुःखको साथी भएको बताएका छन् । शनिबारट्विट गर्दै उनले नेपालसहित भुटान, माल्दिभ्स, मरिसस भारतको छिमेकी मुलुक मात्र नभएर आफूहरुको सोच र सामाजिक रीतिरिवाजमा पनि धेरै समानता रहेको उल्लेख गरेका छन् । छिमेकी...
जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव
नेपाल फ्ल्यास
साउन १६, २०७८
जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादवचयन भएका छन् । शनिबार बसेको संसदीय दलको बैठकले यादवलाई दलका नेतामा सर्वसम्मत चयन गरेको हो । बैठकमा २१ जना सांसद उपस्थित थिए। जसपा नेता मोहम्मद इस्तियाक राईले भने-'केन्द्रीय कार्यकारिणी अध्यक्ष...
सांसद पद गुमाएका तीन मन्त्री सर्वोच्च जाने
नेपाल फ्ल्यास
साउन १६, २०७८
बुटवल ।सांसद पद खारेज भएका लुम्बिनी प्रदेशका तीन मन्त्री सर्वोच्च अदालत जाने भएका छन् । लुम्बिनी प्रदेशसभाले शुक्रबार सांसद पद खारेज गरेका जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेय आफ्नो पद यथावत हुनुपर्ने...
«
1
...
35
...
70
71
72
73
74
75
76
77
78
...
228
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय