जेठ ०४, २०८१, शुक्रबार
               

नेपालबारे मोदीको ट्विट : हामी सुख-दुःखका साथी हौं

नेपाल फ्ल्यास
साउन १६, २०७८

ADVERTISEMENT

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकहरु सुख-दुःखको साथी भएको बताएका छन् ।

शनिबार ट्विट गर्दै उनले नेपालसहित भुटान, माल्दिभ्स, मरिसस भारतको छिमेकी मुलुक मात्र नभएर आफूहरुको सोच र सामाजिक रीतिरिवाजमा पनि धेरै समानता रहेको उल्लेख गरेका छन् ।

छिमेकी मुलुकहरुमा आइपर्ने आपत्-विपत्मा सबैभन्दा पहिला आफूहरुले नै एक अर्कालाई मद्दत गर्ने गरेको उनले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि