मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
लुम्बिनी प्रदेश : विशेष अधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बोलाएको प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै पेश भएको रिट निवेदन दर्ता गर्न अस्वीकर गरेको छ । अधिवक्ता प्रवेश केसीले आइतबार प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै पेश गरेको...
एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज(सोमबार) बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहान ११ बजे एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो । स्थायी कमिटी बैठकपछि दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक बस्नेछ...
बाबुराम भन्छन्- अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनको खतरा कायम नै रहेको चेतावनी दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्ने उल्लेख गरेका छन् । पहिलो...
देउवाले कांग्रेसलाई भिख माग्ने अवस्थामा पुर्याए : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाइ कांग्रेसलाई भिख माग्ने अवस्थामा पुर्याएको आरोप लगाएका छन् । उनले पार्टीको महाधिवेशनको मिति पटकपटक धकेल्न खोजिएको भन्दै आरोप लगाएका हुन् । वरिष्ठ नेता पौडेलले पार्टी विधानले चार वर्षको...
सङ्घीयताका विषयमा पुनः विचार गर्नुपर्छ : अध्यक्ष थापा
नेपाल फ्ल्यास
साउन २४, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विषयमा पुनःविचार गर्नुपर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै पात्र र दल फेरिँदैमा देशको सुधार नहुने बताए । उनले भने, पछिल्लो राजनीतिक परिवर्तनपछि देश जुन बाटोमा अघि बढ्यो...
यस्ता छन् सरकारकाे साझा कार्यक्रमका ११ प्राथमिकता
नेपाल फ्ल्यास
साउन २४, २०७८
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ। कार्यक्रम तय गर्न गठित कार्यदलका संयोजक पूर्णबहादुर खड्काले सिंहदरबारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष...
सुर्खेतमा तत्काल प्रसूति अस्पतालको व्यवस्था गर्न माग
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं ।राष्ट्रिय सभा सदस्य नन्दा चपाईंले सुर्खेतमा प्रसूति गृह अस्पतालको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले अकालमा दुर्गम क्षेत्रका धेरै गर्भवतीहरुले ज्यान गुमाउनु परेको उल्लेख गर्दै सुर्खेतमा तत्काल प्रसूति गृह अस्पतालको निर्माण...
मेलम्ची बाढी पीडितलाई सरकारले राहत दिन नसकेकोमा प्रचण्डको असन्तुष्टि
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं ।सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष दाहालले आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका...
जमिन बाँडेर सुकुमबासी समस्या समाधान हुँदैन : वामदेव गौतम
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सुकुमबासी समस्या गर्न व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्न माग गरेका छन् । उनले सबै जमिनलाई चलनचल्तीकाे भाउमा सरकारले खरिद गर्नुपर्ने समेत बताए । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले जमिनमा व्यक्तिगत...
सरकारको साझा कार्यक्रमलाई दिइयो अन्तिम रुप, आज ४ बजे सार्वजनिक गरिने
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई सत्ता गठबन्धनका नेताहरुलेअन्तिम रुप दिएका छन् । सो कार्यक्रमलाई अपराह्न चार बजे सिंहदरबारबाट सार्वजनिक गरिने नेताहरुले बताएका छन् । कार्यक्रमलाई अन्तिम रुप दिन गठबन्धन दलका शीर्ष नेता र कार्यदल सदस्यहरुबीच आज बिहान बालुवाटारमा छलफल...
प्रचण्ड र राजदूत यान्छीबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राजदूत यान्छी आइतबार प्रचण्डको निवास खुमलटार पुगेकी थिइन् । प्रचण्डसँग राजदूत यान्छीको समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।...
केन्द्रीय कमिटी बैठक स्थगित गरेर एमाले नेताहरू अनौपचारिक छलफलमा
नेपाल फ्ल्यास
साउन २४, २०७८
पार्टी एकताको प्रयासस्वरूप नेकपा एमालेको दोस्रो तहका नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन् । आइतबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरेर विघटित कार्यदलका सदस्यहरूले आज सहमतिको प्रयास गर्ने भएका हुन् । यसअघि, नेपाल समूहले सङ्गठनात्मक गतिविधि रोक्न आग्रह गरे...
बालुवाटारमा सत्तारुढ गठबन्धनबीच छलफल जारी
नेपाल फ्ल्यास
साउन २४, २०७८
सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कार्यदलले बुझाएको सरकारको न्युनतम साझा कार्यक्रमबारे छलफल भइरहेको छ । प्रधामन्त्री तथा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्रीको सरकारी निवास...
आज बस्ने भनिएको एमालेको केन्द्रीय कमिटी बैठक सर्यो
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । आज आइतबारका लागि बोलाइएको बैठक एक दिन पछि सारिएको हो । बैठक सोमबार दिउँसो तीन बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । केन्द्रीय कमिटी बैठक अगाडि एघार...
आज सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुँदै
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं । आज सत्तारुढ गठबन्धनको कार्यदलद्वारा तयार गरिएको सरकार सञ्चालनका न्यूनतम साझा कार्यक्रम तथा कार्यविधि सार्वजनिक हुने भएको छ । शनिबार (हिजो) बसेको सत्तारुढ गठबन्धनको बैठकले गरेको निर्णय अनुसार आज न्यूनतम साझा कार्यक्रम तथा कार्यविधि सार्वजनिक गर्ने तयारी भएको गठबन्धन...
'ओलीलाई अन्तिम मौका ! नत्र फेरि फस्ने, रुने, चिच्याउने, कराउने ?'
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले पार्टीमा एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मौका रहेको बताएका छन् । साथै एकता हुन्छ कि हुन्न भन्ने ओली पक्षको भोलि (आइतबार)को बैठकबाट प्रष्ट हुने बताए । यसैबीच नेकपा एमालेले आइतबारकाे...
एमाले केन्द्रीय कमिटी बैठक सर्यो, यस्तो छ कारण
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्षकेपी शर्मा ओलीले आइतबारका लागि बोलाएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार भोलिआइतबारका लागि तय भएको बैठक एक दिन पर धकेल्दै सोमवार दिउँसो ३ बजेका लागि...
म सबैथोक हुँ भन्ने अहंकारले एमालेमा समस्या भयो : नेपाल
नेपाल फ्ल्यास
साउन २३, २०७८
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले म सबैथोक जान्ने सर्वज्ञानी हुँ भन्ने अहंकारले पार्टीभित्र समस्या पैदा गरेको बताएका छन् । नेपाल पक्षीय जनवर्गीय संगठनहरुले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपालले ती समस्या समाधान गरेर अघि बढन आफूले चाहिरहेको...
बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छ : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
साउन २३, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। हिमालपारिको जिल्ला मनाङमा गत असार १ गते गएको बाढी प्रभावित क्षेत्रको आज भ्रमण तथा अवलोकन गर्ने क्रममा उनले भने, यो सरकारको साथ...
सबैको सहयोगले मात्र कोभिड रोकथाम हुन्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
साउन २३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको साझा प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि सुरु गरेको नेपाल मास्क अभियान सन्दर्भमा उनले दिएकाभिडियो सन्देशमा सरकारको एक्लो प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा...
«
1
...
33
...
66
67
68
69
70
71
72
73
74
...
226
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय