मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केसीले लिए शपथ
नेपाल फ्ल्यास
साउन २८, २०७८
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका केसी बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।केसी रोल्पाको...
भारतबाट कोभिशिल्ड चाँडै प्राप्त हुँदैछ : राज्यमन्त्री श्रेष्ठ
नेपाल फ्ल्यास
साउन २८, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भारतबाट खरिद गरी भुक्तानी गरिएको कोभिडविरुद्ध कोभिशिल्ड चाँडै प्राप्त हुने बताएका छन् । अघिल्लो सरकारले उक्त खोपका लागि रकम दिइसकेको थियो । उनले खोपलाई दुरुपयोग गर्ने वा तोकिएका व्यक्तिलाई नदिएर भण्डारण गर्नेलाई कारबाही गर्न...
गगन थापाको प्रश्न : रात परेपछि कोरोना बढ्छ भन्ने विद्वान् को हो ?
नेपाल फ्ल्यास
साउन २८, २०७८
काठमाडाैं। नेपाली कांग्रेसका सांसद गगन थापाले साँझ ८ बजेपछि काठमाडौंलगायतका ठाउँमा कोरोनाको संक्रमण बढ्ने र बिहान घट्ने कहाँको अध्ययन हो भनी सरकारलाई प्रश्न गरेका छन् । बिहीबारकाे प्रतिनिधि सभा बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना महामारीबारे सरकारको कामका विषयमा जानकारी...
प्रतिनिधिसभाकाे अपमान गर्ने ओलीलाई सांसदबाट राजीनामा दिन आग्रह
नेपाल फ्ल्यास
साउन २८, २०७८
माओवादी केन्द्रका सांसद मातृका यादवले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसांसद पदमा बस्नुकाे औचित्य नभएकाे बताएका छन् । पटक-पटक प्रतिनिधि सभा विघटन गरेकाे रप्रतिनिधिसभामा बारम्बार परमादेशकाे अपमान गरेको भन्दै उनले राजीनामा गर्न ओलीलाई आग्रह गरेका हुन् । प्रतिनिधिसभाको बिहीबारको...
यस्तो छ एमाले नेता विष्णु रिजालको १४ बुँदे स्मरणपत्र
नेपाल फ्ल्यास
साउन २८, २०७८
नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालसँग मिल्न आग्रह गर्दै १४ बुँदे स्मरण पत्र बुझाएका छन् । रिजालले बुधवार अध्यक्ष ओलीलाई भेटेर १४ बुँदे स्मरणपत्र बुझाउँदै नेपालसँग मिल्न आग्रह गरेका हुन् ।...
ओलीलाई बाबुरामकाे व्यंग्य- चिचि पनि पापा पनि खोज्न मिल्छ ?
नेपाल फ्ल्यास
साउन २८, २०७८
पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्षबाबुराम भट्टराईले सांसदमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकाे भाषण र उनी निकटका नेताहरूले परमादेशविरुद्ध बोलेकाे विषयमा व्यंग्य गरेका छन् । यसअघि केपी ओलीले सांसदकाे रोस्टमबाट अदालतले गलत गरेकाे र अहिलेकाे सरकार असंबैधानिक सरकार भनेका थिए...
अफगानिस्तानबाट नेपालीको उद्धार नगरे संसद् चल्न नदिने चेतावनी
नेपाल फ्ल्यास
साउन २८, २०७८
काठमाडौ ।नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानबाट नेपालीहरुको उद्धार नगरे संसद् चल्न नदिने चेतावनी दिएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै अधिकारीले अफगानिस्तानमा भइरहेको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्काउन पहल गर्न सरकारसँग माग गरेका हुन्...
सांसदको प्रश्न : कुलमान बुढो भएपछि सरकारले के गर्छ ?
नेपाल फ्ल्यास
साउन २८, २०७८
काठमाडौं । माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्तिमाथि प्रश्न उठाएका छन् । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अघिल्लो सरकारले हनुमान मात्र देख्ने र अहिलेको सरकारले कुलमान मात्रै देख्ने गरेको भन्दै कटाक्ष गरे ।...
केपी ओलीको ट्रस्टबाट सरकारले जफत गर्यो ६९ रोपनी जग्गा
नेपाल फ्ल्यास
साउन २८, २०७८
सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ट्रस्टबाट ६९ रोपनी जग्गा जफत गरेको छ । ओलीको नाममा तेह्रथुममा स्थापित ट्रस्टको ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारले जफत गरेको हो । सरकारले तोकेको हदबन्दीभन्दा बढी जग्गा ओलीको ट्रस्टको नाममा राखेको...
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीले दाबी पेश गर्दै
नेपाल फ्ल्यास
साउन २८, २०७८
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीले आज दाबी पेश गर्ने भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा दिएपछि बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारको दाबी पेश गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई बिहीबार दिउँसो ३ बजेसम्मको...
कांग्रेसले बोलायो आज केन्द्रीय समितिको बैठक
नेपाल फ्ल्यास
साउन २८, २०७८
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ । कांग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९...
कांग्रेस महाधिवेशन सार्न दुई पक्ष सहमत, मितिमा भएन सहमति
नेपाल फ्ल्यास
साउन २७, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन मंसिरमा गर्न प्रस्ताव गरेका छन् । आज (बुधबार) देउवा निवास बुढानिलकण्ठमा बसेको शीर्ष नेताको बैठकमा देउवासहित संस्थापन पक्षका नेताहरूलेकोजाग्रत पूर्णिमालगत्तै वडा अधिवेशन शुरू गर्ने र मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव...
काम र कर्तव्यको आधारमा जिम्मेवारी र मूल्याङ्कन : गृहमन्त्री खाँण
नेपाल फ्ल्यास
साउन २७, २०७८
गृहमन्त्री बालकृष्ण खाँणले चिनजानका आधारमा नभई काम र कर्तव्यका आधारमा कर्मचारीको जिम्मेवारी र मूल्याङ्कन हुने बताएका छन्। उनले जिम्मेवारी लिने क्रममा कसैको सिफारिस भयो भने उसको मूल्याङ्कनको नतिजामा माइनस हुँदै जाने पनि स्पष्ट पारेका छन् । सिंहदरबारमा आज आयोजित नया...
दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्छौँ : ऊर्जामन्त्री भुसाल
नेपाल फ्ल्यास
साउन २७, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध हुने तथा दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने बताए । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विपन्न वर्गलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सम्बन्धमा नेपाल विद्युत्...
लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
नेपाल फ्ल्यास
साउन २७, २०७८
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेशसभामा अल्पमतमा पर्ने देखिएपछि पोखरेलले राजीनामा दिएको श्रोतले बताएको छ । लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिएका हुन् । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो १...
लुम्बिनी प्रदेश : मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने
नेपाल फ्ल्यास
साउन २७, २०७८
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा पर्ने देखिएपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले बताएको छ । अहिले केही बेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेका हुन् । लुम्बिनी प्रदेश...
लुम्बिनी प्रदेश : अदालतको निर्णयका आधारमा अघि बढ्ने
नेपाल फ्ल्यास
साउन २७, २०७८
बुटवल । लुम्बिनी प्रदेश सभा, एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतको निर्णयका आधारमा कसरी अघि बढ्ने भन्ने निर्णय गर्ने बताएको छ । सरकारका प्रवक्ता बैजनाथ चौधरीले अदालतको निर्णय पर्खिने र त्यसै अनुसार के गर्ने भन्ने निर्णय हुने बताए । मुख्यमन्त्रीको...
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमाथि आज छलफल हुँदै
नेपाल फ्ल्यास
साउन २७, २०७८
बुटवल । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ । त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, सभामुख पूर्णबहादुर घर्तीसमेत गरी...
बाढीबाट प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज जडान गर्न प्रधानमन्त्री देउवाको निर्देशन
नेपाल फ्ल्यास
साउन २७, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितहरुका लागि राहत, उद्धार र खाद्यान्न अभाव हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौँ बैठकमा मंगलबार उनले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी पहिराले बगाएका...
पौडेल पक्षीय सभापतिहरुको भेला सम्पन्न
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको जिल्ला सभापति भेला सकिएको छ । नुवकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीका अनुसारभेलाले गरेका निर्णय भोलि (बुधबार) बिहान ९ बजे सार्वजनिक गरिने छ। ठमेलको एक होटल सोमबार र मंगलबार बसेको जिल्ला सभापतिहरूकाे...
«
1
...
32
...
64
65
66
67
68
69
70
71
72
...
225
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय