मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
अध्यादेश जारी गर्ने राष्ट्रपतिको तयारी
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । राष्ट्रपतिको कार्यालयले सरकारले सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले मंगलबार मध्याह्नमा निर्णय गरी सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश मंगलबार राष्ट्रपति कार्यालयले ढिला आएको भन्दै जारी गरेको थिएन । आज भने केही...
अध्यादेश हिजो पनि गलत थियो, आज पनि गलत छ : गगन थापा
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य गगनकुमार थापाले अध्यादेश हिजो र आज जसले ल्याए पनि गलत भएकाे बताएका छन् । संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत,आज गलत,सधैं गलत,जसले गरे पनि गलत भन्दै उनले...
आज सर्वोच्चमा कुलमानविरुद्ध दायर भएको मुद्दाको सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा आज सुनुवाइ हुने भएको छ । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको हो । शाक्यले...
प्रधानमन्त्री देउवासँगको छलफलपछि डा. गोविन्द केसीको पूर्वघोषित कार्यक्रम स्थगित
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भएको छलफलपछि चिकित्सा क्षेत्रको सुधारका लागि अभियान चाल्दै आएका डा. गोविन्द केसीले आफ्ना पूर्वघोषित कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलपछि आफूले घोषणा गरेको अनशनलगायतका कार्यक्रम स्थगित गरेको डा. केसीले...
२०५४ मा एमाले फुटेको स्मरण गर्दै भीम रावलले उठाए यस्तो प्रश्न
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरित रहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमा उनले दल विभाजनसम्बन्धी अध्यादेश निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको टिप्पणी गरेका छन् ।...
अध्यादेश ओली प्रवृत्तिकै पुनरावृत्ति : बाबुराम भट्टराई
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दल विभाजनसम्बन्धी अध्यादेशले गठबन्धनको छविलाई नराम्ररी धमिल्याउने दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमा उनलेसांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या भएकाे...
१४ सांसदलाई गरिएको कारबाही फिर्ता लिन गोकर्ण विष्टको आग्रह
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले माधवकुमार नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाहीले पार्टी एकता पक्षधरहरुलाई निराशा बनाएको बताएका छन् । नेता विष्टले माधव नेपालसहितका सांसदहरुमाथिको कारबाही फिर्ता लिएर एकताका लागि थप भूमिका खेल्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह...
अध्यादेशबारे कमल थापाको यस्तो टिप्पणी
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएको टिप्पणी गरेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले संसद्को बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने...
नयाँ पार्टी बनाउँछौ, ओली सुध्रिए सिट बाँड्न सकिन्छ : माधव नेपाल
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुनर्गठन गर्ने भन्दै नयाँ पार्टी बनाउने घोषणा गरेका छन् । उनले आफूपक्षीय जनवर्गीय संगठनको भर्चुअलछलफललाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । तर, उनले नयाँ पार्टी खोल्दा पनि एकताको ढोका बन्द नहुने...
प्रधानमन्त्री देउवाले अध्यादेश बिना शर्त फिर्ता लिनुपर्छ : भट्टराई
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्ने बताएका छन्। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै उनले राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई अस्थिरता...
माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय (सूचीसहित)
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । पार्टी विभाजन गर्ने तयारीमा रहेकाले माधव नेपालसहित १४ जनालाई कारबाही गरिएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। एमाले सचेतक शान्ता चौधरीले...
एमाले फुटाउन खोजे कांग्रेसलाई महँगो पर्नेछ : ओली
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न देउवा सरकारले ल्याएको अध्यादेश कांग्रेसका लागि महँगो पर्ने बताएका छन् । एमाले संसदीय दलको बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले फुटाउन खोज्दा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।...
अध्यादेशविरुद्ध सडक आन्दोलनको घोषणा
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
सरकारले राजनीतिक दलसम्बन्धी जारी गरेपछि त्यसको विरोध सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले देउवा सरकारले जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गर्दै सडक आन्दोलन घोषणा गरेको छ । सरकारले अध्यादेश...
अध्यादेशबारे शेखर कोइरालाकाे आपत्ति
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्यशेखर काेइरालाले आफ्नै सभापति नेतृत्वकाे सरकारले ल्याउन लागेकाे अध्यादेशबारे आपत्ति जनाएका छन् । नेता काेइरालाले सामाजिक सञ्जालमार्फत अध्यादेशबाट राजकाज चलाउने साेचकाे समर्थन गर्न नसकिने बताएका हुन् ।सरकारले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सकृयता...
केपी ओली इमानदार नभएपछि एमालेमा बस्नु के अर्थ ? : नेपाल
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएको बताएका छन् । आफ्नो पक्षका सांसद तथा केन्द्रीय सदस्यहरुको मंगलबार बानेश्वरस्थित एक होटलमा भएको भेलामा बोल्दै नेता नेपालले त्यस्तो बताए । अध्यक्ष ओली पार्टी एकताका...
एमालेको २६० जना केन्द्रीय सदस्यको विवरण निर्वाचन आयोगमा पेस
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा निर्णयको आधिकारिक माइन्युटसहित विवरण पेस गरेको छ । एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोली आयोग पुगेर मंगलबार केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित...
अध्यादेश फिर्ता लिन बाध्य पारौँ : गाेकर्ण विष्ट
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याउने सरकारको निर्णय प्रतिगामी भएको टिप्पणी गरेका छन् । मंगल सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै विष्टले सरकारले ल्याउन लागेको अध्यादेशलाई फिर्ता लिन बाध्य पार्न अपिल समेत गरेका...
प्रधानमन्त्री देउवा शीतल निवासमा
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् बैठक सकेर उनी शीतल निवास पुगेका हुन् । उनी प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको शपथ ग्रहणमा सहभागी हुन शीतल निवास पुगेको बालुवाटार स्रोतले जनाएको छ...
बैठकलगत्तै शीतल निवास पुगे प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनलाई खुकुलो बनाउने प्रावधानसहितको राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफरिस गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै प्रधानमन्त्री देउवा शीतल...
माधव समूहका सांसद बानेश्वरमा, नेपाललाई वामदेवको पनि साथ
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला भएका छन् । भेलामा नेता नेपाल पनि सहभागी छन् । आगामी योजनाबारे छलफल गर्नभेला भएकोएक सांसदले जानकारी दिए । भेलमाउपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतम समेत सहभागी...
«
1
...
30
...
60
61
62
63
64
65
66
67
68
...
223
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय