बैशाख १७, २०८१, सोमबार
               

प्रधानमन्त्री देउवाले अध्यादेश बिना शर्त फिर्ता लिनुपर्छ : भट्टराई

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्ने बताएका छन्।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै उनले राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने सुनियोजित षडयन्त्र भएको बताएका हुन्। 


कस्तो लाग्यो ?

यो पनि