जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कांग्रेसमा किचलो : अझै टुंगिएन क्रियाशील सदस्यताको विवाद
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुको अन्तिम नामावली प्रकाशन हुन अझै केही दिन लाग्ने भएको छ । क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न तयार पारिएको 'खाका' आइतबार सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने कार्य नभएकाले सदस्यहरुको अन्तिम नामावली प्रकाशन हुन अझै केही...
प्रधानमन्त्री देउवा र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच भेटवार्ता भएको छ । चौथाईवालेले आइतबार राति समाजिक सञ्जालमार्फत् प्रधानमन्त्री देउवासँग सरकारी निवास बालुवाटारमा भेट भएको जानकारी दिएका हुन् । भेटमा दुई देशबीचको हित र...
सांस्कृतिक समृद्धिका लागि चाडपर्वको महत्त्व : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सांस्कृतिक समृद्धिका लागि धर्म, संस्कृति र परम्पराको जगेर्ना आवश्यक रहेको बताएका छन्। पवित्र पर्व जनैपूर्णिमा, ऋषितर्पणी र गुँपुन्हीका अवसरमा शुभकामना सन्देश दिँदै उनले धर्म, संस्कृति र परम्परा जस्ता अमूल्य निधिको जगेर्ना गर्नु सबैको दायित्व...
नेपाललाई साथ नदिएका नेतासँग ओली पक्षको छलफल
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
नेकपा एमालेका नेता माधवकुमार नेपालले अर्को पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिँदा पार्टी फूटको पक्षमा नरहेको भन्दै नेपाललाई साथ नदिएका नेताहरसँग अध्यक्ष केपी शर्मा ओली पक्षले छलफल थालेको छ । नेपालसँग नयाँ पार्टी गठनमा सहभागि नभएका एमाले नेताहरुले मंगलबारसम्म...
माओवादी केन्द्रले अन्य कम्युनिष्ट पार्टीसँग एकताको पहल गर्ने
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रकाेशनिबार र आइतबार बसेको स्थायी कमिटीको बैठकले पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय...
सभामुखकाे निर्णय मान्य हुँदैन : नेकपा एमाले लुम्बिनी
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
एमाले संसदीय दल लुम्बिनी प्रदेशले आइतबार पत्रकार सम्मेलन गरी सूर्य चिह्नबाट चुनाव लडेका अजय शाही र विमला वलीलाई पदमुक्त नगर्दासम्म प्रदेशसभा घेराउ जारी राख्ने र प्रदेशसभा चल्न नदिने बताएको छ। आइतबार सभामुख पूर्णबहादुर घर्तीले उनीहरलाई कारबाही गर्न नमिल्ने भन्दै पत्रसहित...
आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बस्दै
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । उक्त बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा स्रोतले जनाएको छ । हिजो (शनिबार) बसेको बैठकमा रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने लगायतका...
असल कम्युनिष्टबीच एकता आवश्यक छ : वर्षमान पुन
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
भक्तपुर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनले माओवादी केन्द्रका नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको बताएका छन् । वाइसीएल सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै उनले कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो पार्टीको भएको बताए । उनले भने,...
माओवादी बैठकमा नेताहरुको कार्य विभाजनबारे छलफल
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं ।सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पार्टी नेताहरुको कार्य विभाजनसम्बन्धी छलफल सुरु गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलन तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु...
म सभापतिको उम्मेद्वारीबाट पछि हट्दिनँ : प्रकाशमान सिंह
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सभापतिको उम्मेद्वारबाट आफू पछि नहट्ने बताएका छन् । शनिबार काठमाडौंको चन्द्रागिरि नगर समितिले आयोजना गरेको एक दिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफू सम्पूर्णरुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताएका हुन्।...
निर्वाचन परिचालन समितिको नेतृत्वबाट अलग हुने थाापको निर्णय
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीद्वारा गठित स्थानीय तह निर्वाचन परचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले सो घोषणा गरेका हुन् ।आफूले जिम्मेवारी त्याग्नुको कारणभने उनले...
प्रधानमन्त्री देउवासँग संयुक्त अधिराज्यका राजदूतको शिष्टाचार भेट
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका क्रममा उनिहरुबीच नेपाल बेलायत द्विपक्षीय सम्बन्ध, कोभिड १९ र जलवायु परिवर्तनका क्षेत्रमा सहयोग आदानप्रदानलगायतका विषयमा छलफल...
विभाजनमा नलागेका नेताहरुको निष्कर्ष : अध्यादेशको विरोध, पार्टी एकतामा जोड
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर नयाँ पार्टी गठनको प्रक्रियामा रहेका माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले पार्टी एकताका लागि जोड दिने निष्कर्ष निकालेका छन् । महाराजगञ्जमा शुक्रबार भएको ती नेताहरु भेलाले पार्टी एकतामा जोड दिएको छ । अहिलेको अवस्थामा देखापरेका...
चन्द्रागिरि पुगेर फेरि सुनाए ओलीले कविता
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र नागरिककाे सेवाबाहेक आफ्नो अरू कुनै काम नभएको बताएका छन्। आज (शुक्रवार)चन्द्रागिरि हिल्समा आयोजना गरिएको भिराडिल-चन्द्रागिरि जेसुम उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश र नागरिककाे सेवाबाहेक आफ्नो अरू कुनै जागिर नभएको स्पष्ट...
ओलीले एमाले कब्जा गरेपछि पार्टी पुनर्गठन गर्न बाध्य : माधव नेपाल
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले केपी ओलीले एमाले कब्जा गरेपछि पार्टी पुनर्गठन गर्न आफू बाध्य भएकाे बताएका छन् । कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि आफूले बाध्य भएर नयाँ पार्टी खाेल्नु परेकाे उनले बताए। आज...
नेपाल र ठाकुर पक्षलाई सनाखतका लागि भदौ ९ गते आयोगले बोलायो
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वका दुई नयाँ पार्टीको सनाखत भदौ ९ गते गर्ने भएको छ। निर्वाचन आयोगले नयाँ दल दर्ताकाे सनाखतकाे लागि माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी...
नेकपा (एकिकृत समाजवादी) लाई मेराे समर्थन छ : खनाल
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आजै निर्वाचन आयोगमा दर्ता भएकाे नेकपा (एकिकृत समाजवादीमा) आफ्नो समर्थन रहेकाे बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो समर्थन रहेकाे बताएका हुन् । भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उनकाे उपचार भइरहेकाे छन् । अस्पतालमाउपचाररत पूर्वप्रधानमन्त्री...
धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न निर्देशन
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीहरूले पदीय आचरणविपरीत सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको शुक्रबार सिंहदरबारमा बैठकले...
एमाले 'तेस्रो धारको' बैठक बसुन्धराको एक होटलमा जारी
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
नेकपा एमाले औपचारिक रुपमा फुटेपछि कुनै पनि पक्षमा नखुलेका नेताहरूकाे बैठक अहिले जारी छ । फुट अघिमाधव नेपालको पक्षमा रहेका तर नयाँ पार्टी दर्तापछि उनको साथ छाडेका नेकपा एमालेकानेताहरूवसुन्धराको एउटा होटलमा छलफलमा व्यस्त रहेका हुन् । माधव नेपालले निर्वाचन आयोगमा...
बागमती प्रदेश प्रमुखमा शर्मा नियुक्त
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमानियुक्त गरेकी छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रसाईंलाई हटाएर शर्मालाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमाराष्ट्रपतिभण्डारीलेशर्मालाई प्रदेश प्रमुखमानियुक्त गरेकी हुन्...
«
1
...
29
...
57
58
59
60
61
62
63
64
65
...
222
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय