बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
जेठ २ मा फर्किएपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक शुरु
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । स्थायी कमिटी बैठकमार्फत सहमतिको मिलनविन्दुमा पुगेको एमाले जेठ २ मा फर्किएपछि पहिलोपटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो । ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा शुरु भएको बैठकले...
आचार्यले लिए मुख्यमन्त्रीको शपथ
नेपाल फ्ल्यास
भदौ १०, २०७८
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आचार्यलाई शपथ गराएका हुन् । प्रदेश १ को एमाले संसदीय दलको बैठकले आजै उनलाई संसदीय नेता चुनेको थियो । उनी...
प्रदेश १ को एमाले संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत
नेपाल फ्ल्यास
भदौ १०, २०७८
विराटनगर ।नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्यसर्वसम्मत रुपमा चयन भएका छन् । मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् । संसदीय दलकोबिहीबार बसेको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो...
देउवालाई तानाशाह नबन्न नेता सिंहले दिए चेतावनी
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति एवं प्रधानमन्त्रीशेरबहादुर देउवालाई धेरैतानाशाह नबन्न चेतावनी दिएकाछन्। सिंहले सभापतिकोतानाशाही प्रवृत्तिका कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधानअनुरुप हुन नसकेको आरोप लगाएकाहुन्। मंगलादेवी सिंहको २५औं स्मृति दिवसको माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले...
एमाले बैठकका तीन एजेण्डामा केन्द्रीत हुने
नेपाल फ्ल्यास
भदौ १०, २०७८
ललितपुर ।नेकपा एमालेको बिहीबार बस्ने केन्द्रीय कमिटी बैठक तीनवटा एजेण्डामा केन्द्रीत हुने भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल पार्टीबाट बाहिरिएपछि एमाले केन्द्रीय समिति बैठक पहिलो पटक आज बिहीबार बस्न लागेको हो । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह...
आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं । आज (बिहीबार) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । पार्टी विभाजन भएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको हो । उक्त बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा दिउँसो १२ बजे बस्ने पार्टी...
कांग्रेसका उपसभापति निधि र भारतीय चौथाइवालेबीच भेटवार्ता
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं । प्रमुख सत्ता रुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । बुधबार भएको भेटवार्तामा उनिहरुबीच नेपालभारत सम्बन्धका विविध विषय...
बालकोटमा राधिकाको ह्याप्पी बर्थडे
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आज (बुधबार) आफ्नो जन्मदिन मनाएकी छिन् । राधिकाले आफ्नै घर (ओली निवास) बालकोटमा आफ्नो जन्मदिन मनाएकी हुन् । उनको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा केपी शर्मा ओली पनि सहभागी भए...
एकीकृत समाजवादी र लोसपालाई दर्ताको प्रमाणपत्र
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं ।निर्वाचन आयोगमा आज (बुधबार)दुई वटा नयाँ पार्टी दर्ता भएका छन् । नेकपा एमालेबाट फुटेर बनेका नेकपा (एकीकृत-समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विधिसम्मत दर्ता भएका हुन् । आज दिउँसो दुवै पार्टीका तर्फबाट पेश भएका...
जलवायु परिवर्तनको असरबारे अनुसन्धान केन्द्रित हुनुपर्छ : मन्त्री भुसाल
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनका असरलाई केन्द्रमा राखेर पूर्वानुमान तथा अनुसन्धानमा केन्द्रित हुन आग्रह गरेकी छन्। बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागको आज निरीक्षण गर्ने क्रममा उनले समान उद्देश्य रहेका संस्थासँग सहकार्य गर्दै आफ्ना कार्य सम्पादनलाई तथ्यपरक...
माधव नेपाललाई मोहनचन्द्रको साथ
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । नेकपा छुट्टिएर बनेको माधव-झलनाथको पार्टीनेकपा समाजवादीलाई पुराना एमाले नेतामोहनचन्द्र अधिकारीले साथ दिने भएका छन् । नेपालका नेशनल मण्डेला भनेर चिनिनेमोहनचन्द्रले नेकपा एमाले स्थापनाका लागि चलेकोआन्दोलनको लागि १७ वर्ष जेल जीवन बिताएका थिए ।त्यही आन्दोलन छिन्नभिन्न हुँदा मोहनचन्द्र अधिकारी...
विकासका लागि वृहत्त योजना बनाउनुपर्छ : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनसहितका तीन जिल्लाको विकासका लागि वृहत्तर योजनाअन्तर्गत काम गर्नुपर्ने बताएका छन् । भरतपुर मेट्रो प्लाजा (बहुउद्देश्यीय भवन)को आज यहाँ शिलान्यास गर्दै उनले चितवनको नवलपुरको दाउन्नेसम्म र मकवानपुरको हेटौंडालाई जोडेर...
एकीकृत समाजवादीका ५८ मध्ये ५४ जनाको मात्र प्रमाणीकरण
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन आयोगमा बुझाएका ५८ जना केन्द्रीय सदस्यमध्ये ५४ जनाको मात्रै हस्ताक्षर प्रमाणीकरण भएको छ। निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार बुधवार निर्वाचन आयोग गएका मध्ये चारजनाको हस्ताक्षर प्रमाणीकरण भने हुन सकेन। नेकपा एमाले विभाजन गरी...
लोसपा दर्ताका लागि सनाखत गर्ने १४ सांसद को-को हुन् ?
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पक्षमा १४ जना सांसदले सनाखत गरेका छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा) मा रहेका १७ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुले ठाकुर नेतृत्वको लोसपालाई साथ दिएका छन् । उनीहरुले बुधबार निर्वाचन...
आउन चाहनेलाई ढोका खुलै छ : रामकुमारी झाँक्री
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले निर्वाच आफूहरुको पार्टीमा आउन चाहने एमाले नेताहरुका लागि ढोका खुलै रहेको बताएकी छन् । बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी उनले पत्रकारहरुसँगको कुराकानीमा आफूहरुको अभियानमा सामेल हुन चाहनेहरुका...
'अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु, कांग्रेस-माओवादी डरले थर्कमान छन्'
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कोही पनि निर्विकल्प नहुने बताए । महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिइनहालेको भन्दै उनले भने, म अनुकुल समयमा जिम्मेवारी...
योगेश भट्टराईले सम्हाले एमाले प्रवक्ताको जिम्मेवारी
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । एमाले प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हालेका छन् । उनले बुधबारदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्युँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा फर्किएका...
झलनाथ खनालले दिल्लीबाटै गरे सनाखत
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले दिल्लीबाटै निर्वाचन आयोगमा सनाखत गरेका छन् । उनले भर्चुअल माध्यमबाट दिल्लीबाटै सनाखत गरेका हुन् । यसअघि आयोगले दल दर्ताका लागि दिएको निवेदनमा हस्ताक्षर भएकालाई मात्रै आयोगको कार्यालयमा उपस्थित भएर...
सानेपामा पौडेल पक्षका जिल्ला सभापतिको रिले अनसन सुरु
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं ।नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु रिले अनसनमा बसेका छन् । पार्टीको आसन्न महाधिवेशनसँग सम्बन्धित विभिन्न मागसहित उनीहरु पार्टी कार्यालय सानेपामा रिले अनसन बसेका हुन् । मुख्य रुपमा क्रियाशील सदस्यताको सूची प्रकाशित गर्नुपर्ने मागसहित उनीहरु आज...
माधव नेपाललाई ओलीले भने- मूल घरमा फर्किनुस्, पूर्वाग्रह राख्दिनँ
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका वरिष्ठ नेता माधवकुमार नेपाललाई मूल घरमा फर्किन आग्रह गरेका छन् । नेपालसहितका नेताहरू नेकपा एकीकृत समाजवादी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका...
«
1
...
27
...
54
55
56
57
58
59
60
61
62
...
220
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय