जेठ ०६, २०८१, आइतबार
               

प्रदेश १ को एमाले संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

विराटनगर ।  नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत रुपमा चयन भएका छन् ।

मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् ।

संसदीय दलको बिहीबार बसेको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो ।

उक्त बैठकमा ३१ जना सहभागी रहेका थिए ।  


कस्तो लाग्यो ?

यो पनि