बैशाख ३०, २०८१, आइतबार
               

एकीकृत समाजवादीका ५८ मध्ये ५४ जनाको मात्र प्रमाणीकरण

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन आयोगमा बुझाएका ५८ जना केन्द्रीय सदस्यमध्ये ५४ जनाको मात्रै हस्ताक्षर प्रमाणीकरण भएको छ।

निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार बुधवार निर्वाचन आयोग गएका मध्ये चारजनाको हस्ताक्षर प्रमाणीकरण भने हुन सकेन।

नेकपा एमाले विभाजन गरी नेकपा (एकिकृत समाजवादी) गठन गरे पनि नेपालका बरिष्ठ नेता झलनाथ खनाल, सोमप्रसाद पाण्डे, भाष्कर काफ्लेलगातकाे प्रमाणिकरण हुन नसकेकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि