बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
गगन थापाले गरे महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेका छन् । सोमबार काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा थापाले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरे । आफ्नो दावेदारीको...
सत्ता गठबन्धनका नेताहरुको बैठक बालुवाटारमा जारी
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरुको बैठकप्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र...
मन्त्रिपरिषद् विस्तारको सकस : देउवा, प्रचण्ड र नेपालबीच छलफल
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं । प्रधानमन्त्रीलाई सरकारलाई पूर्णता दिन सकस भएको छ । माधवकुमार नेपाललाई राजनीतिक मान्यता दिलाएर मन्त्रिपरिषद्मा सामेल गराउने अध्याय सकिए पनि मन्त्रीका धेरै आकांक्षी एवं मन्त्रालय बाँडफाँटका कारण सरकारले अझै पूर्णता पाउन सकेको छैन । आज मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री शेरबहादुर...
निर्वाचन आयोगद्वारा २२ भदौसम्म दल छनोट गर्ने समयसीमा
नेपाल फ्ल्यास
भदौ १३, २०७८
निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ । आइतबार आयोगले विज्ञप्ति निकाल्दै हालै गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेलाई २२ भदौ साँझ ५ बजेसम्मको समयसीमा तोकेको हो । नवगठित...
नेकपा समाजवादीको संसदीय दलको नेतामा नेपाल चयन
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् । दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत...
ओलीकै कारण एमाले पार्टी घिटिक–घिटिक अवस्थामा पुग्यो : नेपाल
नेपाल फ्ल्यास
भदौ १३, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीकै कारण नेकपा एमाले पार्टी घिटिक घिटीकअवस्थामा पुगेको बताएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले ओली प्रवृत्तिकै कारण नेकपा एकता विफल र अहिले आएर पार्टी नै...
एकीकृत समाजवादी स्थापित हुन्छ : नेपाल
नेपाल फ्ल्यास
भदौ १३, २०७८
नेकपा एकीकृत समाजवादी अध्यक्ष मावधकुमार नेपालले आफ्नो पार्टी स्थापित हुने दाबी गरेका छन् । एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्ना नेताहरूलाई हौसला प्रदान गर्दै आफूहरुको पार्टी पनि स्थापित हुने...
नागढुंगा नौबिसे सडकखण्ड अवरुद्ध, यात्रुहरु बीच बाटोमा नै अलपत्र
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं ।अविरल वर्षाका कारण पहिरो जाँदा त्रिभुवन राजपथअन्तर्गत धादिङ जिल्लामा पर्ने नागढुंगा नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान ९ बजे नागढुंगा नजिकै चिसोपानी धारो भन्ने स्थानको आसपासमा पहिरो गएका सडक अवरुद्ध भएको हो । अहिलेको स्थितिमा पनि...
झलनाथ खनाल सोमबार काठमाडौं फर्किंदै
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं ।पूर्वप्रधानमन्त्री झलनाथ खनालसोमबार काठमाडौंफिर्ता हुने भएका छन् ।स्वास्थ्य उपचारका लागि भारतमा रहेकाउनी स्वास्थ्यमा सुधार आएसँगै नेकपा एकीकृत समाजवादीका नेता फर्कन लागेको उनका निजी सचिवालयले जनाएको हो । कोरोना संक्रमण तथा मृगौलामा समस्या उत्पन्न भएपछि गत जेठ २१ गते उनी...
मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल
नेपाल फ्ल्यास
भदौ १३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच मन्त्रिपरिषद् बिस्तार गर्ने विषयमा छलफल छ। आइतबार बिहान भएको भेटवार्ता मन्त्रिपरिषद्लाई पूर्णता दिनेमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवाले डेढ महिना...
आफैँसँग भएकालाई अध्यक्ष दिन माधव नेपाललाई योगेशको सुझाव
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं । एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई आफैँसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाउ भन्दै सुझाव दिएका छन् । नेता भट्टराईले आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने भन्दै अध्यक्ष नेपाललाई सुझाव दिएका हुन्...
कांग्रेसको थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम शनिबार नुवाकोट, धादिङ, चितवन,...
वाम लोकतान्त्रिक शक्तिसँग सहकार्य हुन्छ : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी वाम लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अगाडि बढ्ने बताएका छन् । शनिबार ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपाललले देशव्यापी रुपमा सङ्गठन विस्तार गरेर पार्टीलाई थप बलियो बनाउने बताउँदै लोकतान्त्रिक शक्तिसँगको सहकार्यलाई...
कांग्रेसको झापा जिल्ला सभापतिमा दुई नेताको उम्मेदवारी घोषणा
नेपाल फ्ल्यास
भदौ १३, २०७८
झापा । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् ।पार्टीका वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले सभापतिमा उम्मेदवारी दिने जानकारी दिएक हुन् । जिल्लाबाट १६ हजारभन्दा बढी क्रियाशील...
कांग्रेस जिल्ला सभापतिको रिले अनशन स्थगन
नेपाल फ्ल्यास
भदौ १२, २०७८
विभिन्न माग राखेर चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ । देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने, क्रियाशील सदस्यताको...
एक जिल्ला सभापतिकै नाम कांग्रेस क्रियाशील सदस्यताबाट गायब
नेपाल फ्ल्यास
भदौ १२, २०७८
नेपाली कांग्रेसले दुई दिनअघि सार्वजनिक गरेको क्रियाशील सदस्यताको सूचीमा एक जिल्ला सभापतिको नाम नै समावेश गरिएको छैन। पूर्वी रुकुमको जिल्ला सभापति केशरमान रोकाको नाम समावेश नगरिएकाे पाइएकाे हाे । क्रियाशील सदस्यतामा नाम छुटेको भए समावेश गर्न आग्रह गर्दा पनि प्रकाशित...
कांग्रेस अधिवेशनका विषयमा शीर्ष नेताबीच सहमति
नेपाल फ्ल्यास
भदौ १२, २०७८
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यताका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापतिका माग सम्बोधन...
एक दुई पात खस्दैमा रुख सुक्दैन : केपी ओली
नेपाल फ्ल्यास
भदौ १२, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा उनले भने एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुख सुक्दैन...
मन्त्रिपरिषद् विस्तारबारे देउवा र प्रचण्डबीच छलफल
नेपाल फ्ल्यास
भदौ १२, २०७८
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच छलफल भएको हो । भेटमा सरकारलाई छिट्टै पूर्णता दिनेबारे छलफल भएको बताइएको छ...
पौडेल पक्षका जिल्ला सभापतिले अनशन आजदेखि स्थगित गर्ने
नेपाल फ्ल्यास
भदौ १२, २०७८
सानेपा ।नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिले अनशन स्थगित गर्ने भएका छन् । पौडेल पक्षका शीर्ष नेता र उनी पक्षीय जिल्ला सभापतिको बैठकले अनसन स्थगित गर्ने निर्णय गरेको छ । महाधिवेशन हुने परिस्थिति निर्माण भएको उल्लेख गर्दै...
«
1
...
26
...
52
53
54
55
56
57
58
59
60
...
219
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय