बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
महाधिवेशनमा केन्द्रित हुने रामचन्द्र पौडेल समूहको निर्णय
नेपाल फ्ल्यास
भदौ १२, २०७८
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको जारी अनशन आज तोडिने भएको छ । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु चार दिनदेखि रिले...
लोसपाको कार्यकारिणी समिति बैठक आज बस्दै
नेपाल फ्ल्यास
भदौ १२, २०७८
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिबैठकआज बस्ने भएको छ । आज दिउँसो बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा संगठन निर्माणको विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले बताए । साथै सो बैठकमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन...
कांग्रेसका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं । नेपाली कांग्रेसले ४८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको छ । कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको हो । भदौ १८ मा निर्धारित वडा अधिवेशनका...
प्रदेश १ को मन्त्रिपरिषद् विस्तार
नेपाल फ्ल्यास
भदौ ११, २०७८
प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ । नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।बिहीबार मुख्यमन्त्रीको पदभार ग्रहण गरेका आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषद्मा लक्ष्मण तिवारीले उद्योग वन तथा पर्यटनको जिम्मेवारी पाएका छन्...
अफ्ताब आलमविरुद्धको मुद्दा पेशीमा चढे पनि आज सुनुवाइ हुन सकेन
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं ।मानिसलाई ईँटा भट्टामा हालेर पोलेको अभियोगमा थुनामा रहेका कांग्रेस नेतासमेत रहेका मोहम्मद अफ्ताब आलमविरुद्धको मुद्दा आज पेशीमा चढे पनि सुनुवाइ नभइ स्थगित भएको छ । सर्वोच्च अदालतको पेशी नम्बर ८ मा आज आलमविरुद्धको मुद्दाको पेशी चढेको थियो । तर,...
कर्णालीका कृषिमन्त्रीलाई बर्खास्त गर्न प्रतिपक्ष दलको माग
नेपाल फ्ल्यास
भदौ ११, २०७८
विरेन्द्रनगर । कर्णाली प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई पदबाट बर्खास्त गर्न माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट संगठनले मन्त्री शाहीलाई बर्खास्त गर्न माग गरेका हुन् । मन्त्री शाहीलाई बलात्कारको आरोप...
कांग्रेसको विवाद समाधान गर्न देउवा र पौडेलबीच भेटवार्ता हुँदै
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं ।प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दवाव दिँदै आएका वरिष्ठ नेता...
संस्थापनइतरको बैठक : १८ गते वडा अधिवेशन गर्न ध्यानाकषर्ण गराउने
नेपाल फ्ल्यास
भदौ ११, २०७८
संस्थापनइतर समूहको बैठक सकियो, १८ गतेसबै जिल्लामा वडाअधिवेशनगर्नुपर्नेमा जोड काठमाडौं ।नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको संस्थापनइतर समूहका नेताहरुको बैठक सकिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिएको छ...
कांग्रेस महाधिवेशन : ३८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं । नेपाली कांग्रेसको ३८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समितिलाई क्रियाशील सदस्यको सूची बुझाएसँगै ती सार्वजनिक भएको हो । निर्वाचन समितिका संयोजक महादेव यादवले सूची बुझिसकेको बताए । क्रियाशील सदस्यताको सूची...
आफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतले आज पेसी तोकेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर...
माधव नेपालले शेयर गरे आफ्नो पार्टीको पहिलो प्रेस वक्तव्य
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक बिहीबार पत्रकार सम्मेलनको आयोजना गरियो । पत्रकार सम्मेलनका प्रमुख वक्ता थिए नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल । पत्रकार सम्मेलनमा सम्बोधन गर्दै...
एक साताभित्र सरकारमा जान्छौं : उपेन्द्र यादव
नेपाल फ्ल्यास
भदौ १०, २०७८
मोरङ। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एक साताभित्र आफूहरु सरकारमा सहभागी हुने बताएका छन् । बिहीबार विराटनगरमा पार्टीको जिल्ला समन्वय समिति कार्यलय उद्घाटन गर्दै अध्यक्ष यादवले गठबन्धन दलबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरेरसरकारमा सहभागी हुने बताएका...
एकीकृत समाजवादीको पत्रकार संगठन : संयोजकमा शम्भु श्रेष्ठ
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं । माधवकुमारनेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको तदर्थ संगठन गठन भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा 'समाजवादी प्रेस नेपाल' गठन भएको हो । पार्टीमा आवद्ध पत्रकारहरुको भेलाले आज (बिहिबार)उक्त संगठनको नामाकरण गरेको हो । संगठनका नेता...
माधव नेपाललाई भीम रावलको काउन्टर जवाफ
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं । केही दिन अघिसम्म माधव कुमार नेपालको पक्षमा रहेका एमाले नेता भीम रावलले नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नेपालको साथ छाडेसँगै रावल उनीविरुद्ध आक्रामक बनेका छन् । बिहीबार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्नुको औचित्य पुष्टि गर्न...
जनताको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख दायित्व : मुख्यमन्त्री आचार्य
नेपाल फ्ल्यास
भदौ १०, २०७८
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्यले जनताको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख लक्ष्य भएको बताएका छन् । मुख्यमन्त्री आचार्यले आज शपथ ग्रहण समारोहपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रदेशका जनतालाई कोरोना विरुद्धको खोप सहज उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । विकास...
सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत जाने एमालेको निर्णय
नेपाल फ्ल्यास
भदौ १०, २०७८
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने भएको छ । बिहीबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले आफ्ना १४ जना सांसदलाई विधान र कानुनबमोजिम गरिएको कारबाहीलाई अघि नबढाएको भन्दै एमालेले सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको हो ।...
ओली भ्रमबाट मुक्त भएर क्रान्तिकारी धारमा समाहित हुनुहोस् : नेपाल
नेपाल फ्ल्यास
भदौ १०, २०७८
नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा समाहित हुन आग्रह गरेका छन् । निर्वाचन आयोगबाट नयाँ पार्टीले मान्यता पाएपछि पहिलोपटक बिहीबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता नेपालले त्यस्तो बताएका हुन् । एमाले अध्यक्ष केपी शर्मा...
अब गठबन्धनको सरकारमा सहभागी हुन्छौं : माधव नेपाल
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने बताएका छन् । निर्वाचन आयोगले पार्टीलाई मान्यता दिएपछि बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन दीर्घकालीन रूपमा अगाडि बढ्ने बताए । 'हामी अवश्य पनि सरकारमा...
एमाले फुटेपछि राष्ट्रिय राजनीतिमा पर्ने प्रभाव
नेपाल फ्ल्यास
भदौ १०, २०७८
नेकपा एमालेबाट फुटेर एकिकृतसमाजवादीकाे गठन भएपछिराष्ट्रिय राजनीति कता जाला भन्ने चासो बढेको छ । एकीकृत समाजवादीको प्रभाव एमालेमा मात्रै पर्दैन, सिंगो राष्ट्रिय राजनीतिमै पर्ने देखिन्छ । एकीकृत समाजवादी दलले निर्वाचन आयोगबाट बुधबारमान्यता पाएपछि राष्ट्रिय राजनीतिमा ठूलै प्रभाव पर्ने चर्चा चल्न...
नेपाल समूहले दलको मान्यता पाएकै दिन ओलीकाे नाच : सामाजिक सञ्जालमा चर्चित
नेपाल फ्ल्यास
भदौ १०, २०७८
नेकपाबाट फुटेर बनेकाे नेकपा एकिकृत समाजवादीले वैधता बुधबार पायो । त्यही दिनएमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा नाचेकाे भिडियो चर्चित भएको छ । तर, माधवकुमार नेपालकाे पार्टीले निर्वाचन आयोगबाट पाएकाे पार्टीकाे आधिकारिक मान्यता र केपी ओलीकाे त्यो नाचमा भने कुनै...
«
1
...
27
...
53
54
55
56
57
58
59
60
61
...
220
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय