जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रदेश २ का नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव
नेपाल फ्ल्यास
पुस १७, २०७७
जनकपुरधाम । प्रदेश २ को प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डललाई अविश्वास प्रस्ताव लगाई हटाउने प्रक्रिया सुरु गरिएको छ । मण्डल प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका हुन् । उनलाई पुष्पकमल दाहाल प्रचण्डमाधवकुमार नेपाल समूहले...
पार्टीको वैधानिकता आयोगबाट होइन जनताबाट प्राप्त हुन्छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिक भएको दावी गरेका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा प्रवासी नेपाली एकता मञ्चहरुले संयुक्त रुपमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको वैधानिकता निर्वाचन आयोगबाट नभई...
प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव
नेपाल फ्ल्यास
पुस १७, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । उपाध्यक्ष गौतम शुक्रबार बिहान साढे ९ बजे अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् । उनीहरुबीच झण्डै आधा घण्टा छलफल भएको बताइएको...
अंग्रेजी नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना सन्देश
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडाैं।प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि आउँदो वर्ष थप उचाइमा पुग्ने बताएकाछन् । अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विकास र समृद्धिका लागि बसालेको जग अर्को नयाँ वर्षको संघारमा पुग्दा थप उचाइमा पुग्ने बताएकाहुन्। प्रधानमन्त्रीले...
जनताको चाहनानुसार विकासलाई गति दिइने छ : मन्त्री साह
नेपाल फ्ल्यास
पुस १७, २०७७
रौतहट । शहरी विकासमन्त्री प्रभुु साहले जनताको अपेक्षा र चाहनानुसार विकासलाई गति दिइने बताएका छन् । शहरी विकासमन्त्रीको जिम्मेवारी लिएपछि पहिलो पटक गृह जिल्ला आएका उनले गरुडामा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला भेलालाई सम्बोधन गर्दै उनले केही नेताले जिल्लाको...
जब महामन्त्री सिंह सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगे...
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटमा महामन्त्री सिंहले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सबै राजनीतिक दल एक हुनुपर्ने बताएका छन् । बिहीबार महामन्त्री सिंह...
राजनीतिक पहुँचका आधारमा विमानस्थल स्थापना गरिएकाले हाल सञ्चालन हुन नसकेका हुन् : ढकाल
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजनीतिक पहुँचका भरमा अनावश्यक ठाउँमा पनि विमानस्थल निर्माण गरिएको बताएका छन् । बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवमा केपी शर्मा ओलीको मन्त्रिपरिषदमा कानुन, स्वास्थ्य हुँदै नागरिक तथा उड्डयनमन्त्री मन्त्री ढकालले...
निर्वाचनमा जाँदा कांग्रेस फाइदामा भए पनि गणतन्त्र धरापमा : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
पुस १६, २०७७
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने बताएका छन्। कांग्रेस कास्कीद्वारा ४५औंँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा पोखरामा आज आयोजित वर्तमान अवस्थामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता विषयको प्रवचन कार्यक्रममा उहाँले संविधानको संरक्षण गरे...
नेापलको राजनीतिक घटनाक्रम आन्तरिक मामिला : अमेरिकी दूतावास
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।संसद विघटनलाई लिएर अमेरिकाले प्रतिकृया दिएकाे छ । अमेरिकी दूतावासले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई चीन र भारतले जस्तै नेपालको आन्तरिक मामिला भएकाे बताएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेपालमा नयाँ राजनीतिक...
महेश बस्नेतलाई गाली गरेकै अभियोगमा पक्राउ गरेकालाई छाड : कांग्रेस
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।सांसद महेश बस्नेतलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पूर्वप्रहरी डिल्लीबहादुर चन्द पक्राउप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस कार्यकर्तासमेत रहेका पूर्वप्रहरी सहायक निरीक्षक (असई) चन्दले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर प्रहरीले प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरेको कांग्रेसको निष्कर्ष छ...
बालुवाटार ललिता निवास जग्गा आफ्नो नाममा पारेको अभियोग लागेकी महिला रिहा
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।बालुवाटार ललिता निवास जग्गा आफ्नो नाममा पारेको अभियोग लागेकी एक महिला रिहा भएकी छिन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेयको इजलासले बिहीबार धरौटीमा छाड्ने आदेश दिएसँगै उनी शुक्रबार रिहा भएकी हुन्...
संसद् विघटन असंवैधानिक : पूर्वराष्ट्रपति यादव
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौैं । पूर्वराष्ट्रपति रामवरण यादवले सरकारले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसलाई सच्याउन सबै जिम्मेवार भएर लाग्नु पर्ने बताएका छन् । तेजतीर्थ ट्रष्टले बिहीबार आयोजना गरेको सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले असंवैधानिक कार्यलाई कसरी संवैधानिक बनाउने राजनीतिक पार्टी, पत्रकार, चेतनशील...
केयुकेएले उपत्यकाका खानेपानीको स्रोतनजिकै पानी प्रशोधन केन्द्र बनाउँदै
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।काठमाडौंउपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न स्थानमा खानेपानीको स्रोतनजिकै पानी प्रशोधन केन्द्र बनाउन थालेको छ । पहिले पानी वितरण केन्द्रनजिकै प्रशोधन केन्द्र रहेकोमा अहिले स्रोनजिकै बनाउन लागिएको लिमिटेडले जनाएको छ । कतिपय स्थानमा स्रोत र प्रशोधन केन्द्रबीच दूरी...
वैदेशिक रोजगार विभागले पुनः अनलाइनबाट श्रम स्वीकृति लिने
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।वैदेशिक रोजगार विभागले शुक्रबारबाटअनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति गर्ने भएको छ । विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने तथा वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनमार्फत आवेदन...
स्वास्थ्यमन्त्रीसँगको भेटमा राजदूत क्वात्राको यस्तो प्रतिवद्धता
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालस्थित भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ । राजदूत क्वात्रा मन्त्री त्रिपाठीलाई भेट्न मन्त्री हृदयेश त्रिपाठीको कार्यकक्षमा पुगेका थिए । भेटका क्रममा राजदूत क्वात्राले नयाँ कार्यभारका लागि मन्त्री त्रिपाठीलाई...
मन्त्रिपरिषदविरुद्ध परेको रिट बिहीबार पनि हर्दाहेर्दैमा
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेकोमन्त्रिपरिषदविरुद्ध परेको रिटलाई सर्वोच्चले बिहीबार पनि सर्वोच्चले हर्दाहेर्दैमाराखेको छ । प्रधानन्यायाधीश कुमार रेग्मीको इजलासमा परेका दुवै रिट समय अभावको कारण देखाउँदै हर्दाहेर्दैमा राखेका हुन् । प्रधानमन्त्री ओलीले यही पुस १० मा नयाँ मन्त्री...
एउटा व्यवस्थापकलाई विद्युत् अन्त्यको जस दिनु सही होइन : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा मुख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन् । २५० मेगावाट विद्युत् अपुग भएका बेला...
असंवैधानिक संसद विघटनले देश अनिश्चिततातर्फ गयो : पूर्वराष्ट्रपति
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।पूर्वराष्ट्रपतिडा. रामवरण यादवलेप्रतिनिधिसभाको असंवैधानिक विघटनाका कारणदेश अनिश्चिततातर्फ गएको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा राजधानीमा भएको एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले सो कुरा बताएका हुन् । पूर्वराष्ट्रपति यादवले भने, प्रतिनिधिसभा विघटनको कदमले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दूरगामी असर पार्ने र...
कार्यकर्ताहरुलाई नारायणकाजीको यस्तो आग्रह
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहकाप्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी कार्यकर्ताहरुलाई एकअर्काविरुद्ध गालीगलौजमा नलाग्न आग्रह गरेका छन् । आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमार्फतकार्यकर्ताहरुलाई विचार, सिद्धान्त, राजनीति, मूल्य र तथ्यमा आधारित भएर छलफल तथा बहस गर्न आग्रह गरेका हुन्...
राप्रपाले भोलि काठमाडौंमा विरोध प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (पुस १७ गते) काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड१९) को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र तीब्र गतिमा भइरहेको धर्म परिवर्तन रोक्न माग गर्दै राप्रपाले...
«
1
...
108
...
216
217
218
219
220
221
222
223
224
...
301
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय