बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सभामुखले सर्वोच्चलाई पठाए यस्तो जवाफ
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वाेच्च अदालतलाई अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाएका छन् । पुस १० गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले सभामुख सापकोटासँग संघीय संसद् सचिवालयमा पार्टीका सांसदहरूको...
राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधर आत्तिनुपर्दैन : कमल थापा
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले आत्तिनु नपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अध्यक्ष थापाले राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले आत्तिनु नपर्ने बताएका हुन् । राजसंस्थासहितको लोकतन्त्रले शान्ति...
उपाध्यक्ष मनिलाको राजीनामा स्वीकृत
नेपाल फ्ल्यास
पुस १९, २०७७
हेटौंडा ।मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले उपाध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । अध्यक्षको क्रियाकलापलगायत कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिइएको...
अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले लिए हस्ताक्षर फिर्ता
नेपाल फ्ल्यास
पुस १९, २०७७
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका तीन सांसदले आफ्नो समर्थन फिर्ता लिएका छन् । उनीहरुले मुख्यमन्त्री कार्यालय र प्रदेशसभा सचिवालयमा आफ्नो हस्ताक्षर फिर्ता लिएको जानकारी दिएका छन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये काठमाडौं क्षेत्र नम्बर ७...
संसद् विघटनको जवाफ सर्वोच्चमा पेस गर्दै राष्ट्रपति कार्यालय
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । राष्ट्रपति कार्यालयले संसद्विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज बुझाउँदै छ । संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न आज पुस १९ गतेसम्मको...
आज पनि आफ्नो समूहकाे कार्यकर्ता भेलामा प्रम ओलीको सम्बोधन
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज मध्याह्न काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गर्दैछ । अनेरास्ववियूले आयोजना गरेको भेलालाई अध्यक्ष ओलीलगायत अन्य उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम कार्की ब्याङकेटमा १२ बजे कार्यक्रम...
मुख्यमन्त्री पौडेलले विश्वासको मत प्राप्त गर्नुहुन्छ : मन्त्री फुँयाल
नेपाल फ्ल्यास
पुस १९, २०७७
वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताएका छन् । आज पत्रकारसँग कुरागर्दै मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गरे...
ताजा जनादेशमा जानु प्रतिगमन होइन : मन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
पुस १९, २०७७
पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन् । जिल्लास्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा शनिबार उनले आगामी वैशाखमा निर्वाचन गरी देश र जनताको अधिकारको सुनिश्चित गरिने बताए । सरकारले रणनीतिक योजना बनाउने...
दिउँसो १ बजे कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । आज दिउँसो १ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयमा पार्टीको धारणा तय गर्न पार्टी कार्यालय सानेपामा आज बैठक बस्ने कांग्रेस स्रोतले जनाएको छ...
पत्रकारिता र न्यायालय स्वतन्त्र रहे मात्रै लोकतन्त्र : कांग्रेस नेत्री डीना
नेपाल फ्ल्यास
पुस १९, २०७७
मकवानपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डिना) ले पत्रकारिता र न्यायालय स्वतन्त्र हुनुपर्ने जनाउँदै यसमाथि राज्यले अङ्कुश लगाएमा लोकतन्त्र नै धरापमा पर्ने बताएकी छन् । नेपाल प्रेस युनियन मकवानपुरले हेटौँडामा शनिबार आयोजना गरेको कार्यक्रममा उनले पत्रकारिता र न्यायालय...
राजनीतिक अस्थिरता अर्थतन्त्रको लागि घातक : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
नेपाल फ्ल्यास
पुस १९, २०७७
बागलुङ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक स्थिरता कायम नभएसम्म अर्थतन्त्रले गति नलिने बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघको ५७औँ साधारणसभामाशनिबारउनले राजनीतिक अस्थिरता अर्थतन्त्रका लागि घातक हुने बताए । राजनीतिक अस्थिरताले आर्थिक गतिविधि मर्माहत बन्न पुग्छ, अर्थतन्त्र ओरालो लाग्छ,...
२९ को महिनामा ३० गते प्रचण्ड-नेपाल समूहको विरोध कार्यक्रम
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले दोस्रो चरणको संघर्षका कार्यक्रम तय गरेको छ । संघर्षका कार्यक्रममा पुस २० देखि माघ २३ गतेसम्म वडा तहदेखि संघीय राजधानीसम्ममा भेला र विराेध प्रदर्शनका कार्यक्रम तय गरिएको छ । सरकारको...
यस्तो छ, नेकपाको आन्दोलनको कार्यक्रम
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ । प्रचण्डनेपाल समूहले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । १. २०७७...
'प्रचण्ड–माधवको अवस्था रत्नपार्कमा औषधि बेच्नेहरूको जस्तै'
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीलेप्रचण्ड र माधव समूहकाेअवस्था रत्नपार्कमा औषधि बेच्नेहरूको जस्तो हालत हुने बताएका छन् । शनिबार काठमाडौं जिल्ला कार्यसमितिको आफूपक्षीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डनेपाल पक्षसँग गन्तव्यमा पुग्ने कुनै एजेण्डा नभएको पनि दावी गरे । प्रधानमन्त्री ओलीले भने'उहाँहरूको...
निर्वाचनमा जानु सरकारको बाध्यता : परराष्ट्रमन्त्री
नेपाल फ्ल्यास
पुस १८, २०७७
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् । उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताए । नेपाल पत्रकार महासङ्घ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले वर्तमान...
प्रचण्ड र नेपालका कारण पार्टी विभाजनको अवस्थामा : पोखरेल
नेपाल फ्ल्यास
पुस १८, २०७७
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप बताए । उनले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका षड्यन्त्र गरेका कारण...
पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्रीको गाडी
नेपाल फ्ल्यास
पुस १८, २०७७
सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले शनिबार सर्लाहीको हरिवनमा एक पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले लालबन्दी नगरपालिका८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको थियो...
सभामुखलाई बैठक आह्वान गर्न जसपाकाे अनुरोध
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच आज छलफल भएकाे छ । सभामुख सापकोटासँगको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको निष्कर्षसहित संसद बैठक आह्वान गर्न दबाब जसपाले दोहोर्याएकाे छ ।...
ओली सहभागी कार्यक्रमा कालो मास्क र गलबन्दीमाथि प्रतिबन्ध
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आज (शनिबार) ओली पक्षको नेकपाले राखेको कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको हो । कमलादीमा आज...
नेकपा संकटमा पर्नुको मुख्य दुई कारण- प्रचण्ड र माधव
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । केपी शर्माओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपामा संकट आउनुको प्रमुख कारण पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजधानी मजदूर विशेष जिल्ला कमिटीको...
«
1
...
107
...
214
215
216
217
218
219
220
221
222
...
300
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय